भ्रष्टाचार नियन्त्रणको ठोस कदम नचालिएमा Gorkhaland को आवाज पहाडभर गुञ्जिने चेतावनी: GJMM अध्यक्ष
“‘कोही पनि उम्किने छैन’: भ्रष्टाचारको आरोपलाई लिएर बिमल गुरुङको GTA र नगरपालिकामाथि कडा प्रहार”। मिरिक / दार्जिलिङ पहाड: एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चाका सुप्रिमो बिमल गुरुङले, गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA), निर्वाचित प्रतिनिधिहरू तथा दार्जिलिङ पहाडका प्रशासनिक निकायहरूभित्र भइरहेको कथित भ्रष्टाचारमाथि कडा प्रहार गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले विगत केही वर्षयता विभिन्न सरकारी योजनाहरूमा व्यापक भ्रष्टाचार भएको आरोप लगाए। उनले विशेषगरी जल जीवन मिशन, हर घर जल, गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशनका परियोजनाहरू, तथा प्रधानमन्त्री ग्राम सडक योजना (PMGSY) जस्ता योजनाहरूको नाम उल्लेख गर्दै अनियमितता भएको दाबी गरे। साथै, नगरपालिकाहरू तथा पहाडका विभिन्न प्रशासनिक विभागहरूमा समेत भ्रष्टाचार फैलिएको आरोप लगाए। गुरुङले सम्माननीय पश्चिम बङ्गालको मुख्यमन्त्रीको निर्देशनमा भ्रष्टाचारसम्बन्धी विषयहरूको छानबिन गर्न उच्चस्तरीय समिति गठन भइसकेको दाबी गर्दै पछिल्ला केही दिनदेखि भ्रष्टाचारविरुद्ध जाँच तथा अनुसन्धान कार्य अघि बढिसकेको बताए। भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि “नछोडिने” चेतावनी उनले दिए। हालै मिरिकमा उठाइएको गोर्खाल्याण्डको नारालाई उल्लेख गर्दै गुरुङले पहाडमा व्यापक भ्रष्टाचार र जनताको आवाज दबाइएमा छुट्टै राज्यको माग पुनः चर्किन सक्ने टिप्पणी गरे। भ्रष्टाचार नियन्त्रण तथा जनगुनासो सम्बोधनका लागि ठोस कदम नचालिएमा गोर्खाल्याण्डको आवाज फेरि पहाडभर गुञ्जिने चेतावनी समेत उनले दिए।।। #GJMM #BimalGurung #highlightseveryone #unflowers

एस.पी. शर्माले जीटीएको सीपीआरओ पदबाट दिए राजीनामा

“The Nation Speaks”With Rajendra Baniya | Padma Aryal, N.P Saud, Rajendra lingden & Buddhi Narayan

Gorkhaland, GTA or Sixth Schedule | Darjeeling Awaits Answers

दरबारहत्याकाण्ड पुन छानबीन गर्ने सुदन गुरुङको घोषणा लगत्तै DR. VIJAY MISHRA को गोप्य खुलासा

Trump nominating Clayton for DNI to “undermine elections”: Rohde

Mike Johnson goes off after House Dems kill FISA 702 extension over Pulte nomination | RISING

स्वर्णिमले दिए हर्क र ज्ञानेन्द्रलाई मुतोड जवाफ ! भ्रम फैलाउनेको हिसाब हुन्छ #swarnimwagle #samsad

राजा वीरेन्द्रको परिवार मासिएको घटनास्थलमा क्यामेरा लिएर पहिलोपल्ट छिर्दा.. | Narayanhiti |

अलग राज्य, यूटी अथवा संविधान अन्तर्गत के हो, त्यो स्पष्ट पार । हाम्रो माग त्यही हो - क्रमाकपा

Why Indian Tourists are Bringing Shame in Nepal?

दरबार हत्याकाण्डको छानबिन : प्रतिवेदनमा लेखियो, तर जनताले पत्याएनन् ! | ROYAL MASSACRE | PART 2

What’s Really Happening in Nepal? And Why Is India So Concerned? Exclusive with Lucky Bist E

'You cannot believe anything this government says': Rieckhoff slams DOJ $1.8B fund

Trump signs $70 billion ICE, Border Patrol funding bill into law

King Birendra बंशहत्या अनुसन्धानमा पहिलो पक्राउबारे- अनुसन्धान बिज्ञ DIG Keshab Adhikari को खुलासा

GOP urges action before CRITICAL intelligence tool expires

उत्तर सिक्किम चालक कुटपिट प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले

