चप्पल उद्योग खोल्दै हुनुहुन्छ भने सावधान | chappal udyog in nepal | sujan pokhrel

चप्पल उद्योग खोल्दै हुनुहुन्छ भने सावधान | howto start chappal udyog in nepal | sujan pokhrel Biratnagar buspark 9849503558 चप्पल उद्योग शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ ? यो भिडियो हेर्नुहोस पहिला। सानो लगानिमै सजिलै शुरु गर्न सकिने भएकोले चप्पल उद्योगको ब्यावसाय अहिलेको समयमा नेपालमा सबैको नजरमा परेको छ। यदि तपाईं पनि चप्पल उद्योग गर्न खोज्दै हुनुहुन्छ भने यो भिडियो राम्रोसङ्ग हेर्नुहोला नत्र पछि गयर तपाइले भन्नुहुनेछ " यो भिडियो बेलैमा हेर्न पाएको भए चु चु दर्शकबिन तपाइले चप्पल उद्योग शुरु गर्नुभन्दा पहिला 3 ओटा कुरा मज्जले बुझ्नुपर्ने हुन्छ अनि बल्ल तपाईं राम्रोसङ्ग काम गर्न सक्नुहुनेछ। नम्बर 1 मा छ कच्चापदार्थ नेपालमा चप्पल उद्योग शुरु गरेर रेगुलर कच्चापदार्थ नपाउदा धेरै ब्यापारिहरुले समस्या झेल्नु परेको छ। यसमा खरिदकर्ताको ठूलो कमजोरी देखिन्छ। यदि तपाईं कुनै कम्पनिसङ्ग मेसिन किन्दै हुनुहुन्छ भने त्यो कम्पनिले नियमित रुपमा कच्चापदार्थ दिन सक्छ कि सक्दैन भन्ने राम्रोसङ्ग बुझेर काम अगाडि बढाउनुहोस। कच्चापदार्थमा आउने हवाइ रबर शिट र स्ट्र्यापहरु विभिन्न प्रकारका हुन्छन। यस्ता चप्पलको सोल बनाउन प्रयोग गरिने सिटहरु पनि धेरै साइजमा आउछन र क्वालिटी पनि फरक फरक हुन्छ। दोश्रो नम्बर मा छ मेसिन यस्ता हवाइ चप्पल बनाउने मेसिन विशेष गरि 3 प्रकारका आउछन अब यी मध्य तपाइको लागि कुन चै ठिक हुन्छ भन्ने कुरा सबै मेसिन बेच्ने कम्पनिले भन्दैनन। त्यसैले यी सबै मेसिनको बारेमा तपाइले यहि भिडियोमा बुझेको राम्रो हुनेछ। अहिले नेपालमा धेरैले प्रयोग गर्ने गरेको भनेको यो स्पृङ वाला मेनुअल मेसिन हो। तर अहिले मेनुअल मेसिनमा स्प्रीङ भएको भन्दा सजिलो ब्यारिङ भएको यस्तो मेसिन पनि किन्न पाइन्छ। स्प्रीङ भएको भन्दा यो मेसिन अलिकती महङ्गो पर्न जान्छ तर यो मेसिनबाट काम गर्न निकै सजिलो हुन्छ। यी दुइटै मेसिनले दैनिक 300 जोर जति चप्पल उत्पादन गर्न सकिन्छ। यदि तपाइलाइ धेरै उत्पादन गर्नु छ भने तपाइले मात्रै तपाइले हाइड्रोलिक र पावर प्रेस मेसिन खरिद गर्दा राम्रो हुन्छ। यस्ता हाइड्रोलिक र पावर प्रेस मेसिनहरु पनि विभिन्न प्रकारका पाइन्छन तर नेपालमा धेरैजसो 10 टन र 15 टनका बढी चलेका छन । हाइड्रोलिक मेसिनले दैनिक 1000 देखि 1200 जोर सम्म उत्पादन गर्छ भने पावर प्रेसले यो भन्दा धेरै उत्पादन गर्न सकिन्छ। तर पावर प्रेस मेसिनले डाइ छिटै बिगार्ने गर्छ। त्यसैले मेसिन किन्नुभन्दा पहिला राम्रोसङ्ग सबै मेसिनको बारेमा बुझेर आफ्नो लागि जुन ठिक हुन्छ त्यै खरिद गर्नुहोस। त्यसैगरी यदि तपाईं मेसिन र कच्चापदार्थ किन्दै हुनुहुन्छ भने त्यो कम्पनिले तपाइलाइ मेसिन चलाउनको लागि टेक्निकल सपोर्ट गर्छ कि गर्दैन। तेश्रो नम्बर मा छ मार्केट यदि तपाइले चप्पल उद्योग शुरु गर्नुभयो, उत्पादन गर्दा केही समस्या भएन तर मार्केटमा तपाईं बेच्न जादा अरु कम्पनिले तपाइको लागत भन्दा कम रेट मा बेचेका रछन भने त्यो बेला के गर्नुहुन्छ? त्यसैले सबैभन्दा पहिला आफुले चप्पल बेच्ने मार्केट बुझ्नुहोस। मार्केटमा कस्तो क्वालिटिका चप्पल बिकिरहेका छन, उनिहरुले कतिमा बेचिरहेका छन सबै बुझ्नुहोस किनकी यस्ता चप्पल बनाउने रबर सिट अनि स्ट्र्यापहरु विभिन्न प्रकारका पाइन्छ्न। यिनै कच्चापदार्थ अनुसार तपाइले सबैभन्दा सस्तो पनि बनाउन सक्नुहुन्छ र सबैभन्दा राम्रो पनि। उत्पादन गर्नुभन्दा पहिला यसरी आफ्नो मार्केट कति एरियाको छ, मार्केटमा चप्पल बनाउने कम्पनिको कम्पिटिसन कत्तिको छ, आफुले बेच्ने चप्पलमा कति नाफा आउँछ आदिजस्ता सबै कुरा नबुझी शुरु गरेर तपाइलाइ पछि अफ्ट्यारो हुन सक्छ। Panipuri making machine in nepal. Momo making business in nepal. Momo making machine in nepal. Panipuri making business ideas for nepal. Panipuri making machine supplire in nepal. Panipuri making bigness kasari garne. momo making machine and business in Nepal. Changing nepal,momo pasal kasari garne. Best business ideas in nepal. how to start online sale website in nepal. This video present by bm sujan pokhrel. online Business ideas in nepal. How to start profitable business in nepal. nepali hotel business ideas. bm suman pokhrel. color full business of nepal. sano lagani ma garna sakine business. new business ideas 2021 in nepal. momo making business in nepal. Small business ideas for nepal. 2078 Nepali business ideas. Momo making machine in nepal. hawai chappal making machine suppliers in nepal. Hawai chappal making business in nepal. Defidil machinery supplier company. Great vision fpr changing nepal. About this channel-: Hi friends, i am sujan pokhrel and i welcome you all to this biography and inspiration channel, A highlight nepali channel about success tips and interesting info by your frind. Are your wings all spread out and your mind should get blow. This time world knowledge and information is everything. Through this channel i aim to provide my viewers just that! We talk about all the amazing, mysterious, interesting and werid facts that may sound unbelievable but are scientific and strangely fact. You can find a list of video related to science, space, self-developement, self-imrovement, strange and interesting mysterious about human life, world and universe, human brain and psychology. We also educate about using mind and body hacks for a better life and way to success. "Big lore" is a lifestyle guys, that leads by the slogan. And we need you all wonderful people as member of this family! So, subscribe to be a part of us. together we all will rock! #sujanpokhrel #success #nepalimotivation #nepali #motivation

