The Green Table | Episode - 7 | विपद् व्यवस्थापनः नीति निर्माणदेखि कार्यान्वयनसम्म |

The Green Table | Episode - 7 | विपद् व्यवस्थापनः नीति निर्माणदेखि कार्यान्वयनसम्म | नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ग्रिन टेबल श्रृंखला अन्तर्गत सातौं कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, सानेपामा सम्पन्न भयो। "विपद् व्यवस्थापन: नीति निर्माणदेखि प्रभावकारी कार्यान्वयनसम्म" विषयमा केन्द्रित यस कार्यक्रममा नेपालमा विपद् जोखिम न्यूनीकरण, निजी क्षेत्रको भूमिका तथा प्रभावकारी कार्यान्वयनका उपायहरूबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा को समुपस्थिति रहेको थियो। प्रमुख वक्ताका रूपमा प्रा. डा. हरि दर्शन श्रेष्ठ (विपद् जोखिम न्यूनीकरण विशेषज्ञ) र मेरीना रंजित (निजी क्षेत्र संलग्नता विज्ञ) ले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मान बहादुर थापाले गर्नुभएको थियो। नीति निर्माण र कार्यान्वयनबीचको दूरी घटाउँदै विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित यस संवादले सरोकारवाला पक्षहरूबीच महत्वपूर्ण विचार आदानप्रदानको अवसर प्रदान गर्यो। 📌 कार्यक्रम विवरण 📅 मिति: २०८३ जेष्ठ २९ गते, शुक्रबार 🕓 समय: दिउँसो ४ बजेदेखि 📍 स्थान: नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा, ललितपुर #नेपालीकांग्रेस #GreenTable #विपदव्यवस्थापन #PolicyDialogue #DisasterManagement #DisasterRiskReduction #Nepal #PublicPolicy #GreenTableSeries #NCNepal #Leadership #Resilience #सानेपा #ललितपुर

The Voice Kids Season 5 - 2026 - Episode 05 | Blind Auditions
▶︎

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |

कृष्ण पहाडीको स्वीकारोक्ति, धर्मनिरपेक्षता नेपालीको एजेण्डा थिएन | HOTSEAT | Image TV

AI Is Creating A Rare Opportunity For Investors. How Jim Roppel Is Playing It. | Investing With IBD

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

Souparnika: 10-Year-Old Indian Girl STOPPED Mid-Song by Simon!

The Power of Unconditional Love || Dr.Yogi Vikashananda @ManokrantiCentre

तौल घटाउन कस्तो खाना कति खाने ? Dr. Sunil Paudel । Weight Loss । Health

Gurkhas - The World's Most Feared Soldiers

एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ | Prime Time with Sama Thapa

Balen Shah और उनकी युवा टीम के नए फरमान Nepal के लिए कितने सही?| Unkahi LIVE

Weight Loss : Intermittent Fasting - १६ घण्टा नखाने, एक छाक टन्न मासु ! |Dr Bijesh| |Podcast Ep17|

Rymanowski, Miller: UPA-dek przyjaźni?
▶︎

Rymanowski, Miller: UPA-dek przyjaźni?

On Air With Sanjay #775  - Nima Rumba
▶︎

On Air With Sanjay #775 - Nima Rumba

Clara Mattei: capitalism is not natural - it’s enforced

10 Things You Should Never Tell ChatGPT: AI Chatbots Can’t Keep Your Secrets Like You Think

विष्णु पौडेल पक्राउपछि स्टुडियोमै पोल खोलाखोल, बालेन-सुधनलाई ठोके स्यालुट, ओलीको फाइल खुल्दै

🩺 2024 Medical Terminology Made Easy - Part 1

Sundar Pichai on A.I. Backlash, the Future of Work and Google’s Next Era

Choosy Girls in Matrimonial Market | MATRIMANIA Episode 7 | Standup Comedy by Saikiran