ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ?

ओत् तागेरा निङवाभु माङ्ङे सेवारो अर्थ के हो ? माङसेबुङ । दुःख र अभावबाट मुक्त हुन धर्म कर्म चिन्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । ‘हाम्रो धर्म कर्म सुधार गरेर लानुपर्छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘खानपिनमा शुद्धता भयौं भने हाम्रो दिमागको विकास हुन्छ ।’ धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । आत्मामा सत्य छ भने माङको बाँस हुन्छ’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘सत्य चिजलाई सत्यनै सम्झन्नुपर्छ । सबैले माङप्रति विश्वास राखौं, सत्यमा विश्वास गरौं ।’ माङको भक्ति गर्ने मान्छे चाहिन्छ त्यसैले माङले हामी मान्छेलाई बचाउनुपर्छ ।’ अङसीमाङले अगाडि भन्नुभयो ‘संसारमा नरसंहार भयो भने कसले माङको भक्ति गर्छ ।’ आशीर्वचनको क्रममा अङसीमाङज्यूकोले सत्य र शान्तिको बाटो किरात धर्म दर्शनमा सबै सहभागि हुन आग्रह गर्नु हुँदै अङसीमाङले सुनाउनुभयो, ‘तपाईहरु सबैले किरात धर्ममा आएर बुझ्नुहोस् । किरात धर्म दर्शनलाई संसारभर फैलाउनु होस् ।’ महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन १ गते साक्मुरा वादेम्मा सेवा र आज २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको छ । महासमारोहको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सांसद तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू रहनु भएको थियो । भने कार्यक्रममा नेपालको विभिन्न जिल्लाबाट किरात धर्मावलम्बी भक्तजनहरु सहभागि हुनु भएको थियो । त्यसैगरी भारत, भूटान, संयुक्त राज्य अमेरिका, युके, हङकङ लगायतका मुलुकबाट किरात धर्मावलम्बीहरु समारोहमा सहभागि भएका थिए । विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा समेत सम्पन्न भएको छ । नुमाङगेन्ना सेवामा ६९ जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन गरिएको थियो । समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत सम्पन्न गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेको थियो। नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि महासमारोहले व्यवस्थापन गरेको थियो । #kirat_dharma #kirat_dharmaguru

चन्द्रकुमार सेर्माले माबुका किरात धर्मावलम्बीलाई चोर भनेपछि......
▶︎

चन्द्रकुमार सेर्माले माबुका किरात धर्मावलम्बीलाई चोर भनेपछि......

سورة النور كاملة  الشيخ عبد الباسط عبد الصمد-  Surah An-Nur Abdulbasit Abdussamad
▶︎

سورة النور كاملة الشيخ عبد الباسط عبد الصمد- Surah An-Nur Abdulbasit Abdussamad

`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya
▶︎

`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya

मध्यरातमा ओली फेरी झ्याप्पै पक्राउ पर्दै? Balen को निसानामा ९६ पुर्व मन्त्रि, भ्रष्ट्रको सफाया
▶︎

मध्यरातमा ओली फेरी झ्याप्पै पक्राउ पर्दै? Balen को निसानामा ९६ पुर्व मन्त्रि, भ्रष्ट्रको सफाया

भुम्या पर्व २०८३ समापन डिल्ली बहादुर चौधरी र टिकाराम खड्का पनि भुम्या नाचमा  मगर संस्कृतिको बबाल झलक
▶︎

भुम्या पर्व २०८३ समापन डिल्ली बहादुर चौधरी र टिकाराम खड्का पनि भुम्या नाचमा मगर संस्कृतिको बबाल झलक

चुपचाप सबैलाई छोडिदेऊ | मनको शान्तिभन्दा ठूलो केही छैन | Deep Nepali Motivation | Nepali ThinkSpace
▶︎

चुपचाप सबैलाई छोडिदेऊ | मनको शान्तिभन्दा ठूलो केही छैन | Deep Nepali Motivation | Nepali ThinkSpace

དམག་སའི་ལྐོག་ས་རུལ་སུངས་། རང་ཤི་བཀའ་ཕབ། ཁཔང་ཁྲོ་དག་སུན་སྣང་། ཐེར་འདོན། ཕམ་ཁ་ཆེ་བ། མྱུན་རྐྱེན། ངོ་ལོག
▶︎

