Simanphul || सिमनफुल || By Pabidhan Khaling || Khaling Rai Language
Lyrics : Maanu Khaling & Pabidhan Khaling Music Compose, Arrange & Vocal : Pabidhan Khaling Recordist: Sajan Shah Mix & Mastering : Kishor Thapa Recording Studio : A One Musician Graphics : P. Khaling © Reserved by Creator Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी कुनै पनि प्रयोजनका लागि YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कारबाही गरिने छ | Contact : Email - [email protected] Facebook - / pabidhan.kha. . गीत हेफेम् इमु माङ् इम्यथेर्द्यु सिमनफुल ख्यबी ईमुथेर इन्ङ मम्तो इन्ङ तम्तो सल्पु हेङ अनु: फ्युर्यु भेर थोSची प्वात्त्युलो वास छ्वाम्देबी ख्वाईदे योङ्देबी मसमन्थेर्न्य भा दम्खन्य ओ ए सिमनफुल मम्सितो हेबे हुन्थेर्न्य हेफेम् इमु... सरौ म्युइतिलो ल्युइतिम इस् व्यास जालेम ख्योस्तिलो म्युइतिम इस् लेल इच्याम्ह्योस्ताम ओ ए सिमनफुल उङ मन तुयु म्युइतिम देल हेफेम् इमु... नेपाली अनुवाद कस्तो छौ? के गर्दै छौ? सिमनफुल! अचेल कहाँ छौ? तिमीलाई नै सम्झेर, तिमीलाई नै खोज्दै चरी झैं मेरो मन भुर्रर उड्छ ऋतु फुल्दा, भुमे शिली-नाँच हुँदी जहाँ कहीँ चिह्याई हिंड्छु कतै तिमीलाई भेट्छु कि ओ सिमनफुल ! कल्पिंदै कत्ती पर्खन्छु कस्तो छौ?... खेतलो जाँदा, गरिएका हाँस-खेल जालिम जाँदा गाईएका हाम्रो गीत बिर्स्यौ कि कसो ओ सिमनफुल? म अनि संगै हामी बसेको गाउलाई कस्तो छौ?... सिमनफुल:- खालिङ राई समुदयमा महिलालाई लगाइ दिईने उपनाम अर्थात फुलनाम जालिम: सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गा. पा. को देउसामा अवस्थित चर्चित थिर्थधाम मेला

NU-2 नु(मन) २ || Urmila Khaling | Hemanta Khaling Ft. Tilak|Zimbey|Soni|Junita || Khaling song 2081

Phong Saila फोङ् साईला || Khaling Rai song || By Pabidhan Khaling

रवि बालेनसँग एकसात भिड्दै ओली प्रचण्डको आगो भाषण,विद्यादेवी भण्डारी देखि माधव नेपाल छक्कOliPrachanda

एउटा श्रीमानले दुइटी श्रीमती बिहे गरेपछि एउटै काेठामा तीनजना सुत्दाकाे राेचक कहानी|NepaliRover||

MIMJIRE FUNG || SUNITA THEGIM, SEMIHANG SINGAK || DIP KERUNG, SANJU THALANG || NEW LIMBU SONG 2026

Pabidhan Khaling || Audio JukeBox Vol - 1

प्रचण्डको बाहिरियो गोप्य भिडियो, उस्तै परे पक्राउ पर्ने, मध्यराति डा.केसीलाई आयो यस्तो गम्भीर सूचना

मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा गर्दा आँसुमै डुब्यो समारोह, केकी देखि हरिबंशसम्मको थामिएन आँसु !

Ek Ryaspo || इक् र्यास्पो || Khaling Rai Anthem || खालिङ राई गान || By Kirat Khaling Rai

प्रधानमन्त्री बालेन्द्र शाहको यस्तो जवाफले संसदमा हलचल | PM Balen Shah Speech 😱

Superhit Purbeli Jukebox Best Of Jibihang Rai ft. Rajesh Payal Rai, Melina Rai, Sunita Thegim,

Chyari Ghlepya Khyal || Chyohyam | Mamata Rai | Purna Rai | Yashoda Rai | Sajjan Rai | Sunita Rai

Sagar Sansar Rai "Raktim" | The Voice of Nepal Season 7 -2025

राजा ल्याउने प्रतिष्पर्धा, विपक्षी दल मध्यमार्गीको सोचाईमा, पुष १ को सम्भावना ? माधव प्रचण्ड पक्राऊ?

What’s Really Happening in Nepal? And Why Is India So Concerned? Exclusive with Lucky Bist E

Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१

डा. मुकुल ढकालको खुलासा: बालेनतन्त्रमा देश,रविलाई भारतले प्रधानमन्त्रीमा अघि सार्दै । Chakravyuh

Best Nepali Song II Gairi Khetko Sirai Hanyo गैरी खेतको सिरै हान्यो II Best Female Cover 2082

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |

