Tips to Prepare Banking Acts,Rules & Regulations|बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐनहरु पढ्ने तरिका
यस कोर्ष भित्र बैंकिंग प्रतियोगितात्मक परीक्षा हरुमा सफलता हासिल गर्नको लागि आवश्यक पर्ने बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐनहरु पड्ने तरिकाहरु संलग्न गरिएको छ I Ottish प्रशिक्षक दिपक भण्डारीले- बिद्ध्यार्थी हरुले बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन,नियम तथा नियमनहरु तयारी गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? किन बिद्ध्यार्थी हरुले गारो मान्ने गर्दछन्?, तयारी कसरि गर्ने? परीक्षाको प्रस्तुति कसरि गर्ने? बैंकिंग परीक्षामा सफलता कसरि हासिल गर्ने ? जस्ता बिषयमा आफ्नो प्रस्तुति राख्नु भएको छ I यो कक्षा पढेर बिद्ध्यार्थी हरुले समग्र बैंकिंग पाठ्यक्रम को मर्म बुझ्नुको साथै, आफ्नो निर्णय लिनलाई सहयोग गर्ने र अन्त्यमा सफलता कसरि प्राप्त गर्ने भनेर जानकारी लिनेछन् I प्रशिक्षक दिपक भण्डारीले बैंकिंग क्षेत्रमा करिब १० बर्ष अध्यापन गराइसक्नु भएको छ I उहाँ नेपालका अन्य उत्कृष्ट शैक्षिक संस्थाहरु बाट प्रशिक्षण गर्दै हाल OTTISH मा मुख्य प्रशिक्षक को रुप मा रहनुभएको छ I प्रशिक्षक दिपक भण्डारीले निम्न बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन,नियम तथा नियमनहरुको तयारी गराउनुहुने छ | १) नेपाल राष्ट्र बैंक ऐन, २०५८ (Nepal Rastra Bank Act, 2058) २) बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ (Bank and Financial Institution Act, 2073) ३) बैंकिंग कसुर तथा सजाय ऐन, २०६४ (Banking Offence and Punishment Act, 2064) ४) सम्पति सुद्दीकरण (मनी लाउन्डरिंग) निवारण ऐन, २०६४ (Anti Money Laundering Act, 2064) ५) विनिमेय अधिकारपत्र ऐन, २०३४ (Negotiable Instrument Act, 2034) ६) बिधुतिय कारोबार सम्बन्धी ऐन, २०६३ पुरा कक्षा तयारी गर्नका लागि यहाँ जानुहोस - https://ottish.com/categories/banking... थप जानकारीको लागि : www.ottish.com | Learn Anywhere, Anytime Anamnagar, Kathmandu ☎️9611180415, 9849022038/39

राष्ट्रिय वाणिज्य बैंकको तयारी कसरि गर्ने?|How to prepare for Rastriya Banijya Bank? |www.ottish.com

प्रतिनिधि सभा बैठक : प्रतिपक्षी दलहरुद्वारा पुन अबरोध LIVE

कार्यालय व्यवस्थापन (Office Management) | A Complete Lecture by R.P. Joshi | www.ottish.com

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 26 gate 2083.

Bank Guarantee बैंक ग्यारेण्टी भनेको के हो ? उदाहरण सहित बुझौं

आय कर ऐन,२०५८| Income Tax Act, 2058|Online Loksewa Preparation|नासु - लेखा |OTTISH|Dr.Basudev Sharma

What is Budget ? ( बजेट के हो ? बजेट सम्बन्धि सम्पूर्ण जानकारी)-By Ram Prasad Joshi | www.ottish.com

Ultimate Banking Knowledge |सब्बैले जान्नैपर्ने Banking भाषा |Day to Day Banking Terms & Explanation

How Does Nepal Rastra Bank Operate? Dr. Gunakar Bhatta | Spokesperson, Nepal Rastra Bank

BAFIA part 1

राष्ट्रिय बाणिज्य बैंककाे तयारी गर्नेलाइ CEO Kiran Kumar Shrestha का टिप्स | RBB Vacancy tips

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live

संगठनको परिचय | लोकसेवा ना.सु. (प्रशासन) | Online Loksewa | OTTISH | Mitra Prasad Ghimire

आर्थिक विकासका सम्वाहकहरु || राम प्रसाद जोशी || OTTISH

How to Manage Money & Invest Wisely | Sanjog Koirala x RP Srijan @IdeapreneurNepal

कसरी पढ्ने ? || कति समय पढ्ने? || मेरो अनुभव

Banking Offence and Punishment Act, 2064. बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ by Krishna Niraula (CA)

भारतमा रविलाई मोदीले धम्क्याएर राम्रै पाठ पढाए, सीमाको विषयमा चाइनालाई जोड्न खोजे बालेन सरकार ढल्ने

सार्वजनिक प्रशासन र विकास प्रशासनबीच भिन्नता | By OTTISH Instructor Mitra Ghimire | www.ottish.com

