Purnimako Juneli Rataima / Mohan Gurung & Sharmila Gurung / lok dohori karaoke with lyrics
Song :- Malaye ko Lahure Vocal :- Mohan Gurung & @SharmilaGurungg Lyrics & Music :- Sharmila Gurung Cover Sarangi :- Dhanu Thapa Magar Lyrics 👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇 केटा हे..... छुट्टी आको समुन्द्रै तरि तिम्रै गुण गान सुनेछु गाउँ भरी पूर्णिमाको जुनेली रातैमा मै हुँ नानी मलायको लाहुरे जानी भए जाउँ हिँड साथैमा केटी हे.... भाको छैन चिन जान हाम्रो राम्रो कुरा सुनेउकी नराम्रो पूर्णिमाको जुनेली रातैमा लाहुरे जिवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा Music 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 केटा हे..... यादै थेन यो भन्दा पहिले सुबासिली छिन् भन्छन् सबैले पूर्णिमाको जुनेली रातैमा मै हुँ नानी मलायको लाहुरे जानी भए जाउँ हिँड साथैमा केटी हे... रहिछौ तनि सम्झेरै आको कल्ले हल्ला सुनायो न भाको पूर्णिमाको जुनेली रातैमा लाहुरे जिवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा Music 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 केटा हे.... लगाईदेउँकी मायाको फेरो पहिलो भेटमै बिगार्यो मन् मेरो पूर्णिमाको जुनेली रातैमा मै हुँ नानी मलायको लाहुरे जानी भए जाउँ हिँड साथैमा केटी हे.... भेट हुँदैमा न भइदेऊ दङ्ग मन् बिगार्ने के छर रूप रङ्ग पूर्णिमाको जुनेली रातैमा लाहुरे जिवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा Music 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 केटा हे.... बत्ती जस्तै बलेकी धपक्कै फूल टिपेझै टिपौउकी टपक्कै पूर्णिमाको जुनेली रातैमा मै हुँ नानी मलायको लाहुरे जानी भए जाउँ हिँड साथैमा केटी हे.... फकाई फुलाई मायाजाल बुनी फूल टिपेर फाल्छौकी नउनी पूर्णिमाको जुनेली रातैमा लाहुरे जिवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा Music 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 केटा हे.... मै भनेर साथैमा गए घुमाइ दिउला गुनाई र मलाय पूर्णिमाको जुनेली रातैमा मै हुँ नानी मलायको लाहुरे जानी भए जाउँ हिँड साथैमा केटी हे... अर्कैको लाई जन्मेको छोरी हुन्न पनि भनौ र कसोरी पूर्णिमाको जुनेली रातैमा लाहुरे जिवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा Music 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 केटा हे... जहाजैमा चढेर जाउँला सुख सयन काटेरै बसौंला पूर्णिमाको जुनेली रातैमा मै हुँ नानी मलायको लाहुरे जानी भए जाउँ हिँड साथैमा केटी हे.... पाईछ भन्लान् लाहुरेकै घर बाउ आमा नी रमाउलान् बिचरा पूर्णिमाको जुनेली रातैमा लाहुरे जिवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा Music 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 🎶 यो गीतको संस्था सर्जक संगीतकार तथा गायक ( Mohan Gurung @SharmilaGurungg ) प्रति माफी चाहन्छु यो सिर्जना हिजो पनि हजुरकै थियो आज पनि हजुरकै हो र भोली पनि हजुर हरुकै रहने छ | र यो गीत मैले कुनै व्यवसाय गर्ने सोचले अपलोड गरेको होइन | मत आफ्नो सारङ्गी कला प्रस्तुत गर्न खोजेको मात्र हो | यसलाई कुनै अनेर्था न सोच्नु होला | यदि म बाट गल्ती भएको भए माफी चाहन्छु | !!!! जय गीत जय सङ्गीत!!!

Purnimako Juneli Rataima पुर्णिमाको जुनेली रातैमा

आले भेना गुरुङ्गसेनी साली भेट्न लाहुर बाट आए पछि /Purnima ko Juneli Ratai ma New Live Dohori

हङकङ आइडीले अझै नि बिर्सेको छैन सोल्टीले।#dohoribattle #dohoribattle #nepalisong #nepali #facebook

Getma Beli Jai Narayan Rayamajhi Nabin Dhungel Laxmi Neupane Sharmila Gurung lok dohori karaoke song

Relako dhoka ban / रेलको ढोका बन / krishna bahadur gandarba / karaoke Music Track

Tamghash Mathi Resungako Ban / Muna Thapa & Santosh k.c / lok dohori karaoke with lyrics

विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।

Rani Ghatai Ma / By Bimal Raj Chhetri / Krishna Sudha Dhungana / Sharmila Gurung.karaoke with lyrics

Purnimako Juneli Rataima - पुर्णिामाको जुनेली रातैमा Malayako Lahure Cover song Romita & Raju Senden

सिता थापाको वियोगमा नरुनेको होला र?? || राजीनाम || Sita Thapa Magar New Lok Song Rajinam

Mero Mayalu Kaha Hola / Bimalraj Chhetri / Ritu Thapa / Baikuntha lok dohori karaoke with lyrics

Sarumai rani // #karaoke with lyric सरुमै रानी #musictrack

𝗣𝘂𝗿𝗻𝗶𝗺𝗮 𝗞𝗼 𝗝𝘂𝗻𝗲𝗹𝗶 𝗥𝗮𝘁𝗮𝗶𝗺𝗮-लाईभ दोहोरी।Dilip Thapa & Bima Anuragi Lokdohori2080

बालेनको भाषण सुनेर चकित परे डा.केसी: "कालापानी-लिपुलेखको प्रमाण छ" भन्दै विरोधीको गरिदिए बोली बन्द

मौलिक भाका यानीमया | Jhak Budha Magar Vs Purnima Gharti Magar | Bhagwan Chhantyal | Yanimaya Dohori

Title: Tite Karelile | Nepali Folk Dohori Karaoke | Raju Gurung & Muna Thapa #karaoke #song #nepali

Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

लाहुरेको कथा l Purnima Ko Juneli Rataima || Live Dohori |suman pariyar vs Sunita Sunar..

maya aaphai hudo raichha ni karaoke //music track

