के कोई स्वर्ग र नर्क गएर आउन सक्छ? Sumin Rai
#BibleStudy #DailyBibleVerse #BibleTeaching #BibleStudyNotes #BibleTruth #BibleLearning #BibleStudyTime #BibleStudyGroup #ScriptureStudy #WordOfGod #BibleVerse #VerseOfTheDay #DailyVerse #ScriptureOfTheDay #GodsWord #BibleQuotes #FaithScriptures #JesusWords #HolyBible #ChristianQuotes #BibleVerse #VerseOfTheDay #DailyVerse #ScriptureOfTheDay #GodsWord #BibleQuotes #FaithScriptures #JesusWords #HolyBible #ChristianQuotes#NepaliBible #NepaliChristian #NepaliGospel #NepaliPreaching #NepaliWorship #NepaliBeliever #BibleNepali #YeshuKrista #YeshuKoBachan #PrabhuYeshu #Faith #Jesus #Christian #Gospel #Prayer #Blessed #HopeInChrist #GodIsGood यो vedio सर्वसक्तिमान पवित्र र जीवित परमेश्वरको पवित्र बचन पवित्र बाइबलबाट सत्य कुरामा आधारित छ, मानिसलाई सत्यको जानकारी दिदै, येशूमा मुक्ति प्राप्त गरेर, नैतिकवान जिवन, असल मानवीय व्यवहार, सहयोगी,प्रेमिलो,दयालु,मिलनसार, परिवारको हित, समाजको हित, राष्ट्र/मुलुक/देशको हित, व्यक्तिगत जिम्मेवारी, व्यक्तिको अधिकार, नैतिकवान चरित्र जस्ता नैतिक शिक्षाको ज्ञान गराउदछ जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गरून, अन्तर्दृष्टिका कुराहरू बुझुन, एक अनुशासित र विवेकी जीवन जिउन, बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस र बाटो,सत्य र जिवनका रहस्यका कुराहरू तिनीहरूले बुझून् भन्ने उद्देश्यले यस vedio को सिर्जना गरिएको छ। मत्ती 5:3-10 [3] “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। [4] धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। [5] धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। [6] धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। [7] धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। [8] धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। [9] धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। [10] धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको भजनसंग्रह 1:1-6 [1] धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। [2] तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। [3] त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ। [4] दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्। [5] यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्। [6] किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। प्रस्थान 20:3-17 [3] “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू। [4] “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। [5] तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, [6] तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु। [7] “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। [8] “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू। [9] छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, [10] तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। [11] किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो। [12] “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्। [13] “हत्या नगर्नू। [14] “व्यभिचार नगर्नू। [15] “चोरी नगर्नू। [16] “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। [17] “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”

बाइबलभित्र नभएको कुरा किन गर्छ इसाईहरू...? sumin rai

भाईरल अनु यस्तो अवस्थामा भेटियो, के पोईला गएकिनै हुन त.? खुलाईन यस्तो कुरा

Gospel of Jesus Christ Elder Joni Souden Bangalore House Church

नयाँ नियको सेवा गर्ने तरिकानै बेग्लै||Message by Timothy Neupane-2026||The HebronHD

घर जमिन मुनि भासिदै/घरकाे धनी बुवा उफ्रि उफ्रि रुदै मिडियामा/

स्वर्गदूतहरू वास्तवमा को हुन्? | बाइबलले दिएको चकित पार्ने सत्य | Full Documentary

सम्बन्ध वि छेद गर्दा लिउने पैसाले खुशी किनिदैन् - आखिर बिहे किन ? पैसाले सन्तानलाई बुवाको.. सकिदैन

The 6 Powerful Ways For Daily Prayer Life II Dainik Prathanako 6 Saktisali Tarikaharu

बप्तिष्मा लिनेले बुझ्नुपर्ने कुरा - Baptism Class -

US Marine Scott Ritter Went to Russia… Then Ukraine Sent Drones After Him

येशू इश्वर होइन तर मानिस हो, क्रसको बलिदान मानिसले इश्वर भक्तिमा गरेको त्याग हो // sumin rai

धरान बसपार्क उद्धाटन भैरदा मा.हर्क साम्पाङलाई किन बोलाईएन ? पुर्ब मेयर र पत्रकार,कावाले के भने ?

تلاوة القرآن للدراسة والتركيز 📚🕛 | راحة وطمأنينة | Peaceful Focus Quran | محمد هشام

How To Win the Addiction of Pornography & Sexual Sins ? Podcast #39 - Samuel & Sunny Maharjan

Elon Musk VS Mahabir Pun.... || Era Nepal

आराधनाको गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection

येशूमा घमण्ड गरोस भनेको के हो? घमण्ड पाप होइन र ? sumin rai

तारकेश्वर मा डोजर आतंक लालपुर्जा देखाउदै घर धनि को रुवाबासी

प्रार्थनाको उत्तर आउन ढिलो हुँदा के गर्ने? / What to do when answer to your prayer is delayed?

