Master Your Emotions | आफ्ना भावनाहरूलाई वशमा पार्ने कला | 3 Days Online Class with Chogyal Rinpoche
के तपाईँ आफ्नै भावनासँग जुधिरहनु भएको छ? दैनिक जीवनको तनाव, चिन्ता र मनको अलमललाई हटाएर शान्ति र स्पष्टता प्राप्त गर्नका लागि यो ३ दिने विशेष अनलाइन कक्षा 'Master Your Emotions' मा सहभागी हुनुहोस्। श्रद्धेय गुरु छोग्याल रिन्पोछेज्यूको विशेष मार्गदर्शनमा चल्ने यस कक्षामा हामी भावनाहरूलाई बुझ्ने र त्यसलाई सही दिशा दिने व्यावहारिक उपायहरू सिक्नेछौँ। यस कक्षामा हामीले सिक्ने मुख्य कुराहरू: तनाव र चिन्तालाई शान्त पार्ने सरल विधि। मनको अलमल हटाउने व्यावहारिक उपाय। दैनिक जीवनमा शान्ति र स्पष्टता पाउने कला। 📅 मिति: अप्रिल ४, ५ र ६ (चैत २१, २२ र २३) 🕗 समय: साँझ ७:३० – ८:३० 📢 भाषा: नेपाली Zoom मार्फत प्रत्यक्ष सहभागी हुनका लागि: 🔹 Meeting ID: 881 8122 7971 🔹 Passcode: 888 #MasterYourEmotions #ChogyalRinpoche #NBtv #Mindfulness #MeditationNepal #MentalHealth #PeaceOfMind #BuddhistTeachings #Nepal #DharmaTalk #SelfHealing #EmotionalWellbeing #OnlineClass

The Science of the Mind: Why Buddhism Matters in 2026 | Lopen Dr. Karma Phuntsho | Naked Mindfulness

Master Your Emotions | आफ्ना भावनाहरूलाई वशमा पार्ने कला | with Chogyal Rinpoche | Day 2

Sakadawa & Green Tara Teaching by HE Khamtak Rinpoche | Drolma Puja 2026

आफू भित्रको अहंकारलाई हटाई अवलोकितेश्वरको मन्त्र जप ध्यान गर्ने विधि ।।Chogyal RInpoche।।

Ani Choying Drolma on Happiness Mantra 🕉️ Biswa Limbu Podcast S2 Ep 108

ङोवा गर्न जानेन भने तपाईंहरुले गरेको पुण्य तेती प्रभावकारी हुँदैन।

चित्त,मन,आत्मा र मुक्तिको रहस्य: दुःखबाट छुटकारा र वास्तविक खुसी कसरी पाउने? | Chogyal Rinpoche

किन म मात्र दुःखी? ८०,००० सोच र कर्मको डरलाग्दो खेल | Chogyal Rinpoche on Subconscious Mind

Controlling Emotions || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2717

जसले ‘म’ बुझ्यो उसले मुक्ति पायो! Chogyal RInpoche

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP - 122 |

मनमा रिस पालेर राखेमा कति जन्म सम्म असर गर्छ? बुद्ध समयको एक सत्य घटना ।

शरणगमन भित्र नै बुद्धत्व प्राप्त गर्ने उपायहरु छ,तर तपाईले गर्न जान्नु पर्दछ।।Chogyal Rinpoche

७ दिन मात्र आयु भएका बालक कसरी ६०० वर्ष बाँचे? | The Mystery of Acharya Nagarjuna, buddhist story

Master Your Emotions | आफ्ना भावनाहरूलाई वशमा पार्ने कला | with Chogyal Rinpoche | Day 2

युवालाई अध्यात्ममा कसरी आकर्षित गर्ने ? दुई प्रखर धर्म गुरुको बहस | Chogyal Rinpoche &Tulku Jamyang

बज्रयान, तन्त्र र महामुद्राको रहस्य।।NB TV Podcast EP. 1।। with Chogyal Rinpoche ।।NB TV

The Hidden Truth About Meditation || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2781

Chogyal Rimpoche!! Life,Death,Mystery,Happiness,Religion!Nepali Podcast with Biswa Limbu ep 134

