Regular Friday | Maiti Ghar

डियरवाक धादिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले 'माइतीघर' बाेलकाे गीतमा नृत्य प्रस्तुत गर्दै नेपालको गौरवशाली राष्ट्रिय पहिचान र मातृभूमिप्रतिको अथाह प्रेमलाई कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् । यस प्रस्तुतिको नृत्य निर्देशन विद्यालयकी नृत्य शिक्षिका सोनी अधिकारीले गर्नुभएको हो ।