Astha Tamang-Maskey - Muskuraye (Official Audio)

मनका सबै आशाहरुलाई चुपचाप राख्दै आफुलाई बाँधेर राखेको थियौ संसारका रङ्हरुलाई मनको कुन कुनामा लुकाएको थियौ? तर आज धेरै पछि खुशीले हाँसेको देखे फेरी तिमी बाचेको देखे त्यसैले तिमीलाई हेर्दै मुस्कुराए अरुलाई सधै अघि राखेर आफुलाई बिर्सिदिएको थियौ सबैलाई आफ्नो साथ दिएता पनि आफुलाई किन एक्लै छाडीदियौ? हामी गीत कुनै कोरौला धुन कुनै बाँधौला सुर हराउन अघि हामी गीतमा खोजौला धुनमा भेटौला अन्जान बन्न अघि तर आज धेरै पछि खुशीले हाँसेको देखे फेरी तिमी बाचेको देखे त्यसैले तिमीलाई हेर्दै मुस्कुराए Released 21 January 2009 Lyrics By: Astha Tamang-Maskey Co-write: Susan Maskey Music written by Astha Tamang-Maskey Music produced by: Rohit Shakya Find Astha on her socials: Instagram:   / asthamusic   Spotify: https://open.spotify.com/artist/5fPhO... Facebook:   / asthamusic   Twitter:   / asthamusic   Vevo:    / asthavevo   Official website: http://www.asthamusic.com © Astha Tamang-Maskey #Muskuraye #SabaiThikaiHunchaTheAlbum #AsthaTamangMaskey