महाकाली तटस्थित नागार्जुन देवताको उत्पत्तीको अनौठो मत |नङरौँ उत्पत्ति कथा |Nagarjun temple | नङरौँ

नागार्जुन देवता नेपाल र भारतका विभिन्न स्थानहरूमा प्रचलित देवता रूपमा रहेका छन्। नागार्जुन देवताको उत्पत्ति नाग शब्दसँग जोडिएको छ। नागार्जुन पाण्डव बंशि देवताको रुपमा पूजा गर्दै आएको देखिन्छ । महाकाली नदी किनारका नगर्जुन देवताहरूको उत्पत्तिको मत भने छुट्टै रहेको छ जुन अनौठो पनि रहेको छ। नेपाल भारतका विभिन्न स्थानमा रहेका नगर जुन देवताहरू को मन्दिरहरू रहेका छन् तर महाकाली नदी किनारका सात भाइ नगरौँ भनेर मात्रै सीमित कसरी पारियो भन्ने कुरा तार्किक र यथार्थ रहेको छ। तैपनि यस भिडियोमा मुख्यत बैतडी जिल्लाको शिवनाथ र पन्चेश्वर गाउँपालिका का महाकाली नदी किनारका सात भाइ नङरौ उत्पत्तिको कथालाई मात्रै प्रस्तुत गरिएको छ। यस बाहेक पनि नेपाल र भारतका थुप्रै स्थानमा नागार्जुन देवताको मन्दिर रहेको तिनीहरूका उत्पत्तिका कथाहरू पाण्डवसँग नै जोडिएको छ। यस भिडियोमा केवल सात भाइ नगरौँको उत्पत्तिको कथालाई मात्रै प्रस्तुत गर्न खोजिएको हो । नागार्जुन देवताको उत्पत्ती |नङरौँ उत्पत्ति कथा |Nagarjun temple |Nagarjun mandir ||नङरौँ बाबाकि बात #nagarjun #nagarjuntemple #nagarjunmandir #नङरौँउत्पत्ति #नङरौँबाबा #‪@Studywithshivrajsir‬

God Says:"GET READY — ONLY I CAN STOP WHAT IS COMING"/God Message Now/God Message
▶︎

गोसाइँकुण्ड जादा किन हेर्न हुदैन भैरब कुण्ड रोचक प्रसङ्ग Gosaikunda story

महिषासुरको जन्म देखि मृत्यु सम्मको सम्पूर्ण कथा | रम्भ-करम्भ देखि महिषासुर वध सम्म,Mahisasur katha

पशुपतिनाथमा रहेको बिरुपाक्ष (कलि)को मुर्तिको रहस्य Birupakshya Statue || Kali Ko Murti

जङ्गबहादुर राणाको अन्त्य यो ठाउँमा यसरी भयो, रौतहटको यो रहष्यमयी स्थान Rautahat Trip Pattharghatta

//History of Badhangarhi Temple located in Chamoli district, Uttarakhand//#jaydevbumi #uttarakhand

Fall asleep while I build a zoo
▶︎

Fall asleep while I build a zoo

भगवान् बुढानिलकण्ठसँग सम्बन्धित रोचक एवम् आश्चर्यजनक धार्मिक कथाहरू। Budhanilkantha #sheshnag

पशुपतिनाथको ५ रहस्य — जुन पुजारीले पनि भन्नु हुँदैन | Pashupatinath Temple

The Fall of Nanda Dynasty | मौर्य साम्राज्य का उदय | धनानंद और चंद्रगुप्त मौर्य

रुकुम पुर्बमा भेटियो ४०० बर्स पुरानो गाउँ | मगर जातिहरुको अनौठो बस्तीमा | मान्छे खाने डरलाग्दो रहस्य

शक्तिसाली दक्षिणकाली धामको रहस्यमय उत्पतिको कथा जुन सुनेर सबै चकित || Dachhin Kali Dham

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

के काठमाडौ उपत्यकामा तामाङ राज्य थियो त ?  Tamang kingdom in the Kathmandu Valley? katha sansa

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

‘नेपाली ब्रो’ श्रीमती ह*त्याका*ण्डः खुल्यो तेस्रो व्यक्तिको र*हस्य ! यी ४ जना फ*न्दा ?

गण्डकीले यसरी बाँधेको गाउँ || रहष्यले भरिएको घुमारी घाटको यात्रा || Ghumari Ghat Nawalpur to Rampur

Can a Zen Master Outsmart a Psychoanalyst? || Dr.Yogi Vikashananda @ManokrantiCentre  - 2789

डा. सुरेन्द्रको अहिले सम्मकै दमदार अन्तर्वार्ता: बालेन शाह र सुदन गुरुङसँग जोरी नखोजे हुन्छ | Dr kc

पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park #parikrama