गोमाको संघर्षको कथा | श्रीमान् बितेपछि हार नमानेकी श्रीमती | The Real Story Ep.1 | Shrinagar Films
गोमाको संघर्षको कथा | श्रीमान् बितेपछि हार नमानेकी श्रीमती | The Real Story Ep.1 | Shrinagar Films सत्य कथा । जसले संघर्ष र सफलताकाे अर्थ बुझाउँछ । जीवनकाे सार बताउँछ । #TheRealStory #NepaliDocumentary #RealStoryNepal श्रीमान्को असामयिक निधन हुँदा उनको छोरा मात्र १२ वर्षका थिए। सानो छोरी, सासु–ससुरा र पूरा परिवारको जिम्मेवारी त्यसपछि एउटी महिलाको काँधमा आयो। तर उनले जीवनसँग हार मानिनन्। "The Real Story" | Episode 1 मा हामी लिएर आएका छौँ एक मेहनती, साहसी र प्रेरणादायी नेपाली महिलाको वास्तविक जीवनकथा। श्रीमान्को निधनपछि उनले आफ्ना दुई सन्तान, सासु–ससुरा र परिवारको जिम्मेवारी सम्हाल्दै खेतबारी, पशुपालन र दैनिक जीविकोपार्जनका अनेक चुनौतीसँग निरन्तर संघर्ष गरिरहेकी छन्। यो केवल दुःखको कथा होइन। यो जिम्मेवारी, आत्मविश्वास, मातृत्व, मेहनत र कहिल्यै हार नमान्ने साहसको कथा हो। यदि यो कथा तपाईंको मन छोयो भने Like, Comment र Share गरेर अरूलाई पनि हेर्ने अवसर दिनुहोस्। यस्तै यथार्थ जीवनका प्रेरणादायी कथाहरूका लागि "Shrinagar Films" लाई Subscribe गर्न नबिर्सनुहोस्। 🎬 "The Real Story" यथार्थ जीवनका प्रेरणादायी, संघर्षपूर्ण र समाजले सुन्नैपर्ने कथाहरू प्रस्तुत गर्ने हाम्रो प्रयास। 🎬 Direction - Manish Pantha 👨 Presenter - Dal Bahadur Gurung 🎥 Cinematographer - Manish Pantha 📸 Second Cameraperson/ Drone - Swabhav Pantha 🖥 Video Editor - Manish Pantha 🖥 Digital Content Manager - Swabhav Pantha 🎬 Production: Shrinagar Films Pvt.Ltd 📩 Share Your Story यदि तपाईंसँग पनि समाजले सुन्नुपर्ने प्रेरणादायी, संघर्षपूर्ण वा परिवर्तन ल्याउने वास्तविक कथा छ भने हामीलाई सम्पर्क गर्नुहोस्। 📧 Email: [email protected] 📘 Facebook: / shrinagaronline 🎵 TikTok: / shreenagar_films #TheRealStory #द_रियल_स्टोरी #NepaliDocumentary #RealStoryNepal #LifeStory #WomenEmpowerment #StruggleStory #VillageLife #MotivationalStory #Nepal © Shrinagar Films. All Rights Reserved. यस भिडियोको कुनै पनि अंश अनुमति बिना प्रतिलिपि, पुनःअपलोड वा व्यावसायिक प्रयोजनका लागि प्रयोग नगर्नुहोस्। कृपया भिडियोको आधिकारिक लिंक शेयर गरेर हाम्रो अभियानलाई साथ दिनुहोस्। Contact us at:- 9847025773, 9851106673

जारलाई श्रीमती जिम्मा लगाएपछि Mandal Makhim गर्दैछन घर सरसफाई,नयाँ दुलहीको खोजीमा

सानै उमेरमा बिहे, बिहे गर्ने उमेरमा डिभोर्स Menuka Phuyal Podcast with DB Budhathoki EP-35

नहरको डिलमा 2 बt*च्चा जन्माउने अशक्त महिला मर्छुभन्दै खोलाको डिलमा भेटियो। पत्रकार पुग्दा चिन्ताजनक

दुई नदि बिचको एक्लो घर | भुतले बनाएको अचम्मको रहस्यमय ठाउँ | भुतसङ्ग लरेर बाचेका साहासी मान्छेको कथा

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

छोरीले कसलाई बढी माया गर्नुपर्छ ? घरका कि माइती? | वासुदेव अधिकारी | Digital Chautari Nepal - Ep. 5

ओलि प्रचण्ड पक्राउ?सुधन गुरुङको ठाडो निर्देशन देश चलाउने बिचौलिया पक्राउ बोले सर्वोच्च अदालतका ओकिल

जंगलमा जंगली भैँसी खोज्दै ! भैँसी भेटिए यस्तो ठाउँमा ||kiranpaudel

मध्य रात श्रीमान श्रीमती जार यसरि छुटिए जारले बाजी मार्यो श्रीमान रुदै फर्किए

गृहमन्त्री सुदन झापा आएकैबेला हात्तीको हुल निस्किएपछी खैलाबैला Sudan Gurung in Jhapa

🐍😱 गाउँमा आतंक मच्चाएको विशाल King Cobra Rescue in Nepal | सबै हेर्दै डराए! ⭐

जार जार हानाहान पछि कुरा मिल्यो लेखितम सहमति हुँदै,2 श्रीमानको बिचमा 1 श्रीमती चेपिइन

मोडल सन्चिता शाहीले दोश्रो श्रीमानमा रोजिन गुरुङको छोरा,बिछोड देखि प्रेमसम्म#Sargampodcast_S2,-Ep1

पहिला जारलाई ठोके पछि जिम्मा लगाए,बियोगमा गाउदै जेठो श्रीमान,finally कुरा मिल्यो ,जारको 🥚👁️फु त्यो

गृहमन्त्रीले आफै लगाइदिए सफारी दाइलाई ज्याकेट - झापाका गल्लि गल्लीमा कडा छड्के sudan Gurung

जार जारको हा नाहान रोकिएन श्रीमती ले जार घरमा ल्याए पछि

छोरी मरेपछि किचकन्डी भएर घरमा आयो रोल्पाको सत्य घटना horror podcast and story

घना जंगलमा 3 ओटा बt*च्चा भेटियो। बच्चा कसको अखिर बाउलेनै बहिनि लिएर फरार भएको खुल्यो

News🔴today nepali news aaj ka mukhya samachar taja

