येशू ख्रिट व्यवस्था पूरा गर्न आउनुभयो - Eld. Samuel Diyali | GWC CHURCH

येशू ख्रिट व्यवस्था पूरा गर्न आउनुभयो Jesus Christ came to fulfill the law. गलाती 4:4 4 तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो। Galatians 4:4 4 But when the set time had fully come, God sent his Son, born of a woman, born under the law, मत्ती 5:17-19 17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ। यूहन्‍ना 1:12 12 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। John 1:12 12 Yet to all who did receive him, to those who believed in his name, he gave the right to become children of God

पबित्र आत्माको फल - Eld. Samuel Diyali | GWC CHURCH
▶︎

'Follow Your Destination" - Ps Tim Silwal | GWC CHURCH

युरोपमा गर्मीको कारण 1300 जनाको मृत्यु! के यो अन्तिम दिनको चिन्ह हो? बाइबलले के भन्छ? Simson Tamang

शिक्षा र सम्पन्नताले मनवता र करुणा हराउँदो रहेछ- उज्ज्वलबिक्रम थापा | Tikaram Yatri

James 1:1-4, आपत्‌-विपत्‌ आउँदा के गर्ने
▶︎

James 1:1-4, आपत्‌-विपत्‌ आउँदा के गर्ने

'Follow Your Destination" - Ps Tim Silwal | GWC CHURCH
▶︎

'Follow Your Destination" - Ps Tim Silwal | GWC CHURCH

Nepali Praise and Worship Song Collection/ Best worship song

परमेश्‍वरको दृष्टिमा हामी सबैजना समान  - Elder Ratnaman Maharjan - July 11, 2026

Inside The DUNKI ROUTE To USA - PART 1 | Red Bull Inside The Bunker | S01E14

पवित्र आत्मा पाएपछि पनि शक्तिविहीन किन हुन्छ ? || Pastor Tek Dahal || GAC

5th WEDDING ANNIVERSARY OF JACOB AND MAHIMA DIYALI

तपाईको मन के मा अडेसिएको छ ? || Message By Rufas Bara||@spiritualvoice-SV

मनको/विचारको नवीकरण - The renewing of mind | Ld. Sukman Tamang

🙏🎵 Non Stop आत्माको गहिराई बाट मौलिकता र आधुनिकता मिश्रित इसाई स्तुति आराधना 🎵🙏

बोल्नु किन यति शक्तिशाली हुन्छ? Why is speaking so powerful?

पापको पाथी भरियो || Paap ko Pathi Variyo || God's Servant Bro. Daniel Rai ||

चिन्ताको अचूक औषधि। The Cure for Anxiety. Pastor Binay Bhandari.

शैतानलाई मौका नदिनु || Nepali Sermon || Sagar Gurung ||Saturday Fellowship || PBC || 2026

The Meditation Power Of Day & Night II Dinraatko Mananko Sakti

SUNDAY SERVICE | GWC CHURCH
▶︎

SUNDAY SERVICE | GWC CHURCH