बालेन सरकारको १०० दिन II Sarishma Thapa & Pradip Gyawali II Narayan Shrestha #balenshah #genz
२०८२ को निर्वाचन र त्यसपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ बहुमतको सरकारले १०० दिन पूरा गरेको छ। गत वर्षको जेन जी आन्दोलनको जगमा रास्वपाको यो सफलता र सरकार बनेको हो। बालेन सरकारलाई जेन जी युवाहरूले कति नम्बर दिन्छन्? सरकारको १०० दिनबाट कति आशावादी छन् जेन जी अगुवाहरू? उनीहरुका केही गुनासा छन्? यसै सन्दर्भमा जेन जी आन्दोलनका दुई अगुवा प्रदिप ज्ञवाली र सरिस्मा थापासँग बालेन सरकारको सय दिनलाई जेन जीले कसरी लिन्छन् भनेर प्रश्न गरेका छौं। #balen #nepal #बालेन #balenshah #nepalpolitics #genz #youthvoice #nepaliyouth ----------------------- Host: Narayan Shrestha Guest: Sarishma Thapa Pradip Gyawali ------------------------ Social Links: YouTube: / narayanshrestha1 Facebook: / mr.narayan.shrestha X: https://x.com/NrnShrestha Instagram: / nrnshrestha

काँग्रेसको किचलो, बालेन सरकार र रास्वपाका बारेमा Dr. Minendra Rijal को अन्तरदृष्टि

बालेन्द्र सरकार बिग्रिँदा पुराना दलको पुनरागमन कति सम्भव? नहुँदाको विकल्प के

रवि संविधान अनुकूल जान खोजेपनि बालेन संविधान मास्न खोज्दै छन् - मुमाराम खनाल | Himalaya TV

बालेन देश बनाउने `इन्जिनियर´- दीपक ज्ञवाली | Deepak Gawali | Tikaram Yatri

स्वर्णिमको गम्भीर भूलअर्थमन्त्री फेरिन्छ । Dr. Yubaraj Sangraula । AARAMBHA with Saroj Singh Thapa।

The Balen Era in Nepal

हारको मुख्य जिम्मा ओलीले लिनुपर्छ | RaghuJi Pant | INTERVIEW | Binod Dhungel

रविसँग सहयोग माग्न पुगे बालेन– तनावमा प्रधानमन्त्री ! छ मन्त्रीको डफ्फा परिचालन।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाइन्छ || TOUGH talk with Dil Bhusan Pathak ||

चिनौं कांग्रेस–एमालेका यी अपराधीलाई,जसले देशको इज्जत माटोमा मिलाए। भोलाबारे शिक्षामन्त्रीले जे भने।

Comedy Nightsका कर्मा लामाले हँसाउनु हँसाए, खप्पिस चोर देखि घरमा गर्लफ्रेण्ड लगेका किस्सा | Podcast

मुमाराम खनालको खुलासाः बालेन फेल, रास्वपा दुर्घटनामा पर्ने, सुधनले आतंक मच्चाउने || Mumaram Khanal

पर्दाअघि बालेन्द्र, पर्दापछाडि को ? सीके राउतको गम्भीर आरोप – सरकार चलाउने अरु नै छ ! | FIRESIDE

बसाई सराइले पुरै गाउँ नै रित्तियो | २०० बढी घरहरू एकैचोटि किन खाली भए | गाउँ छोडेर मान्छेहरू कहाँ गए

Chichvarkin Saves Putin | Vitaly Portnikov

On Air With Sanjay #786 - Bipin Kumar Acharya

के स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार्न सक्छन्?

तपाईं जस्तालाई राष्ट्रघाती भन्न सकियो नि हैन? | JHALANATH KHANAL | PRASTA PRASHNA S02E20

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