नेपाल को हरेक ठाउमा १२ महीना चल्ने प्लास्टिक पीयु चप्पल बनाउने ब्याबसाय बाट राम्रो फाइदा ।चप्पल 🩴 ।
▶︎

नेपाल को हरेक ठाउमा १२ महीना चल्ने प्लास्टिक पीयु चप्पल बनाउने ब्याबसाय बाट राम्रो फाइदा ।चप्पल 🩴 ।

Chapple Machine । Chapple Raw Material । चप्पल मेसीन अनी कच्चा पदार्थ । #chapplemachine
▶︎

Chapple Machine । Chapple Raw Material । चप्पल मेसीन अनी कच्चा पदार्थ । #chapplemachine

youtube बाट सिकेर नमुना चप्पल उद्योग स्थापना, १०-१५ हजारबाटै सुरु गर्न सकिने व्यवसाय
▶︎

youtube बाट सिकेर नमुना चप्पल उद्योग स्थापना, १०-१५ हजारबाटै सुरु गर्न सकिने व्यवसाय

नेपालका कम्युनिष्टहरू पनि सुध्रिन्छन् र ? | K6 NEPAL | RAJENDRA BANIYA
▶︎

नेपालका कम्युनिष्टहरू पनि सुध्रिन्छन् र ? | K6 NEPAL | RAJENDRA BANIYA

Top 15 business ideas in Nepal | most popular business ideas in Nepal | smart tarika
▶︎

Top 15 business ideas in Nepal | most popular business ideas in Nepal | smart tarika

