क्याल्भिनवाद : मुक्तिको निश्चयताको एकमात्र बाइबलिय आधार | Suraj Kasula | Prem Narayan Bhattarai |

आदिमा यो महान् ब्रह्माण्डका जंगलहरू, आवाजहरू, पहाडहरू र प्रकाशहरूको सृष्टि हुनु भन्दा अघि नै परमेश्वरले आफ्ना चुनिएकाहरूलाई प्रेम गर्नुभएको थियो । सृष्टिका थोकहरू बनिनुभन्दा अघि, स्वर्गदुतका पखेटाले सृष्टिको कारकतत्वलाई हल्लाउनुभन्दा अघि, आकाशमण्डलको अस्तित्व आउनुभन्दा अघि – त्यो बेला परमेश्वरमात्र उहाँको ईश्वरत्वको एकान्तमा हुनुहुन्थ्यो, जब त्यहाँ अरू कोही पनि थिएन – त्यो अति गहिरो शान्त समयमा पनि परमेश्वरको प्रेममयी काखमा उहाँका चुनिएका सन्तानहरू अनन्तकालदेखि नै खेल्दैथिए । उनीहरूका नाम उहाँको हृदयमा लेखिएका थिए, र तिनीहरू उहाँका आँखाका नानी र मुटुका टुक्रा थिए । येशूले आफ्ना चुनिएका जनहरूलाई संसारको उत्पति हुनुभन्दा अघि नै- यहाँसम्म कि अनन्तकालदेखि नै प्रेम गर्नुभएको थियो ! .......................................................................... यो च्यालनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीलाई सहायता गर्न सक्नुहुन्छ । अरुहरुसँग बाँडेर यो भिडियो धेरैसँग पुर्याउन मद्दत गर्नसक्नुहुन्छ । धन्यवाद ! You can support us by subscribing this channel and kindly help us to reach out to many by sharing this channel. Thank you!

शिशू कि वयस्क बप्तिस्मा ? | Covenant Baptism Vs Believers Baptism | Paedo or Credo | Baptism Debate
▶︎

Theme: Trinity  &  Predestination | त्रिएकता र पूर्वनियतीको सिद्वान्त | Suraj Kasula | Nissan Gharti

बालेन–रवि संसद पुग्दा अमेरश सिंहले गरे हंगामा #balenshah #rabilamichhane

Scaling Dreams "Live with Dhiraj Malakar" : Episode 4

Ujyaalo Kiran EP 54 with Pastor Dipak I Host: Govinda BK I

The Ordinary Mind Is the Way || Dr.Yogi Vikashananda @ManokrantiCentre  Episode - 2808

🔴 LIVE: प्रतिनिधि सभा बैठक २०८३ असार ३० गते,  मंगलबार | Parliament Meeting

पुर्वाधारमन्त्री सुनिल लम्साल संसदमा प्रश्नको जवाफ दिदै  | Sunil Lamsal Latest News | News In Nepal

फिलिप्पीको पत्र Philippians - NT Survey # 12 - Dr. Manoj Shrestha #MZ.Php

आलसमा आश्चर्यजनक गुण, तर धेरैको खाने तरीका सही छैन । Health Benefits of Flaxseed । Dr. Om Murti Anil

नेपाली बाइबल शिक्षकको बाइबल सिकाउने सुन्दर तरिकाबाट केही सिक्ने पो हो कि ? SURAJ KASULA

केवल विश्वासद्वारा निर्दोषिकरण  | Justification By Faith Alone | Genesis 15:1-6 | Suraj Kasula |

सानो दानामा ठूलो शक्ति छ? | True Christian or Fake? | बिश्वास छैन भने नाश निश्चित? | Timothy Neupane

प्रतिनिधि सभा बैठक:सरकारको चौतर्फी आलोचनापछि प्रधानमन्त्री बालेन र सभापति रवि सदनमा !🔴LIVE

येशू ख्रीष्टसँग बाँधिएको नयाँ करार | New Covenant | Suraj Kasula |

Rabi Lamichhane's outburst: We will take action against anyone, even RSP workers, over the media ...

व्याख्यात्मक प्रचार | What is Expository Preaching | Prem N Bhattarai | Reformation Conference 2025|

रवि–बालेन साक्षी राखेर कानुनविद्ले खोले भयानक सत्य, अब के हुन्छ? #rabi #swarnim #sudan #balen_shah

Philippians 3:1-11 - तपाँइको आनन्दको श्रोत के हो ? - Ps. Manoj Shrestha

बालेन र सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीले थर्काए,रविले पनि नियम मिचेर संसदमा गरे ईन्ट्री