गृहमन्त्रीको छानबिन दरवार हत्याकाण्ड, नेपाल बाहिर जान रोक| गए पक्राउ गरिने,को हुन् Himani? DIG Malla
Who is Himani Singh ? Narayanhiti Durbar Hatya Kanda King Birendra, Queen Aishyarya, Dhirendra, Nirajan, Shruti, Dipendra ज्ञानेन्द्रको परिवार बाहेक उनि माथिका र उनको प्रतिस्पर्धी सब मारिएको संसयपुर्ण घटनाको नालीबेली ------------------------------- Guest - Former Nepal Police DIG Hemanta Malla Former Nepal Police CIB Chief ------------------------------ दोस्रो पटक गृहमन्त्री भएका सुधन गुरुङ्गले - पदभार ग्रहणका दौरान भने - दरवार हत्या काण्डको अनुसन्धान थाल्ने छु र सत्य तथ्य बाहिर ल्याउने छु। तर के साच्चै गर्छन त ? आसंका र प्रस्नहरु यस्ता छन् - ------------------------------------------------ आखिर कसले गर्यो ? सत्य तथ्य के हो ? रिपोर्ट बनाउन भनेर ज्ञानेन्द्रले खटाएका २ व्यक्ति मध्य तारानाथ रानाभाट जिउदै छन् भने केशब उपाध्याय मरिसके। अब के हुन्छ ? ------------------------------- दशकौं लामो समय देखि रहदै आएको ज्ञानेन्द्र शाह संगको संबन्धमा दरार पैदा भएपछि अर्थात आफुलाई हटाएर राजेन्द्र लिंदेनलाइ अध्यक्ष बनाएपछि केहि वर्षा अघि कमल थापाले ज्ञानेन्द्रलाई लक्षित गर्दै सार्वजनिक रुपमै भनेका थिए - "दरवार हत्या काण्डको पोल खोलि दिउ ?" गिरिजाले पनि भनेका थिए भने केपी ओली र प्रचण्डले त् छानबिन गरेर सत्यकुरा बाहिर ल्याइदिने भनेपछि ज्ञानेन्द्र शाह डराएका थिए भने राजाबादीहरुले त्यस अनुसन्धानलाई रोक्ने अभिव्यक्ति दिएका थिए। त्यसो त् - चैत्र १५ को घटना पछि सरकारले ज्ञानेन्द्रलाई पक्राउ गर्ने तयारि थालेको थियो - त्यसलाई राप्रपाले संसद मै हंगामा गरेको थियो। नेपालको शासन सट्टा हत्याउन भएका पारिवारिक हत्या काण्डको नालीबेली - २०५८ जेठ १९ मा घटाईएको हत्या काण्डमा तत्कालिन राजा बिरेन्द्र र उनको सम्पूर्ण बंश हत्या गरिएको थियो भने उक्त हत्या काण्डबाट उनकै भाई ज्ञानेन्द्रको उदय भएको थियो। ज्ञानेन्द्र राजा हुने भएपछी घटनाको सम्पूर्ण प्रमाण नस्ट मात्र गरिएन कि घटना स्थलको नामो निसान मेटाईएको थियो। पछि ज्ञानेन्द्रले घोषणा गरेको छानबिन आयोगले पुर्व घोषित कुराहरुलाई नै प्रतिबेदान भनि राज दरवारको बिशेष कार्यक्रम मार्फत सार्वजनिक गरि दिपेन्द्रलाइ हत्यारा करार गर्न लगातार एक पछि अर्को आरोपहरु नाटकिय देखिएपछि भनाइहरु फेर्दै फरक फरक आरोप लगाएको थियो - जुन अहिले सम्म संसयकै घेरामा छ। #sudhangurung #KingBirendraMassacre #DurbarMassacreInvestigation #Hiralalbhujel #CabinetDecision #CouncilOfMinisters #ProbeCommittee #FormerJudge #NepalNews #NepalGovernment #AntiCorruption #RuleOfLaw बिषय र सन्दर्भ ---------------- Home Minister - Sudhan Gurung -------------------------------------- पररास्ट्र मंत्री शिशिर खनाल रास्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति रबि लामिछाने नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पुन नियुक्ति पाएका गृहमन्त्री सुधन गुरुङ बिज्ञान तथा नवप्रवार्धन मंत्री - महाबिर पुन ( शुसिला कार्की सरकारमा शिक्षा मंत्री थिए) नेपाल भारत संबन्ध र चुनौती र नेपालिको हित र चासोमाथिको चुनौती नेपाल चिनसंबन्ध र चुनौती र नेपालिको हित र चासोमाथिको चुनौती भारताका प्रख्यात पत्रकार आनन्द स्वरुप बर्मा भारतीय कुटनितिग्य - ब्रजेश मिश्र सिमाना , ब्यापार , स्वतन्त्रता र सुरक्षामा भारतीय घेराबन्दी र चिनिया प्रस्तुति माथिको प्रसं kalo Kitab Research TV | www.kalokitab.com Guest - Rajeshwar Acharya Former Ambassador (China) प्रमको अभिव्यक्ति: भारतको यस्तो प्रस्तावको जवाफ ------------------------------------------------- Nepal India Border Issue ------------------------------------------------- Sudhan Gurung issue Nepal India conflich pm Balendra shah parliament of nepal Pm Balendra Shah Rastriya swatantra party Welcome to Kalo Kitab – your ultimate destination for exploring the depths of knowledge, history, and trending news! Dive into a world where curiosity meets information, as we bring you a unique blend of content inspired by Kalo Kitab YouTube, Kalo Kitab Research TV, and Kalokitab.com. Whether you're passionate about Nepali news, global breaking news, or the rich history of Nepal, our channel is your go-to source for insightful and engaging content. हाम्रो प्लेटफर्महरू: युट्युब: कालो किताब रिसर्च टिभि फेसबुक: कालो किताब पब्लिक ब्युरो टिकटक: कालो किताब अनुसन्धान र रिपोर्टिङ सधैं तथ्य र प्रमाणमा आधारित ब्रेकिङ न्यूज: नेपाल र अन्तर्राष्ट्रिय समाचार। अपराध, इतिहास, र समाजका गूढ रहस्यहरूको अनुसन्धान डकुमेन्ट्री: नेपालको इतिहास र संस्कृतिमा आधारित डकुमेन्ट्रीहरू। चर्चित व्यक्तित्वहरूसँगको अनन्य अन्तर्वार्ता। नेपालको इतिहास: प्राचीन कालदेखि आधुनिक समयसम्मका ऐतिहासिक घटनाहरूको विश्लेषण। अपराध र अनुसन्धान: चर्चित अपराधिक घटनाहरूको गहिरो अनुसन्धान र प्रकाशमा ल्याउने कार्य। कथा , उपन्यास - प्रकासित र प्रकाशोन्मुख कृति बारे - सर्जक र साहित्यका कुरा समाज र संस्कृति: नेपाली समाज र संस्कृतिमा आधारित विषयहरूको अन्वेषण। राजनीति र नीति: नेपालको राजनीतिक परिदृश्य र नीतिगत विषयहरूको विश्लेषण। हामी तपाईंलाई सही र प्रामाणिक जानकारी प्रदान गर्न प्रतिबद्ध छौं। #kalokitabtv #kalokitabresearchtvnepal #kalokitabnepal #nepalibook #nepalikitab #NepaliNews #BreakingNewsNepal #NepalNewsToday #NepalHeadlines #NepalTruth #NepalCrime #CrimeStoriesNepal #NepalInvestigation #DarkFilesNepal #NepalPolice #NepalJustice #KaloKitab #KaloKitabResearch #KaloKitabRemedies #KaloKitabAstrology #KaloKitabSecrets #KaloKitabPredictions #KaloKitabWisdom #KaloKitabInsights

