Dada Gaun Siranchok Gorkha -गोर्खाको डाँडागाउँ --खड्कसिंह गुरुङ पदमार्ग

गोरखाको सिरानचोक गाउँपालिका–१ डाँडागाउँमा स्वर्गीय खड्गसिंह गुरुङको नाममा निर्माण गरिएको ५२६ मिटर लामो पदमार्ग उद्घाटन गरी गाउँलाई हस्तान्तरण गरिएको छ। बेलायतमा बसोबास गर्ने उनका सन्तान तथा परिवारको पहलमा डाँडागाउँ–केराबारी क्षेत्र जोड्ने गरी पक्की पदमार्ग निर्माण गरिएको हो। पदमार्गको सुरुआत र अन्त्यमा गेट तथा चौतारी पनि बनाइएको छ। परिवारका तर्फबाट जेठा नाती मिनबहादुर गुरुङले रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटनपछि गाउँलेहरू पञ्चेबाजासहित गीत गाउँदै नाच्दै पदमार्ग परिक्रमा गरेका थिए। विदेशमा रहेका परिवारको सहयोगमा बनेको यो पदमार्गले स्थानीय आवतजावत सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

गुरुङ समुदायमा सेर्गा नृत्य के हो?
▶︎

गुरुङ समुदायमा सेर्गा नृत्य के हो?

deusi vailo samjur baja
▶︎

deusi vailo samjur baja

भारतको धार्चुला बजार | नेपालीलाई माया गर्ने मान्छेहरु | नेपाली पैसा पनि चल्ने ठाउँ | Dharchula Bazar

Dobate "दोबाटे" | EP- 576 | Jun19, 2026 | Comedy Serial | Harendra Khatri | Dobate official

आधुनिक समयमा इतिहास रच्ने मौका जुन भानु -१३ टुटेपानी चुड्का भोजले प्रमाणिात गर्‍यो ||Arjun Gurung ||

यसपालीको आ..लु मेला नसोचे कै भयो😳 किन आए त मेलामा यति धेरै मान्छे पुरा भिडियो हेर्नु होला ।

देउढुङ्गा, ढोका खुल्ने अचम्मको पहाड || Deudhunga Dolakha || Amazing Rock Having Entrance at Bottom

गुरुङ भाषामा समाचार || तमू क्युई फेँते || NTV HD || 2082/11/05 || फागुन ५

सिंजुङको सतिघाटु खोई र पहिलोपटक गोर्खा जादाँको रमाइलो पलहरू ☺️  #gorkha #memories #funny

दरबार हत्याकाण्डको दिन उचाहि भित्रै अलप भयो मलाइ घेरियो तर मैले नै पुर्याएको हुँ,  २०५८ जेठ १९ डाईरि

गुरुङ समुदायको अद्भुत सांस्कृतिक रहस्य—सोरठी नाच र सरस्वती पूजा - ङ्योंए तां with Anita Gurung

स्वर्ग जस्तो सुन्दर बजार एकाएक किन खाली भयो | मान्छेहरू कहाँ गए | होटल पसल सबै किन रित्तो भए

गुरुङ भाषामा समाचार || तमू क्युई फेँते || NTV HD || 2082/08/19

मेरो  दिदी त किच्कण्डी रैछ  / Nepali horror Story - मायासंग मनका कुरा

पहिलो चोटी बन्दिपुर Hill पुगियो रमाइलो ठाउँ बन्दिपुर, जिप लाइन,स्काई सैकलिङ्ग देखि पार्कमा के के हो

मकवानपुरको स्वर्गजस्तै बाटो | दामीचौर–चित्लाङ यात्रा।यो कति सुन्दर त्रिभुवन राजपथ (बाइरोड) यात्रा

भुजुङ गॅाउ / Bhujung Village : LAMJUNG  |  EPISODE 226

Harka Sampang माननीय आज भर्खरै संसद भवन देखि निस्केपछि प्रधानमन्त्री लगायत बारे यस्तो भन्दै बोले।

Nepali bro को घरमा तोड!फोड कोठा भित्र भेटियो यस्तो प्रमाण आफन्तले देखाए live video nepali bro kumar

gorkha,manakamana beteni gau😳 चैनपुर को सोल्टीहरुले नचाए , बेतेनिका सोल्टिनी हरुलाइ छ्म छ्म 💃💃