सर्वदलीय बैठकमा नजानु कांग्रेस, एमाले, माओवादीका प्रमुख नेताको संकीर्णता र लघुताभाष हो !

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM). Guest: Guest: Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya Concept, Producer and Presenter: Tikaram Yatri Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota Visual Editor: KP Devkota Music Arranger &Vocal: Arjun Pokhrel wardrobe design: Bhintuna Gongal Shrestha Program coordinator: Narendra Bahadur Khadka  (Das) #tamasomajyotirgamaya टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए । यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ । तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ । विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् । राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् । झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् । विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।। Connect With Me Facebook:   / tikaram.yatri   Instagram:   / tikaramyatri   Twitter:   / tikaramyatri   YouTube:    / @tikaramyatri   TikTok:   / tikaramyatri   All Rights Reserved @by Yatri Media network Pvt.Ltd  #tikaramyatri #theyatri #yatrimedia

BBC Nepali Sewa - Nepal parliament obstruction: २०८३ जेठ २५ गतेको 'साँझपख' कार्यक्रम
▶︎

BBC Nepali Sewa - Nepal parliament obstruction: २०८३ जेठ २५ गतेको 'साँझपख' कार्यक्रम

राजदूतले खोले रविले अमेरिकी दूत भेट्नुको गोप्य रहस्य, दिल्लीमा अर्को सम्झौता, बालेनलाई झड्का
▶︎

राजदूतले खोले रविले अमेरिकी दूत भेट्नुको गोप्य रहस्य, दिल्लीमा अर्को सम्झौता, बालेनलाई झड्का

बालेनको बचाउमा अरुणकुमार सुवेदी: रवि-बालेन परराष्ट्र सम्बन्धमा `नवीन आयाम´ ल्याउँदै !Tikaram Yatri
▶︎

बालेनको बचाउमा अरुणकुमार सुवेदी: रवि-बालेन परराष्ट्र सम्बन्धमा `नवीन आयाम´ ल्याउँदै !Tikaram Yatri

Asking Strangers To Transform Their BROKEN House.. For FREE
▶︎

Asking Strangers To Transform Their BROKEN House.. For FREE

देशको जमिन बेच्ने र बचाउनेहरुको कथा | लिड EXPLAINER | E07
▶︎

देशको जमिन बेच्ने र बचाउनेहरुको कथा | लिड EXPLAINER | E07

Why Indians Face Increasing Hostility Abroad | Open Racism Or Gawaar Swag Reality? | Akash Banerjee
▶︎

Why Indians Face Increasing Hostility Abroad | Open Racism Or Gawaar Swag Reality? | Akash Banerjee

Panetta: Trump's pick for DNI 'basically a political hack for the president'
▶︎

Panetta: Trump's pick for DNI 'basically a political hack for the president'

बालेनको नमान्दा रविको घोर अपमान, गगन–ओलीको हेपाई, स्वर्णिमको ब्लण्डर मिस्टेक, BYD पोस्दा राजद्रोह!
▶︎

बालेनको नमान्दा रविको घोर अपमान, गगन–ओलीको हेपाई, स्वर्णिमको ब्लण्डर मिस्टेक, BYD पोस्दा राजद्रोह!

Pawan Kalyan Interview | Pawan Kalyan: 'Congress Losing Connect, Rahul Gandhi Became More Shallow'
▶︎

Pawan Kalyan Interview | Pawan Kalyan: 'Congress Losing Connect, Rahul Gandhi Became More Shallow'

Watch Top50 News Of The Day || Jestha-25-2083|| Nepal Times
▶︎

Watch Top50 News Of The Day || Jestha-25-2083|| Nepal Times

Iran and Israel say attacks halted after Trump tells both to "stop 'shooting"
▶︎

Iran and Israel say attacks halted after Trump tells both to "stop 'shooting"

दरबार हाईस्कूल कसरी बन्दैछ नीजि विद्यालय भन्दा सफल । || TOUGH talk with Dilbhusan Pathak ||
▶︎

दरबार हाईस्कूल कसरी बन्दैछ नीजि विद्यालय भन्दा सफल । || TOUGH talk with Dilbhusan Pathak ||

Pope Leo calls world peace a "global imperative" during speech before Spanish Parliament
▶︎

Pope Leo calls world peace a "global imperative" during speech before Spanish Parliament

China's Xi Jinping to make rare visit to North Korea to meet Kim Jong Un
▶︎

China's Xi Jinping to make rare visit to North Korea to meet Kim Jong Un

बालेन सरकार : रविको भ्रमण, रास्वपाको भविष्य, राष्ट्र रुपान्तरण  : Yubaraj Sangraula....
▶︎

बालेन सरकार : रविको भ्रमण, रास्वपाको भविष्य, राष्ट्र रुपान्तरण : Yubaraj Sangraula....

Netanyahu warns Israel will strike Iran again if attacked
▶︎

Netanyahu warns Israel will strike Iran again if attacked

Trump administration seeks to revoke citizenships of 17 U.S. citizens accused of immigration fraud
▶︎

Trump administration seeks to revoke citizenships of 17 U.S. citizens accused of immigration fraud

Trump storms out of testy 'Meet the Press' interview with NBC's Kristen Welker
▶︎

Trump storms out of testy 'Meet the Press' interview with NBC's Kristen Welker

कर्मचारीमा रिफर्मः १२ हजार पुरानाको बिदाइ !  || SIDHAKURA ||
▶︎

कर्मचारीमा रिफर्मः १२ हजार पुरानाको बिदाइ ! || SIDHAKURA ||

मन्त्री फेर्दै बालेन, यी चार मन्त्री रेड जोनमा, रविको ग्रीन सिग्नल पाए सुधन गृहमन्त्री बन्ने पक्का |
▶︎

मन्त्री फेर्दै बालेन, यी चार मन्त्री रेड जोनमा, रविको ग्रीन सिग्नल पाए सुधन गृहमन्त्री बन्ने पक्का |