माता गूह्येश्वरीको शक्तिशाली भजन | Guhyeshwari Mata Bhajan | Niranjan Adhikari | 2026
बागमतीको पावन तटमा अवस्थित शक्तिपीठ माता गूह्येश्वरीको महिमा गान गर्ने यो एउटा भक्तिपूर्ण भजन प्रस्तुत गरेकोछु। यो भजनमा माताको स्वरूप, महिमा र भक्तिको भावलाई समेट्ने प्रयास गरिएको छ। माता गुह्येश्वरीको भजन ! ॐ.... ऐँ.... ह्रीँ... क्लीँ… ॐ.... ऐँ.... ह्रीँ... क्लीँ… जय जय गूह्येश्वरीनी ! जय जय सिद्धिकाली !! जय जय गूह्येश्वरीनी !!! लाल वर्ण कमल नयन खड्ग खप्परु धारिणी तुमही रानी, तुमही भवानी जय जय गूह्येश्वरीनी त्रिनेत्रको ज्योति भित्र तीनै लोक अडिएको कालरात्रि रूपभित्र मातृ ममता लुकेको गूह्य गूढ कसले जान्ने योगमाया सिद्धिकाली जय हो माता गूह्यकाली ! जय हो माता गूह्यकाली !! वनकी देवी वन माझ सिद्धपीठ विराजेकी देव ऋषि योगीहरूले अन्तर्मनमा खोजेकी वेद उपनिषद्ले गाउने आदिशक्ति उज्याली गूह्य गूढ कसले जान्ने योगमाया सिद्धिकाली जय हो माता गूह्यकाली ! जय हो माता गूह्यकाली !! बाहिर खोजेँ वर्षौँसम्म अन्तर्मनमै भेटेँ तिम्लाई मूलाधारको सुप्त ज्योति चेतनामा पाएँ तिम्लाई योगिनीका ध्यानभित्र सिद्धहरूको प्राण तिमी गूह्य गूढ कसले जान्ने योगमाया सिद्धिकाली जय हो माता गूह्यकाली ! जय हो माता गूह्यकाली !! कालचक्रै रोकिन सक्छ हे माते तिम्रो इच्छाले सृष्टि स्थिति लय चल्ने यो सारा तिम्रै चालले युगयुगको गति समेटी बस्छ्यौ शक्ति अनादि गूह्य गूढ कसले जान्ने योगमाया सिद्धिकाली जय हो माता गूह्यकाली ! जय हो माता गूह्यकाली !! मोह अन्धकार हटाई ज्ञानज्योति जगाइदेऊ भवसागर तर्न सकूँ चरण शरण लगाइदेऊ अबोध बालक झैँ आएँ चरणमा छु, शरण लेऊ माते तिम्रो आशिर्वादले शान्ति अमृत बर्साऊ वेदमाता योगमाया त्रैलोक्यकी जननी दुर्गा लक्ष्मी सरस्वती एउटै रूप भवानी सृष्टि स्थिति की स्वामिनी मोक्षदात्री सिद्धिकाली गूह्य गूढ कसले जान्ने योगमाया सिद्धिकाली जय हो माता गूह्यकाली ! जय हो माता गूह्यकाली !! जय हो माता गूह्यकाली… जय हो माता गूह्यकाली… जय जय गूह्येश्वरीनी… जय जय सिद्धिकाली… ॐ शान्तिः… ॐ शान्तिः… ॐ शान्तिः… आभार तथा जानकारी: यस भजनका केही पङ्क्तिहरू (विशेष गरी 'लाल वर्ण...' बाट सुरु हुने हरफहरू) बाल्यकालमा हाम्रा बुवा आमाहरूको नित्य पुजापाठको क्रममा उहाँहरुको मुखबाट सुन्दै आएको परम्परागत स्तुतिबाट प्रेरित छन्। यो भजनको रचना गर्दा परम्परागत स्तुतिहरूलाई आधार लिई केही नयाँ भावहरू थपिएको छ। मौलिक परम्परा र स्तुतिहरू हाम्रो साझा सांस्कृतिक सम्पत्ति हुन्, जसलाई संरक्षण गर्ने सानो प्रयास मात्र गरिएको हो। रचना: निरन्जन अधिकारी गायन र संगीत: AI Generated (Suno AI) #Guhyeshwari #MataGuhyeshwari #BhaktiBhajan #NepaliBhajan #ShaktiPeeth #DevotionalSong #Mahakali #Bagmati #SpiritualNepal #NiranjanAdhikari #Guhyakali #niranjanadhikari #nepaliliterature #nepalisong

मक्किएको मियो - New Nepali Jazz-Ghazal Fusion | Niranjan Adhikari | 2026

बाँसुरीको धुन | Bansuriko Dhun - New Nepali Bhajan 2026 (Official Audio/Video)

सुन्ने बित्तिकै फल पाइने कालिञ्चोक भगवती माताको महिमा ll Kalinchowk Bhagwati Mahima 2026

जय अम्बे माता, जय भवानी | गाउँको घरमा कुलदेवताको पुजा 🪔

33 Koti Devi Devta हरेक विहानको मन्त्र | हर हर महादेव | जय श्रीराम #33kotidevta #morningbhajan

🔱 जय बद्री विशाल 💖 | Jai Badri Vishal | Powerful Badrinath Bhajan | Shiv Shakti Sadan ✨

JAY SUPA DEURALI MATA

सोमवार स्पेशल भजन : कर्पूर गौरम करुणावतारं, ॐ नमः शिवाय, शिव प्रार्थना, शिव अमृतवाणी, चालीसा व आरती

लाखवत्ती/लक्ष्यवर्तिका/laakhabatti/lachyabartika/lachhyawartika/shree tv nepal/tara pd kuikel

रातो फरिया राधाले लगाउँदा 🦚 | कृष्णको मुरलीमा राधाको छम्म छम्म नृत्य | New Nepali Krishna Bhajan

यशोदाको कान्हा - Yashodako Kanha | New Bal Gopal Bhajan 2026 | Niranjan Adhikari

भोलेबाबाको अति प्रिय भजन | Dhaturo Khayara Bhasma Lagaune | New Nepali Shiva Bhajan

हे बसन्ती (He Basanti) | New Nepali Song 2026 | Female Version | AI Generated Music

30-MINUTE NON-STOP पाथिभरा भजन || PATHIBHARA BHAJAN :: Prabin Bedwal & Rachana Rimal

सोमवार स्पेशल भजन : कर्पूर गौरम करुणावतारं, ॐ नमः शिवाय, शिव प्रार्थना, शिव अमृतवाणी, चालीसा व आरती

कालिका भगवती शक्तिपीठ मन्दिर | Kalika Bhagwati Temple | History in Nepali | Baglung | BK Muna

Bichhodko pida nasaki khapna (बिछोडको पीडा) #nepaliaicover

एकै मुटु दुई स्पन्दन - Ekai Mutu Dui Spandan | New Devotional Sufi Bhajan 2026 | Niranjan Adhikari
![He Prabhu [Bhagawanko Mahima 2] - Nisha KC | Shiva Hamal | Sushila Gautam | New Nepali Bhajan 2083](https://i.ytimg.com/vi/iR60zBK4TQI/hqdefault.jpg?sqp=-oaymwEnCNACELwBSFryq4qpAxkIARUAAAAAGAElAADIQj0AgKJDeAG4AvMY&rs=AOn4CLDH5JZ8fJ4ohzCNYNnQjtxgDCj5lQ&usqp=CCY)
He Prabhu [Bhagawanko Mahima 2] - Nisha KC | Shiva Hamal | Sushila Gautam | New Nepali Bhajan 2083

