घोडेजात्रा 2080 II ghode jatra II @SarokarTVHD
GHODE JATRA On the occasion of Chait Krishna Aunsi, Horse Jatra was celebrated in Kathmandu Valley on Monday. This Jatra is considered to be an ancient Jatra among the popular ones in Kathmandu Valley. roll Ghodjatra is celebrated on the basis of the legend that demons have been eating children and inflicting various sufferings on human settlements in the valley since ancient times and the demon was trampled to death by a horse's hoof. There, the Nepali Army organized a horse-riding ceremony at Tudikhel in Kathmandu, continuing the public faith and culture. The Nepali Army displayed various artistic skills of horses during the horse procession. The Horse Jatra program organized by the Nepali Army was attended by high-ranking people including President Ram Chandra Paudel, Vice President Ram Sahay Prasad Yadav, Prime Minister Pushpa Kamal Dahal Prachanda. Soldiers presented tunes by different bands during the horse procession. Show jumping was performed by the horses at the beginning of the event. In this presentation, the horses crossed different walls. The brave soldiers advanced by leaping the various walls at the speed of the horse. Similarly, in the performance of cross tend pegging, the soldiers presented the style of breaking the enemy's tend with the help of horses. The presentation of trained dogs was very interesting. President Ramchandra Poudel awarded prizes to the winning troops in the competition presented at the horse race. Horse, which is considered very important for travel, is decreasing in importance with the use of modern vehicles. Since horses are more powerful than other animals, horses were specially used during war. घोडेजात्रा चैत कृष्ण औंसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडे जात्रा मनाईएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । रोल......... परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो । घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो । नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो । घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुमै घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरेको थियो। यो प्रस्तुततीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए । साहाशिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए । यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायता दिदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्प्रधामा विजयी सेनाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो । #Sarokar tv hd

#Sarokar tv hd

10-06-26 Sukhmani Sahib Da Path Fast \\ Sukhmani Sahib Full Path \\ ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ

सुदन गुरुङ फेरि नराम्रोसँग फसे,राजा मार्न सक्नेले सुदनलाई बाँकी छाड्ला?दरबार हत्याकाण्ड फाइल नखोल्नु

रवि-बालेनले पूरा गरे महावीर पुनको सपना! ४ अर्बको बजेटसहित बने 'नवप्रवर्तन मन्त्री' ll

American Revolution: Road to Independence (1763 - 1777)

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

THE PRESIDENT'S POLICE COLOUR PARADE || SIKKIM POLICE || 2026

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 31 gate 2083.

Harvesting 1000+ Chicken Eggs from the Farm - Transport by Truck to Sell at Countryside Market

Instrumental Worship Guitar : Best Worship Song | Peaceful, Relaxing Instrumental Hymns on Guitar

🔴 Heavy Rain and Thunder Sounds for Sleeping - Black Screen | Perfect Thunderstorm for Rest, Live

बाफ्रे ! प्रचण्ड बाबुराम पक्राउ ? पर्नुका कारण बाल सैनिकले मुद्दा जिते ! सर्वोच्च बाट परमादेश जारी ?

Machindranath jatra patan

Duong Family Harvesting Giant Stream Fish to Make Rich-Flavored Smoked Salted Fish | Village Life

बिहानै सुदनले गरे चमत्कार || Newsnepal || breaking news || latest news || daily news |online khabar

Fall asleep while I build a zoo

🔴आफ्नै बारे केही: खुल्यो अर्को ठूलो काण्डको फाईल ! शीर्ष नेताहरु छानबिनमा !-Nimkant Pandey

Relaxing Rain Sounds and Soft Piano Music for Deep Sleep, Stress Relief, and Peaceful Nights

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 31 gate 2083.

