Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Most Important Formula | How To Use Excel Formula | Nepali Book

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Most Important Formula | How To Use Excel Formula Ms Excel मा विभिन्न प्रकारका Formula हरु लगाउन सकिन्छ जसबाट हामीले अत्यन्तै कठिन कामहरू पनि सजिलै सम्पन्न गर्न सक्दछौ । यश भिडियोमा भर्खरै एक्सेल सिक्दै गर्नुभएका सिकारुहरुका लागि एक्सेलका sum, count, max, min, percentage, multiply, divide average जस्ता अति आवश्यक फर्मुलाहरु लगाउ सिकाइएको छ । भिडियो हेरिसकेपछी तपाईंले पनि सजिलै यी फर्मुलाहरुको प्रयोग गर्न सक्नुहुनेछ । Ms Excel मा Formula कसरी लगाउने भन्ने जानकारीको अभावमा झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #8MostUsefulFormula #InExcel

तलबी भरपाईमा Formula लगाउनुस् | Automatic बनाउनुस् | How To Use Formula | Salary Sheet | Nepali Book
▶︎

हर्क सम्पाङले १ हातले बाईक चलायको र लाईसेन्स नविकरन नगरेको विसय भित्रको सत्य?| JANA PAIRAVI | AP1 HD

RUNNER UP IN FUTSAL TOURNAMENT ORGANIZED BY CHANGA PRODUCTION❤️

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 61 || Ranju Darshana, Pukar Bam and others

Excel Class Day 1 | Excel for Beginners | Basic to Advanced | Excel Tutorial In Nepali | Nepali Book

एक्सेलका ५ उपयोगी फर्मुला हरुको प्रयोग || Use of Excel Useful 5 Formulas in Nepali || BARUN

रास्वपाको महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा व्यवस्था | Kantipur Samachar

Salary sheet in Nepali - in MS excel as per the Nepali Taxation system

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal

गिरीबन्धु प्रकरणमा केपी ओलीको भूमिका र सरकारको चलाखी | RAJENDRA BANIYA

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

SUM Formula in Excel | How to use SUM function in Microsoft Excel | SUM Formula in Hindi

भारतीय डिजेल चोर राजदूतद्वारा नेपाली प्रधानमन्त्रीको अपमान।

Excel for Beginners in Nepali l Excel For Beginners l Excel basic to advance l Excel Tutorial Nepali

Niederlande - Schweden, Highlights mit Livekommentar | FIFA WM 2026 | MAGENTA TV

MS Word Full Course In Nepali - With Certificate

विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस् | How To Make A Salary Sheet | In Excel | Nepali Book

MS Excel Full Course in Hindi | Basic to Advanced | Learn Excel in Just 3 Hours

नेपाली Typing गर्ने निकै सजिलाे तरिका ।। how to do Nepali typing ll

Excel Tutorial for Beginners in Hindi - Complete Microsoft Excel tutorial in Hindi for Excel users