अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् । बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए । ‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’ उनका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा २८.५ प्रतिशत मात्र रहेको छ । उनले प्रक्षेपित जिडिपी करिब ७४५८ रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताए । Visit our Website: https://www.corporatenepal.com/ Facebook: / corporatenepal1 Twitter: / corporate_nepal Instagram : / corporate.nepal Linkedin : / corporatenews -------------------------------------------- ©Corporatenepal ----------------------------------------- Stay connected with us: ------------------------------------------ To Watch More Subscribe, Like and Share. / @corporatenepal

What do Nepalis want from their new government? - World Questions podcast, BBC World Service

स्वर्णिम वाग्लेले गुमाएको अवसर ? नयाँ बोतल पुरानो बजेट | SURENDRA PANDEY | PRASTA PRASHNA S02E06

मानियाको कथा | Maniyako Katha | Herne Katha EP167 - हेर्ने कथा

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

स्वर्णिम बजेटले ल्याउला समृद्धि ? समृद्धिको मार्ग के Dr Surendra kc | chandra Prakash Lohani #Ep_05

दिल्लीमा रवि : सीमा विवादमा वालेन्द्रले बेलायतलाई तानेपछि भारत रुष्ट, तेस्रो पक्ष अस्वीकार्य

LIVE बजेट २०८३/८४ | Swarnim Wagle द्वारा बजेट भाषण र मुख्य घोषणा | Nepal Budget 2083/84

म मात्र होइन, केपी ओली पनि संघीयताको विपक्षमा हुनुन्थ्यो ।

बजेटपछि पहिलोपटक अर्थमन्त्री र निजी क्षेत्रबीच अन्तरक्रिया Live

The Power of Unconditional Love || Dr.Yogi Vikashananda @ManokrantiCentre

Obesity - धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक, कसरी घटाउने ? Dr Sukanti Shah| |Endocrinologist|

Clash Of Tongues - Nepal’s First Roast Show | EPISODE - 02 | Roast Of Barsa Raut | Bishal Gautam

What’s pushing young New Zealanders out? - World Questions, BBC World Service

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Bhagwant Mann Interview LIVE | Punjab CM LIVE | "Punjab Will Not Let Us Down": Bhagwant Mann

बजेट अभावको संकट टार्न नयाँ कानुन, के हो वैकल्पिक विकास वित्त ?

Weight Loss : Intermittent Fasting - १६ घण्टा नखाने, एक छाक टन्न मासु ! |Dr Bijesh| |Podcast Ep17|

राजनीतिकरुपमा प्रमको भाषिक त्रुटि , नियत ठीक छ , दरबारको अधिकार दिल्ली पुर्याउने बालेन्द्र विरुद्ध।

शान्तिपूर्ण ढोका बन्द भए विशेष राजनीतिक निकास खोज्नुपर्छ ।