व्यवसायीमा उदाहरणीय युवाको प्रेरणादायी जीवन कथा #everyone #highlights #followers #trending
▶︎

व्यवसायीमा उदाहरणीय युवाको प्रेरणादायी जीवन कथा #everyone #highlights #followers #trending

अब चाइनिज चप्पल हैन नेपाली Brand कै आयो बजारमा|नेपाली Brand को चप्पल बारे पुरा
▶︎

अब चाइनिज चप्पल हैन नेपाली Brand कै आयो बजारमा|नेपाली Brand को चप्पल बारे पुरा

सुधन गुरुङले अब राजदरबारको इतिहासको भ्रम तोड्ने,षड्यन्त्रकारी सबैलाई जेल हालेरै छोड्ने Punaye gautam
▶︎

सुधन गुरुङले अब राजदरबारको इतिहासको भ्रम तोड्ने,षड्यन्त्रकारी सबैलाई जेल हालेरै छोड्ने Punaye gautam

१/डेढ लाख पैसा छ? सुरु गर्नुहोस यि उधोग र बन्नुहोस नेपालमै माला माल Low investment business idea
▶︎

१/डेढ लाख पैसा छ? सुरु गर्नुहोस यि उधोग र बन्नुहोस नेपालमै माला माल Low investment business idea

७ दिनको तालिम पछि घरमै चप्पल उद्योग , विदेशबाट पनि सिक्न आउँन थाले  chappal udyog sunita gurung
▶︎

७ दिनको तालिम पछि घरमै चप्पल उद्योग , विदेशबाट पनि सिक्न आउँन थाले chappal udyog sunita gurung

आहा || अब देशमै बसेर गर्नुस चप्पल उद्योग || महिनामै कमाउनुहोस लाखौ || Chappal udyog in nepal
▶︎

आहा || अब देशमै बसेर गर्नुस चप्पल उद्योग || महिनामै कमाउनुहोस लाखौ || Chappal udyog in nepal

CHAPAL BANAUNE MACHINE NEPAL | Manual Chapple Machine I डाइनै डाइ यती सानो चप्पल मेसिनमा  I
▶︎

CHAPAL BANAUNE MACHINE NEPAL | Manual Chapple Machine I डाइनै डाइ यती सानो चप्पल मेसिनमा I

Clogs, Eva Shoes, Sandals, Sports Shoes Manufacturing Business! Home-based small scale industry!
▶︎

Clogs, Eva Shoes, Sandals, Sports Shoes Manufacturing Business! Home-based small scale industry!

Nepali bro कुमारको रातारात बयान फेरियो निर्दोष साबित हुने दाउ जंगिए बिनु/छोराको बिचल्ली देखेर रोए ?
▶︎

Nepali bro कुमारको रातारात बयान फेरियो निर्दोष साबित हुने दाउ जंगिए बिनु/छोराको बिचल्ली देखेर रोए ?

सानो लगानिमा गर्न सकिने एउटा ब्यापार । नेपाली जुत्ता, चप्पल । Small Business Idea in Nepal
▶︎

सानो लगानिमा गर्न सकिने एउटा ब्यापार । नेपाली जुत्ता, चप्पल । Small Business Idea in Nepal

१ लाख लगानी ले मासिक ५० हजार कमाइ । चप्पल बनाउने ब्याबसाय । slipper making business  ! Hawai chappal
▶︎

१ लाख लगानी ले मासिक ५० हजार कमाइ । चप्पल बनाउने ब्याबसाय । slipper making business ! Hawai chappal

कम लगानीमा नै राम्रो आम्दानी गर्न सकिने  व्यवशायहरु ll Changing Nepal ll Jankari kendra
▶︎

कम लगानीमा नै राम्रो आम्दानी गर्न सकिने व्यवशायहरु ll Changing Nepal ll Jankari kendra

हर समय चल्ने चप्पल उध्योग/Reality of Slipper business in Nepal
▶︎

हर समय चल्ने चप्पल उध्योग/Reality of Slipper business in Nepal

चप्पल फैक्ट्री दिल्ली , Narela Chappal Factory , ₹18 Slippers Starts / Slippers & Raw Material
▶︎

चप्पल फैक्ट्री दिल्ली , Narela Chappal Factory , ₹18 Slippers Starts / Slippers & Raw Material

चप्पल बनाउने मेसिन बिजनेस आइडिया |  हिमाल पहाड तराइ ट्रेडर्स प्रा. लि.
▶︎

चप्पल बनाउने मेसिन बिजनेस आइडिया | हिमाल पहाड तराइ ट्रेडर्स प्रा. लि.