लम्जुङका कृषक बेनबहादुर गुरुङ भन्नुहुन्छ "किरा पालेर हिरा फलाउँछु"।
#beekeeping #apiculture मौरी केहि समय पहिला सम्म घरको शोभाको रुपमा मात्र पालिने गरिन्थ्यो। तर केहि दशक यता मौरीपालन एक सफल उद्यमको रुपमा फस्टाएको छ। थोरै जमिनमा पनि धेरै संख्यामा मौरीपालन गर्न सकिने हुँदा यो सिमित जमिन भएका किसानको लागि पनि सम्भावनात्मक व्यवसाय हो। यसै सन्दर्भमा आज हामि लम्जुङका शिक्षकको मौरीपालनको यात्रा प्रस्तुत गर्दै छौँ। ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । www.aitc.gov.np Contact us: info@aitc.gov.np Kishan Call Center: 16600195000 रेडियो र टेलिभिजन कृषि कार्यक्रम रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं । बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७) आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद सोमबार पौरखी कृषक नविन कृषि प्रविधि मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च बुधबार कृषि संवाद सफल कृषक बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा” इन्टरनेटमा कृषि सेवा कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ । किसान कल सेन्टर कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

छुट्टिएका मौरीको गोला संकलन गर्ने सरल तरिका । ( Reunion of scattered bees into hive)

कुलबहादुरको कृषि कर्मः रानी बनाउँदै मौरी बेच्दै

ASMR Best Triggers For Sleep Collection (No Talking) 3 Hours of Tapping & Scratching

Lakhaun Parne Charako Gun // लाखौं पर्ने चराको गुण को

पोखरा नजिकका होम स्टेहरु (Homestays in Pokhara)

१७ वर्षको उमेरमा काठमाडौँ आएका कृषक रामबहादुरको जीवनमा कृषिले सास भरिदिएको छ। #aitcnepal

टोइलेट जादै हुनुन्छ सचेत रहनुस बिस्व को सबै भन्दा लामो बिसालु नाग #kingcobra #amazing #mustwatch

रानी बिहिन घारमा Queen cell व्यवस्थापन कसरी गर्न सकिन्छ ?

Giant Wild Honey Hunt: Discovering and Harvesting Wild Honey at Dangerous Heights

जैविक मल एजोलाको खेती र प्रयोग कसरी गर्ने? माछापोखरीमा चुनको प्रयोग सम्बन्धी विशेष रिपोर्ट। #aitc

मौरी को घार फुटाउने सजिलो तरिका ! यस्तो हुन्छ मौरी को रानी । Information about the queen of bees

२२ वर्षको निरन्तर मेहनत | कन्ये च्याउ खेतीबाट सफलताको यात्रा |Subash Gosain| Mushroom Farming Nepal

झरीमा मौरीघार लगातार 😭😭

१ रोपनीमा मस्क मेलन खेती: २ लाख लगानी, एकै छिमलमै ६ लाख आम्दानी! | Tikaram Yatri

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

दाप्चाः एउटा हराएकाे बजार ।। Dapcha: A Lost City ।। The Story of Dapcha Bazar ।।

Harvest Giant Death Honey 2026 & Go to Market Sell | Reward achieved through near death experiences

मौरी गोला बिभाजन गर्दै।। beehive division vlog. #bee #vlog @Info.Tulmagar

उच्च गुणस्तरीय रानी सहितको मौरीगोला कसरी किन्ने र दोब्बरका दोब्बर कसरी बढाउने Beekeeping in Nepal🐝

