समय होइन, मन व्यवस्थापन गर | Mind Management Not Time Management (Book Summary in Nepali)
आजको व्यस्त संसारमा हामी सबै समय व्यवस्थापन (Time Management) को पछि दौडिरहेका छौं। तर के साँच्चै सफलता र उत्पादनशीलता समयमै निर्भर हुन्छ? यस भिडियोमा हामी डेविड कडवी (David Kadavy) को प्रसिद्ध पुस्तक *“Mind Management, Not Time Management”* को पूर्ण नेपाली सारांश प्रस्तुत गरेका छौं। यस भिडियोबाट तिमीले सिक्नेछौ: माइन्ड म्यानेजमेन्ट के हो र किन यो टाइम म्यानेजमेन्टभन्दा प्रभावकारी छ ध्यान नलाग्ने समस्या कसरी समाधान गर्ने आफ्नो Creative Sweet Spot कसरी पत्ता लगाउने Creativity का 4 चरणहरू (Preparation, Incubation, Eureka, Verification) Seven Mental States of Creative Work Hustle Culture किन हानिकारक छ सानो Creative Dose ले कसरी ठूलो प्रगति ल्याउँछ यदि तिमी: ✔️ ध्यान केन्द्रित गर्न सक्दैनौ ✔️ काम थाल्न गाह्रो हुन्छ ✔️ सधैं व्यस्त भएर पनि परिणाम देख्दैनौ भने यो भिडियो **तिम्रो सोच बदल्न सक्छ**। 🎧 Headphone लगाएर पूरा भिडियो हेर्नुहोस् 📌 मन परे Like, Share र Subscribe गर्न नबिर्सनुहोस् #sunnepustak #mindmanagement #timemanagementnepali #booksummarynepali #ProductivityNepali #focusnepali #CreativityNepali #selfimprovementnepali #motivationnepali #NepaliYouTube #nepalieducationalchannel #nepalicontent #successmindset #davidkadavy

The Leader in You Summary in Nepali | Dale Carnegie Book Summary 🔥part- i

जस्तो सोच, उस्तै जीवन l As a Man Thinketh l नेपाली अनुवाद l Nepali Audiobook l James Allen

धनी बन्ने 10 Financial Rules | Rich Mindset बनाउने Secret Habits | Financial Freedom Nepali💯🔥🚀

सफलताको ६ स्तम्भ | डिसिप्लिन, त्याग र कहिल्यै हार नमान्ने सोच

जीवनलाई जस्तो चाह्यो त्यस्तै बनाउन सकिन्छ खुशी र आनन्द तपाइकै हातमा Podcast With Lalit Shankar Yogi

जिवनमा असम्भव केही पनि छैन | असम्भवलाई सम्भव बनाउनुस | गौतम बुद्व

Master Your Motivation Summary in Nepali | आत्म-प्रेरणा जगाउने शक्तिशाली तरिका

जति चुप रहन्छौ, उति धनी बन्छौ | वारेन बफेटको पैसाको राज | Nepali ThinkSpace

A Powerful Story on Loneliness, Inner Growth & Becoming Emotionally Unshakeable | Gyankunda

यी १० साना बानीहरू, जसले तपाईंको पूरै जीवन परिवर्तन गर्नेछ | Jim Rohn Motivation

थोरै तलबबाट धनी बन्ने ५ Step Formula | यो १ भिडियोले जीवन बदल्छ | Robert Kiyosaki Motivation

Working Smarter Not Harder Book Summary in Nepali | 15 Ways to Boost Productivity

एक्लै जिउन सिक्नुस सफलता पक्का ! गौतम बुद्वको अनमोल ज्ञान ।

सबै खेल बिहानको बानीको हो | यो बानीले जीवन बदल्छ | Morning Habits Nepali | Nepali ThinkSpace

आँफैमा लगानी गर्नुहोस् | Invest in Yourself to Make Money | Nepali Audiobook | Investment Tips

मौन क्रान्ति: नेपोलियन हिलको त्यो सिद्धान्त जसले तपाईंलाई १० गुणा सफल बनाउँछ

चलाख बन्न चाहनुहुन्छ ? यी नियम पालन गर्नुहोस् | How to Become Clever

News🔴today nepali news aaj ka mukhya samachar taja

The Power of Your Subconscious Mind in Nepali | जीवन बदल्ने अवचेतन मनको शक्ति

