प्यूठानको इतिहास र वर्तमान | Pyuthan | Visit Pyuthan | UkaloOralo
प्यूठान भन्नासाथ धेरैको मनमा झल्किन्छ हराभरा झिमरुक फाँट—बीचमा बग्ने झिमरुक नदी, दायाँबायाँ लहराउँदै गरेका धानबाली। तर नदी कटान र अनियन्त्रित शहरी विस्तारका कारण यो दृश्य धमिलिँदै गएको छ। २०६३ सालसम्म प्रायः खाली रहेका जुम्री, बिजुवार र बाग्दुला क्षेत्र अहिले घरहरुले भरिएका छन्। करिब ६०० हेक्टर खेतीयोग्य जमिन बासस्थानमा परिणत भएको जनाइएको छ। झिमरुक मात्र होइन—नौबहिनीको बाहाने फाँट, मच्छि फाँट, गौमुखीको ठूलाबेसी फाँट र ऐरावतीको बरौला फाँट पनि तीन बाली लगाउन सकिने उपजाउ क्षेत्र हुन्। सिँचाइ सुविधा भए पनि ती क्षेत्रमा बस्ती फैलँदा खेत बाँझो बन्दै गएको स्थानीयको गुनासो छ। प्यूठानको ६,५५० हेक्टर धान खेतीयोग्य जमिनमध्ये झिमरुक नदी किनारका फाँटहरूले मात्रै ७० प्रतिशत हिस्सा ओगटेका छन्। तर कृषियोग्य भूमि जोगाउन स्थानीय तहहरूले दीर्घकालीन योजना ल्याउन सकेका छैनन्। कृषि विज्ञहरू भन्छन्, “झिमरुक जस्ता फाँटलाई कृषि उत्पादनसँग जोडेर रोजगारी र खाद्य सुरक्षाको स्थायी आधार बनाइनु पर्छ।” यदि अहिले कदम नचालिए, प्यूठानका फाँटहरू केवल सम्झनामा सीमित हुन सक्छन्। Script: Salim Mia Video: Mohan sunar Voice: Mukesh Gyawali Edit and Support: Sagar Bhattarai/ Suraj Bhattarai Audio Music: https://pixabay.com/music/world-relax...

Bhaluwang To Pyuthan Vlog 🥰🥰 ।NepalMirror।

प्रचण्डलाई के भयो Today Nepali news,aaja ka mukhya samachar,nepali khabar live,Balen shah,Rabi

German Shepherd and Kitten Become Best Friends From Day One

प्युठान जिल्लाको उत्पति , नामाकरण र रोचक इतिहाँस ‼ पुरथान,पाठाना,पिउठाना हुदै यसर बनेको हो प्युठान ‼

बूढो बिदेशमा भएको बेला श्रीमति अर्कै संग देखाइन चर्तीकला। यस्तो श्रीमान छोडेर गएपछि हंगमा

२ भाईकि एउटै श्रीमती, पालो कुरेर सुहागरात, नेपालकै अनौठो चलन, बहुपती प्रथा ।

नेपालका ५ अन्तिम गाउँहरू 😲 | जहाँबाट अर्को देश देखिन्छ! 🇳🇵

रुकुम पुर्बमा भेटियो ४०० बर्स पुरानो गाउँ | मगर जातिहरुको अनौठो बस्तीमा | मान्छे खाने डरलाग्दो रहस्य

प्यूठानको खलङ्गा | Pyuthan | Khalanga #khalanga #pyuthan

घाटु भोज २०८३ पुलिमराङ चमत्कार भयो !! @Sumin_Vlog46 @Raiduvlogs

13 वटा राजाले भोक गरेको ठाउँ ! प्युठान भित्रीकोट दरबारको! यस्ता छन इतिहास ! Pyuthan !

Pyuthan Swargadwari | प्यूठानको स्वर्गद्धारी

प्युठान जिल्ला Nepal | लुकेको स्वर्ग ! प्राकृतिक सुन्दरता, इतिहास र स्वर्गद्वारीको रहस्य #pyuthan

दुइ राजाको राज्य, यस्तो अवस्थामा छ पुरानो दरबार Arghakhanchi to Pyuthan Swargadwari

भर्खरै यस्तो भयो! Breaking nepali news | live nepali news | nepali samachar | nepali khabar live

प्यूठान तिराम लामपोखरा 2080 पञ्चमी मेला Bhailo maruni nach 2080 pyuthan tiram

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | पहाडको चट्टानभित्र अचम्मको चम्किने ढुङ्गा | हिरा खानी भएको रहस्य

बालेनको भूमिगत एक्सन; तानिएआर्जुदेखि जर्मन राजदूत;जेल जाने डरले अत्तालिँदै प्रचण्ड;आन्दोलनको चेतावनी

Ghumnai Parne Pyuthan Ma | Shanti Shree Pariyar • Dipu Magar • Purna Budha New Nepali Song 2082-2025

