ज्यानमारालाई कामरेड भन्दिन-पररास्ट्र मंत्री पाण्डे|आन्दोलन दबाउन Karan Singh- सुस्ता कालापानी लेनदेन

प्राध्यापक महेन्द्र बहादुर पुर्व पररास्ट्र मंत्री तथा पुर्व राजदुत (चिन्) हुन्। उनि संग नेपालको राजनीति , पररास्ट्र मामिला , भूमिगत गतिबिधि र दलाली देखि नेपाल भारत सम्बन्धको यथार्थ र चर्चा बिचको भेद खोतल्दै - बिशेष अन्तर्वार्ता। संभवता उनले पहिलो पटक खुलासा गरे यस्ता रहस्यमय र रोचक घटनाका पात्रहरुबारेको नालीबेली कालापानी र सुस्ताको श्राप, रबि-प्रचण्ड-बालेन-केपीओली र ज्ञानेन्द्रलाई यसरि चिन्नुस। रबि लामिछानेको भारत भ्रमण - रास्वपाको गतिबिधि र प्रधान मंत्री बालेन्द्र शाह बारे। हाल बिकसित नेपाल भारत संबन्ध , अभिव्यक्ति , उच्च स्तरिय भ्रमण , सम्झौताका कुरा र भारतीय दाबीको पृष्ठभूमिमा चिनिया राजदुतको के चासो छ भन्ने सन्दर्भमा नेपालका लागि चीनमा पुर्व राजदुत/ Former Foreign Minister Prof Mahendra Bahadur Pande संगको अन्तर्वार्ता - भारतीय थिंक ट्यांक नेपाल मामिलाका गुप्तचर मानिने प्रा डा एस डि मुनिको घोसणा , धम्कि या खुलासा ? प्रमको सिमा अभिव्यक्ति र समर्थकहरुको अन्धभक्ति भारतको प्रस्ताव र ज्यादतिको मूल्य बालेनले तिरुन रविले भारतमा के संझौता गरे? २०८३ जेठ १८ देखि ५ दिने भारत भ्रमणका दौरान हाल दिल्लीमा उच्च स्तरिय भेटबार्तामा ब्यस्त रहेका रबि लामिछानेले स्वदेश फर्किदा केके उपलब्धि हासिल गरे छन् या बिगतमा जस्तै देश लुताएर आउने छन् ? भन्ने ऐतिहासिक घटनाको बिस्त्रित बिबेचना ! kalo Kitab Research TV | www.kalokitab.com Guest - Prof. Mahendra Bahadur Pande Former Foreign Minister / Ambassador to China प्रमको अभिव्यक्ति: भारतको यस्तो प्रस्तावको जवाफमा- प्रा भाईराजा पाण्डे ------------------------------------------------- Nepal India Border Issue ------------------------------------------------- Nepal India conflich pm Balendra shah Budget Nepal - 2083-84 Red book parliament of nepal Pm Balendra Shah Rastriya swatantra party Welcome to Kalo Kitab – your ultimate destination for exploring the depths of knowledge, history, and trending news! Dive into a world where curiosity meets information, as we bring you a unique blend of content inspired by Kalo Kitab YouTube, Kalo Kitab Research TV, and Kalokitab.com. Whether you're passionate about Nepali news, global breaking news, or the rich history of Nepal, our channel is your go-to source for insightful and engaging content. From in-depth research and analysis to trending topics and historical narratives, Kalo Kitab is dedicated to delivering high-quality, thought-provoking videos that cater to a wide audience. Stay updated with the latest trending news and breaking news from Nepal and around the world, while also uncovering the fascinating stories