लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सुस्ताको निरीक्षण/khasyaulikhabar

#susta #simabibadnepal #news भारतीय पक्षबाट हुने सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लालपुर्जा उपलब्धसहित ६ बुदे माग गर्दै सुस्तावासीले काठमाडौंमा धर्ना दिएपछि सरकारले उनीहरूको समस्या समाधानमा चासो देखाएको छ । गृह मन्त्रालयको परिपत्रअनुसार आइतबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुखसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिले सुस्ता क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । लगातारको वर्षाका कारण उर्लिएको नदी ईन्जिन जडित फेरीमा चढेर सुरक्षा टोली सुस्ता पुगेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीसहित प्रहरी तालिम केन्द्र बुटवलका समादेशक दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राम बहादुर केसी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान राना, प्रहरी विशेष सुरक्षा गण नवलपरासीका प्रहरी उपरीक्षक डिबी मल्ल लगायत सहभागी टोलीले सुस्ताका अगुवा नेताहरुसंग भेटघाट गरेका थिए । सोही क्रममा सुस्तामा रहेको ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताको समेत निरिक्षण सुरक्षा टोलीबाट भएको थियो । स्थानियबासिन्दाहरुसंग प्रहरी नायब महानिरीक्षक खत्रीको प्रत्यक्ष संवादको क्रममा बाँध निर्माण तथा संरक्षण, सीमा सुरक्षा व्यवस्थापन, नागरिकताको समस्या लगायत विषयमा विशेष चासोका साथ जानकारी गराएका थिए । यसैबिच लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुस्ताको वडा नं. ५ मा रहेको जनता दलित आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधि आदम खान, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमाल खानले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरे । वर्षौदेखी सीमा समस्या र पहिचानबाट बन्चित सुस्ताबासीहरु सरकारको पछिल्लो कदमबाट आफुहरुको समस्या सम्बोधन हुनेमा आशाबादी देखिएका छन ।

Chichvarkin Saves Putin | Vitaly Portnikov
▶︎

युरोप र चीन बिर्साउने नागढुंगा सुरुङमार्ग : खुल्दैछ काठमाडौंको नयाँ गेट । Nagdhunga Tunnel Opening

😱 ГРОЗЕВ: Путин УСИЛИВАЕТ ОХРАНУ! Кремль ЗАКРЫТ! Кто ГОТОВИТСЯ СВЕРГНУТЬ РЕЖИМ?

COMEDY DARBAR S3 | Masterni Movie Special | Episode 14 | Priyanka Karki Joshi, Aryan Sigdel

कस्तो छ नागढुङ्गा सुरुङमार्ग ? || SIDHAKURA ||

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari |  Kछ Nepal | EP-10 |

जश्न में डूबा जंतर-मंतर, देश भर में ख़ुशी की लहर, वाह जेन ज़ी वाह, कर दिया कमाल

News🔴Today | Nepali News | Aaja Ka Mukhya Samachar | Taja Samachar | Tuesday

इस्तीफा तो हो गया लेकिन तुरंत कॉकरोच पार्टी ने कर दी बड़ी गलती | Sushant Sinha Live

Donald Trump LIVE: 'Lockdown Now' | Immediate Order Sends Shockwaves Across Nation | US News LIVE

DALAI LAMA : Now In NEPAL?
▶︎

DALAI LAMA : Now In NEPAL?

शेरबहादुर देउवाको घर । डडेलधुरा यात्रा, लाटा गन्याप शिखर Deuba Village in Dadeldhura Ganyapdhura

कालीगण्डकी थुनेर ६४० मेगावाटको जलाशय आयोजना बनाइने, तीन जिल्ला प्रभावित हुने || NP Report |

Dharmendra Pardhan Resigns: First Time Dipke Demanded Education Minister’s Resignation

Major Speaks Out on the Cockroach Janta Party Protest। The Chanakya Dialogues। Major Gaurav Arya|

सम्पति छानबिन दलहरुलाई तर्साउन मात्र, कसैलाईपनि साच्चिकै कारवाही हुँदैन: Bharat Dahal || Rupantaran

बालेनको कार्यशैली राष्ट्रपतिको जस्तो छ | Prof. Krishna Khanal | अनि, अब | EP 67

Elon Musk on AI: humans will no longer be in control in ten years  | The Economist

अमेरिकी दुई युद्धपोत मिसाइलको वर्षाकाबीच समुन्द्रमा डुबे|| Nepal Times

कायाकैरन २०८३ श्रावण ११ गते सोमबार | Kayakairan 2026 July 27 Monday | #Kayakairan #Ujyaalo