EPS Skill Test Interview | 안전보건 질의/응답 Level 1 | HRDK Korea Official Questions| oms innovative korean
यो भिडियो विदेशी कामदार छनोट अंक प्रणाली (외국인력 선발포인트제) अन्तर्गत हुने 기능시험 (सीप परीक्षा) को Interview तयारी का लागि तयार गरिएको सुरक्षा तथा स्वास्थ्य प्रश्न–उत्तर (안전보건 질의/응답) सम्बन्धी सन्दर्भ सामग्री हो। यो सामग्री 한국산업인력공단 (HRDK Korea) को आधिकारिक सामग्रीको आधारमा तयार गरिएको हो र Level 1 प्रश्नहरूलाई मुख्य रूपमा समेटिएको छ।📢 *अत्यन्त जरुरी सूचना (Important Notice)* *विषय: Q25. “화기 취급” को उत्तर संशोधन सम्बन्धी सूचना* सबै सम्बन्धितलाई जानकारी गराइन्छ कि Q25 “화기 취급이 무엇인가요?” को उत्तरमा आवश्यक सुधार (Correction) गरिएको छ। 📌 *संशोधनको कारण:* म्यानुअल बुकमा “화기” लाई केवल ‘उपकरण’ (Equipment) को रूपमा व्याख्या गरिएको छ। तर कार्यस्थलमा “취급” (Handling) को अर्थ ती उपकरणहरू प्रयोग गरेर गरिने ‘काम’ (Action) पनि हो। त्यसैले यथार्थ र व्यावहारिक अर्थ समेट्न उत्तरलाई संशोधन गरिएको हो। 📖 *संशोधित उत्तर:* “화기 취급은 용접이나 절단처럼 불꽃을 사용하거나, 인화성 물질을 다루는 작업을 말합니다. 화재 예방을 위해 주변의 가연물을 제거하고 소화기를 반드시 비치해야 합니다.” 📝 *नेपाली अर्थ:* “화기 취급 भनेको वेल्डिङ वा कटिङ जस्तै आगोको झिल्का प्रयोग गर्ने वा सजिलै आगो लाग्ने पदार्थहरू चलाउने काम हो। आगलागी रोक्नको लागि वरपरका बल्ने वस्तुहरू हटाउनुपर्छ र अनिवार्य रूपमा अग्निनियन्त्रण उपकरण (소화기) तयारी अवस्थामा राख्नुपर्छ।” ⚠️ *विशेष अनुरोध:* सबै प्रशिक्षार्थी तथा सम्बन्धित व्यक्तिहरूलाई संशोधित उत्तर नै अध्ययन तथा प्रयोग गर्न अनुरोध गरिन्छ। — *प्रशासन* यस भिडियोबाट तपाईंले सिक्ने विषयहरू • काम सुरु गर्नु अघि सोधिने सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रश्नहरू • औद्योगिक कार्यस्थलको आधारभूत सुरक्षा ज्ञान • सुरक्षा उपकरण (Protective Equipment) प्रयोग सम्बन्धी प्रश्नहरू • EPS Skill Test Interview Preparation 🎯 यो भिडियो यी व्यक्तिहरूका लागि उपयोगी छ: ✔ EPS Korea का आवेदकहरू ✔ EPS Skill Test Interview को तयारी गरिरहेका व्यक्तिहरू ✔ कोरियामा काम गर्न जाने तयारीमा रहेका विदेशी कामदारहरू ✔ कोरियन औद्योगिक सुरक्षा सम्बन्धी आधारभूत ज्ञान सिक्न चाहनेहरू 📖 स्रोत: HRDK Korea Safety Interview Reference #learnkorean #omsinnovativekorean #innovative #korean #omsir #epsskilltest #epstopik #epskorea #hrdkorea #안전보건#보호구착용#epsnepal #koreanlanguage #koreanlanguageinnepali

사회통합프로그램 사전평가 मा बारम्बार सोधिने Important Grammar | Korean Test Preparation 2026

2026년 3월 14일 मा सोधिएको KIIP 사전평가 구술시험 (Speaking Test) का महत्वपूर्ण प्रश्नहरू

의사의 꿈을 포기하지 않은 인도 약대생 #8 She failed NEET But She never gave up! #8

EPS-TOPIK Level 2 Interview Prep |Skill Test Guide | HRDK Korea Safety Manual |oms innovative korean
![[ Eps 기능 시험용 -그림+ 쓰는 목적 정리 ]| SKILL TEST IMPORTANT LESSON| EPS TOPIK|SHINHWA KOREAN INSTITUTE](https://i.ytimg.com/vi/d5m1-nA2yeQ/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDJgtXfx4cCUk-qQhb9VH_tdynx-g)
[ Eps 기능 시험용 -그림+ 쓰는 목적 정리 ]| SKILL TEST IMPORTANT LESSON| EPS TOPIK|SHINHWA KOREAN INSTITUTE

KIIP 사전평가 구술시험 | बिगतमा सोधिएका प्रश्नहरू + अब सोध्न सक्ने सम्भावित प्रश्नहरू | KIIP Speaking Tips

START MONDAY WITH FAITH | LORD STRENGTHEN MY HEART FOR WHAT IS TO COME | FATHER FREDDY BUSTAMANTE

E74-R KOREA

사회통합프로그램 (KIIP) पढ्न चाहनुहुन्छ ? कहाँबाट कसरी शुरुवात गर्ने ? सम्पुर्ण जानकारी समेटिएको भिडियो ||

Day 5 | KIIP पास गर्ने सजिलो तरिका | KIIP Level Test Complete Guide

Full Stack AI App: Build a Real-Time Voice Agent Interview Platform

New Skill Test Instruction 2026

British Headmaster tries Korea’s Infamous English SAT

Work in Korea: 10 Practical Korean Conversations for Beginners

Skill Test को HRD Korea ले सार्वजनिक गरेको 47 पेजको प्रश्नहरूको PDF फाइल कसरी डाउनलोड गर्ने

Agriculture को Final Exam मा आएका Question हरु (어휘, 빈칸에, 반대, 관계있는, 추석)✅🔥K.P.Time Institute Bagbazar

Day 4 | KIIP 사전평가 (Level Test) 2026-2027: Free Classes & Mock Tests | LKWB

KIIP Level 4 Question Model Set-5 //사회통합프로그램 중간평가// 기출문제 풀이 kiip level4 model Question #kiip

Linux Operating System - Crash Course for Beginners