that shaped the history of Nepal. नेपालको आधिकारिक मिडिया: कालो किताब डट कम र कालो किताब रिसर्च टिभि कालो किताब डट कम र कालो किताब रिसर्च टिभि नेपालको प्रमुख आधिकारिक मिडिया प्लेटफर्म हो, जसले तपाईंलाई विश्वसनीय सूचना, अनुसन्धान, र मनोरञ्जनको स्रोत प्रदान गर्दछ। हाम्रो मिडिया नेपालको इतिहास, संस्कृति, समाज, अपराध, अनुसन्धान, हालैका ब्रेकिङ न्यूज सम्मका विषयहरूमा गहिरो अनुसन्धान र विश्लेषण प्रस्तुत गर्दछ। समाचार, उपन्यास र कथा , साहित्यका ऐतिहासिक पुस्तक र संगितका कुरा समेत पस्किदै आएका छौ। हामी नेपाल सरकारद्वारा दर्ता र अनुमति प्राप्त आधिकारिक मिडिया हौं। हाम्रो उद्देश्य तपाईंलाई सही, प्रामाणिक, र अप-टु-डेट जानकारी प्रदान गर्नु हो। हामी नेपाली समाजमा घट्ने हरेक महत्वपूर्ण घटनाको गहिरो अनुसन्धान गरी तपाईंसम्म पुर्याउँछौं। हाम्रो टिमले अपराध, इतिहास, संस्कृति, राजनीतिका विषयहरूमा विशेषज्ञता प्राप्त गरेका छन्, जसले गर्दा हाम्रो कन्टेन्ट स्तरीय, विश्वसनीय, र तपाईंको लागि उपयोगी छ। हाम्रो प्लेटफर्महरू: युट्युब: कालो किताब रिसर्च टिभि फेसबुक: कालो किताब पब्लिक ब्युरो टिकटक: कालो किताब अनुसन्धान र रिपोर्टिङ सधैं तथ्य र प्रमाणमा आधारित ब्रेकिङ न्यूज: नेपाल र अन्तर्राष्ट्रिय समाचार। अपराध, इतिहास, र समाजका गूढ रहस्यहरूको अनुसन्धान डकुमेन्ट्री: नेपालको इतिहास र संस्कृतिमा आधारित डकुमेन्ट्रीहरू। चर्चित व्यक्तित्वहरूसँगको अनन्य अन्तर्वार्ता। नेपालको इतिहास: प्राचीन कालदेखि आधुनिक समयसम्मका ऐतिहासिक घटनाहरूको विश्लेषण। अपराध र अनुसन्धान: चर्चित अपराधिक घटनाहरूको गहिरो अनुसन्धान र प्रकाशमा ल्याउने कार्य। कथा , उपन्यास - प्रकासित र प्रकाशोन्मुख कृति बारे - सर्जक र साहित्यका कुरा समाज र संस्कृति: नेपाली समाज र संस्कृतिमा आधारित विषयहरूको अन्वेषण। राजनीति र नीति: नेपालको राजनीतिक परिदृश्य र नीतिगत विषयहरूको विश्लेषण। हामी तपाईंलाई सही र प्रामाणिक जानकारी प्रदान गर्न प्रतिबद्ध छौं। #kalokitabtv #kalokitabresearchtvnepal #kalokitabnepal #nepalibook #nepalikitab #NepaliNews #BreakingNewsNepal #NepalNewsToday #NepalHeadlines #NepalTruth #NepalCrime #CrimeStoriesNepal #NepalInvestigation #DarkFilesNepal #NepalPolice #NepalJustice #KaloKitab #KaloKitabResearch #KaloKitabRemedies #KaloKitabAstrology #KaloKitabSecrets #KaloKitabPredictions #KaloKitabWisdom #KaloKitabInsights #KaloKitabMysteries #KaloKitabSolutions #NepalYouth #NepalDevelopment #NepalCommunity #NepalLifestyle #NepalSocialIssues #NepalAwareness #NepalUnity #UntoldRealityNepal #NepalHiddenTruths #NepalDarkFiles #NepalElections #KaloKitabResearchTV #KalokitabDotCom #KaloKitabTV #KaloKitabChannel #KaloKitabOfficial #KaloKitabMedia #KaloKitabUpdates #KaloKitabVideos #KaloKitabContent #KaloKitabCommunity #NepalDocumentaries #NepalStories