प्रतिनिधि सभा बैठक | House of Representatives Nepal | LIVE

प्रतिनिधि सभा बैठक, २०८३ जेठ २९ गते ! रास्वपा सांसद हरुको कडा जवाफ !🔴LIVE

LIVE: प्रतिनिधि सभा बैठक | २०८३, जेष्ठ २९ गते | BALEN | SUDAN GURUNG | HARKA SAMPANG | GYANENDRA

भुटानी शरणार्थी प्रकरण ३ वर्षपछि अघि बढ्यो, दीपक भट्ट र अग्रवालको मुद्दा कहाँ पुग्यो ? | Prime Time

कसरी गर्छन् गृहमन्त्रीले दरबार हत्याकाण्ड अनुसन्धान?केछ बाँकी प्रमाण?परराष्ट्रमन्त्रीको स्पष्टीकरण

नक्कली भुटानी प्रकरण ! आरजु–मञ्जु जालान जेल ? Arju Deuba | TV Today HD | NewsUpdate | Latest News

रविको प्रशंसा गर्दै बालेन्द्रलाई सुझाव, केपी ओलीलाई खुश्बु ओलीको सन्देश | FIRESIDE | 11 June 2026

Badri Pangeni & Jyoti Magar सँग विवाद र बहिष्कार बारे पर्यो चर्काचर्की | Ramailo With Utsav | Epi-35

राष्ट्रघाती र देशद्रोहीलाई स्वर्णिमको जवाफ, बालेनको सहारा लिए, २ अर्बको प्रमाण भेटे देश नै छोड्ने ?

King Birendra बंशहत्या अनुसन्धानमा पहिलो पक्राउबारे- अनुसन्धान बिज्ञ DIG Keshab Adhikari को खुलासा

सज्जा र पेम्बाको कोर्ट म्यारिज, स्कुलेप्रेमदेखि अहिलेसम्म Sajja Chaulagain & Pemba Tshering Tamang |

“बालेनमाथि ‘पोलिटिकल एम्बुस’? भूराजनीतिको चक्रव्यूह र शक्ति संघर्षको खेल” || HOT SEAT | Image TV

CLASH OF TONGUES - EPISODE 07 || GRAND ROAST WITH SAMDHI

बालेनको महा-एक्सन, सुधनको शक्ति, १० ठूला भ्रष्टाचार काण्डको फाइल खुल्यो, ठूला माछाको जेलबास !

सुधन गुरुङले प्रधानमन्त्री बालेनको ठाउँ लिँदै,जनताले सुधनको गरे भर, बालेनसँग डरै डर,ट्रम्पले छाड्दैन

New Twist in the Royal Massacre Case: Ram Chandra Paudel Questioned? Tekman Shakya

प्रतिनिधि सभा बैठक, २०८३ जेठ २९ गते, शुक्रबार बिहान ११ः०० बजे || LIVE ||

मध्यराति डा.केसीलाई आयो यस्तो गोप्य सूचना: कसले बुन्दैछ षड्यन्त्र? बाहिरियो यस्तो गोप्य भिडियोBalen

रविको राजनीतिक जीवन अनिश्चय र आश्चर्यको समिश्रण | लिड EXPLAINER | E08

