Japanमा सुरु गरीयो reporter को काम 🥶😂

📹 Japanमा सुरु गरियो Reporter को काम 🥶😂 | Okinawa Vlog आजको भिडियोमा म Japanको सडकमा Reporter बनेर निस्किएको छु! 😆🎤 Camera, live reporting style र रमाइला moments बीच मैले नयाँ अनुभव पाएँ। Reporter बन्न सजिलो होला जस्तो लाग्थ्यो, तर वास्तविकता त अर्कै रहेछ! 😂 Okinawaको सुन्दर city, रमाइला दृश्यहरू र unexpected moments ले यो vlog अझै मजेदार बनाएको छ। अन्त्यसम्म हेर्न नबिर्सनु होला! 🙌 👍 Like 💬 Comment 🔔 Subscribe for more Japan vlogs #JapanVlog #ReporterLife #Okinawa #JapanLife #NepaliInJapan #Vlog #FunnyMoments #LiveReporting #TravelVlog #japanvlog #japanlife #awasthivlog #nepaliinjapan #nepalivlogger #lifeinjapan #awasthivlogs #japan #vlog #dailyvlog #japanvlog