प्रचण्डमाथि भयानक संकट; कुनैपनि बेला जाँदैछन् जेल; बालेन इतिहासले जन्माएको छोरा Khem Raj Sedhai
#बिरगोर्खाली #जयनेपाल # यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

बालेनको अर्को एक्सन, रविलाई एकपछि अर्को राहत, महाधिवेशनले बनायो सुपर हिरो ! Sushil Sapkota

प्रतिनिधि सभा बैठक, २०८३ असार ०२ गते, मंगलवार

Takshashila: बालेन हिरा हो, उनलाई गिज्याउने काम नगरौँ ! Prof. Dr. Prem Sharma

प्रतिनिधिसभा बैठक LIVE

राजाको लास जाच्ने डाक्टरको अपमान- दरबार हत्यारा पक्राउ गर्न सरकारको कठोरता- रुदै बयानदिने को हुन् ?

🔴LIVE :प्रतिनिधि सभा बैंक प्रत्यक्ष प्रसारण असार २ गते,प्रधानमन्त्री बालेनको शानदार इन्ट्रीBalenshah

प्रतिनिधि सभा बैठक, २०८३ असार ०२ गते, मंगलवार, विहान ११ः०० बजे

Ep 733 Yogi Purna स्वर/नाडी विज्ञान बाट धन सफलता र आध्यात्मिक उन्नति, निःशुल्क सिक्नुस् नाडी विज्ञान

ISKCON: कहालीलाग्दो खुलासा, थप प्रमाण–८ गोप्य बयान, बालेनको तरंग–रास्वपा कब्जा!, गगनको हरिबिजोग

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

रवि लामिछानेलाई ठूलो राहत, एकपछि अर्को अभियोग संशोधन, अदालतले दियो न्यायको आभास !

टिम छान्दै रवि, २५ सय आकांक्षी, महामन्त्रीमा चर्चितको भिडन्त, मन्त्रीलाई पार्टीको पद नदिने संकेत

संसदमा रमेश प्रसाईको मुटु छेड्ने भाषण: हर्कले ठुला कुरा नगरे हुन्छ,ज्ञानेन्द्र र हर्कमाथि कडा प्रहार

विदेशमा कति होला नेपालीको अवैध सम्पत्ति ? फिर्ता ल्याउन कस्तो नीति आवश्यक ? POLICY DIALOGUE EP 41|

🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८३, असार २ गते Balen | Rabi Lamichhane | Samsad Parliament Live

प्रचण्डलाई ३ सय वर्ष जेल ? अदालतको परमादेश जारी;कानुन बनाएर जेल हाल्न आदेश ? Khem Raj Sedhi

Gyanendra Shahi जन्मेको घर Home Visit |ज्ञानेन्द्र शाहीको घर जुम्लामा पुग्दा Video Vlogयस्तो छ ठाउँ

हर्क साम्पाङ केपि ओलीको दोस्रो रुप बालेनसँग भिडदा आफै नराम्रोसँग पछारिए,ठुला माछा समात्न प्रहरी तयार

कांग्रेस हुँदा डा स्वर्णिम के भन्थे ? माधव नेपालको पक्षमा खम्बा बनेका थिए ! रास्वपा हुँदा पर्लक्कै !