सुधन गुरुङलाई क्लिन चिट कि सजाय ? बालेनको हातमा छ फाइल || Nepal Times
▶︎

सुधन गुरुङलाई क्लिन चिट कि सजाय ? बालेनको हातमा छ फाइल || Nepal Times

अन्तिम मोडमा नेपाल, क्षति अब रोक्न सकिदैन, अमेरिका मै राजतन्त्रको खोजी, निष्कर्ष सहित भरत दाहाल l
▶︎

अन्तिम मोडमा नेपाल, क्षति अब रोक्न सकिदैन, अमेरिका मै राजतन्त्रको खोजी, निष्कर्ष सहित भरत दाहाल l

बालेनले गरेका सबै काम राष्ट्रहितको पक्षमा छ; अहिले बालेन सरकारको बिरोध गर्न मिल्दैन; BHARAT JANGAM
▶︎

बालेनले गरेका सबै काम राष्ट्रहितको पक्षमा छ; अहिले बालेन सरकारको बिरोध गर्न मिल्दैन; BHARAT JANGAM

सचिव केरकार प्रकरणः सुधन गुरुङ थुनुवा कक्षमा किन पसे ? || Nepal Times
▶︎

सचिव केरकार प्रकरणः सुधन गुरुङ थुनुवा कक्षमा किन पसे ? || Nepal Times

म मात्र होइन, केपी ओली पनि संघीयताको विपक्षमा हुनुन्थ्यो ।
▶︎

म मात्र होइन, केपी ओली पनि संघीयताको विपक्षमा हुनुन्थ्यो ।

नामः केपी ओली, बर्ष-४० । केपी ओली | Himalaya TV
▶︎

नामः केपी ओली, बर्ष-४० । केपी ओली | Himalaya TV

रविले भारतमा के संझौता गरे?|चीनले मौनता तोड्यो-राजदुत Zhang Maoming| छलफलमा सहभागी Rajeshwar Acharya
▶︎

रविले भारतमा के संझौता गरे?|चीनले मौनता तोड्यो-राजदुत Zhang Maoming| छलफलमा सहभागी Rajeshwar Acharya

बालेनको कदमले विपक्षीमा हलचल, रवि–मोदी निकटताले चासो बढायो | Balen Shah | Rabi | Modi | TV Today HD
▶︎

बालेनको कदमले विपक्षीमा हलचल, रवि–मोदी निकटताले चासो बढायो | Balen Shah | Rabi | Modi | TV Today HD

बालेनले तयार पारे मन्त्रीको रिपोर्ट कार्ड? सरकारको कामबाट बाबुराम निरास  || Nepal Times
▶︎

बालेनले तयार पारे मन्त्रीको रिपोर्ट कार्ड? सरकारको कामबाट बाबुराम निरास || Nepal Times

Trump REVEALS Pulte will NOT be permanent DNI pick
▶︎

Trump REVEALS Pulte will NOT be permanent DNI pick

दीपक भट्ट, सुलभ र शेखर साम्राज्यको पर्दाफास, ५ अर्ब बिगो दाबी, घरानाको इज्जत माटोमा !
▶︎

दीपक भट्ट, सुलभ र शेखर साम्राज्यको पर्दाफास, ५ अर्ब बिगो दाबी, घरानाको इज्जत माटोमा !

रबि फर्किए लगत्तै बालेनको बोली र भ्रमणबारे स्वागत नेपालले खोले मुख, गरे गम्भीर खुलासा Swagat Nepal
▶︎

रबि फर्किए लगत्तै बालेनको बोली र भ्रमणबारे स्वागत नेपालले खोले मुख, गरे गम्भीर खुलासा Swagat Nepal

🔴LIVE: सिमा बिबाद विज्ञको सनसनीपूर्ण खुलासा, बालेन १००% ठिक , Nepal India Sima Live | बालेन सिमा
▶︎

🔴LIVE: सिमा बिबाद विज्ञको सनसनीपूर्ण खुलासा, बालेन १००% ठिक , Nepal India Sima Live | बालेन सिमा

"China Fears Indian Democracy! Stealing Tibetan Rights? India-Tibet’s Unique Bond Explained"
▶︎

"China Fears Indian Democracy! Stealing Tibetan Rights? India-Tibet’s Unique Bond Explained"

प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव | Jhalanath Khanal | Danfe TV
▶︎

प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव | Jhalanath Khanal | Danfe TV

रविको भारत भ्रमण अन्तराष्ट्रिय तथा भूराजनीतिक सम्बन्धमा नयाँ आयाम हो | Rabi | Balen | TV Today HD
▶︎

रविको भारत भ्रमण अन्तराष्ट्रिय तथा भूराजनीतिक सम्बन्धमा नयाँ आयाम हो | Rabi | Balen | TV Today HD

कैदीलाई बियर, मासु र युवतीको सुबिधा! अस्पताल भन्दै होटलमा युवतीसँग ३ घण्टा !
▶︎

कैदीलाई बियर, मासु र युवतीको सुबिधा! अस्पताल भन्दै होटलमा युवतीसँग ३ घण्टा !

प्रेम सन्जेल सुनिल शर्मा र दुर्गा प्रसाई बीच चर्काचर्की ! Prem Sanjel Sunil Sharma Durga Prasai
▶︎

प्रेम सन्जेल सुनिल शर्मा र दुर्गा प्रसाई बीच चर्काचर्की ! Prem Sanjel Sunil Sharma Durga Prasai

Republican cracks widen as House passes Ukraine aid | Reuters World News
▶︎

Republican cracks widen as House passes Ukraine aid | Reuters World News

भारतको नजरमा नपरेका कांग्रेस सभापति गगन|| Nepal Times
▶︎

भारतको नजरमा नपरेका कांग्रेस सभापति गगन|| Nepal Times