དམག་སའི་ལྐོག་ས་རུལ་སུངས་། རང་ཤི་བཀའ་ཕབ། ཁཔང་ཁྲོ་དག་སུན་སྣང་། ཐེར་འདོན། ཕམ་ཁ་ཆེ་བ། མྱུན་རྐྱེན། ངོ་ལོག

गुरु पद्मसम्भवको जीवनी र तामाङ समुदायमा गुरु पद्मसम्भवको सम्बन्ध? Guru Padmasambhava
▶︎

गुरु पद्मसम्भवको जीवनी र तामाङ समुदायमा गुरु पद्मसम्भवको सम्बन्ध? Guru Padmasambhava

जे गर्छ खम्बुको छोराले गर्छ, माङसेबुङमा लिम्बुभाषा कामकाजी भाषा घोषणाको पुरा भिडियो
▶︎

जे गर्छ खम्बुको छोराले गर्छ, माङसेबुङमा लिम्बुभाषा कामकाजी भाषा घोषणाको पुरा भिडियो

कालो मोसो खाएपछि झनै शक्तिशाली बने पदम चेम्जी 😱 मुकुम्लुङ्गमा लिम्बू जुधे फाइदा कस्लाइ भयो ? घाँटी
▶︎

कालो मोसो खाएपछि झनै शक्तिशाली बने पदम चेम्जी 😱 मुकुम्लुङ्गमा लिम्बू जुधे फाइदा कस्लाइ भयो ? घाँटी

बिष्णु फस्नुमा केपीको हात छ ? ८ पटक मन्त्री भएको नेताको खर्बौको सम्पत्ति ? | JANA PAIRAVI | AP1 HD
▶︎

बिष्णु फस्नुमा केपीको हात छ ? ८ पटक मन्त्री भएको नेताको खर्बौको सम्पत्ति ? | JANA PAIRAVI | AP1 HD

Ubhauli Festival 2026 | Limbu Culture Nepal | Limbu Cultural Program
▶︎

Ubhauli Festival 2026 | Limbu Culture Nepal | Limbu Cultural Program

तान्छो युन्छो सेवा यसरी गरिन्छ
▶︎

तान्छो युन्छो सेवा यसरी गरिन्छ

माबुमा देब सवारमा के-के भयो ? गुरु गुरुआमाज्युले कसरी खुशी ब्यक्त गर्नु भयो? हेर्नुहोस भिडियो
▶︎

माबुमा देब सवारमा के-के भयो ? गुरु गुरुआमाज्युले कसरी खुशी ब्यक्त गर्नु भयो? हेर्नुहोस भिडियो

Nepali news 🔴 आज असार १३ गते शनिवार Nepal Post News || nepali samachar live | Jun 27, 2026
▶︎

Nepali news 🔴 आज असार १३ गते शनिवार Nepal Post News || nepali samachar live | Jun 27, 2026

वर्तमान किरात धर्म गुरु आत्मानन्द ज्युको ७० औं जन्म उत्सवको समापनमा
▶︎

वर्तमान किरात धर्म गुरु आत्मानन्द ज्युको ७० औं जन्म उत्सवको समापनमा

June 20, 2026་སྐུ་ངོ་སྲིད་སྐྱོང་མཆོག་གིས་ནིའུ་ཡོག་དང་ནིའུ་འཇར་སིའི་མི་མང་ལ་གསུང་བཤད་བསྩལ་བ།
▶︎

June 20, 2026་སྐུ་ངོ་སྲིད་སྐྱོང་མཆོག་གིས་ནིའུ་ཡོག་དང་ནིའུ་འཇར་སིའི་མི་མང་ལ་གསུང་བཤད་བསྩལ་བ།

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |
▶︎

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |

मनलाई नियन्त्रण गर्ने ५ सबैभन्दा शक्तिशाली विधिहरू।बुद्धिस्ट टिचिङ्स।Mind Control।माइंडसेट।buddhist
▶︎

मनलाई नियन्त्रण गर्ने ५ सबैभन्दा शक्तिशाली विधिहरू।बुद्धिस्ट टिचिङ्स।Mind Control।माइंडसेट।buddhist

के भन्छन बिजेता ? | SIDHAKURA ||
▶︎

के भन्छन बिजेता ? | SIDHAKURA ||