PRAYER FOR SICK/ रोगि विमारीको लागि प्रार्थना/

prayer#deliveranceministry #prayer for sick#liveprayer KING JESUS MINISTRYमा यहाँहरुलाई स्वागत छ!🙏 हाम्रो लक्ष्य हो, येशू ख्रीष्टको प्रेम, कृपा, र सत्यलाई संसारभरि फैलाउने। उत्साहजनक सन्देशहरू, बाइबल अध्ययन, आराधना, र व्यावहारिक शिक्षामार्फत, हामी तपाईंको जीवनको प्रत्येक क्षेत्रमा विश्वास, आशा, र परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं। भविष्यवाणी सेवकाई (PROPHETIC MINISTRY) ख्रीष्टियन समुदायको एउटा महत्वपूर्ण अंग हो, जसले परमेश्वरको सन्देश सुन्ने र अरूसम्म पुर्‍याउने काम गर्छ।आत्मिक वरदानहरू मध्येको यो सेवाकाइ विश्वभरी चमत्कार प्रकट गर्दै आइरहेको छ।नेपालमा हाम्रो मंडलीले पनि परमेश्वरको आशिष अनुसारको PROPHETIC सेवाकाइ गर्दै आइरहेको छ । -------------------------------------------------- तपाईंले यहाँ के फेला पार्नुहुनेछ: १)उत्साहजनक प्रवचनहरू र भक्तिपूर्ण सन्देशहरू, २)दैनिक जीवनका लागि बाइबलमा आधारित शिक्षाहरू, ३)आराधना सत्र र प्रेरणादायी सामग्री, ४)विश्वासका गवाहीहरू र कथाहरू, ५)चङ्गाइ तथा छुटकाराको प्रर्थाना, ६)आशिषको ढोका खोल्ने प्रथाना। -------------------------------------------------- हाम्रो समुदायसँग जोडिनुहोस्, जहाँ हामी परमेश्वरलाई ✝️अझ बढी चिन्न र उहाँको नामलाई संसारमा प्रकट गर्न प्रयास गर्दछौं। हाम्रो च्यानललाई सब्सक्राइब गर्न र नयाँ भिडियोहरूको लागि नोटिफिकेशन 🛎️अन गर्न नबिर्सनुहोस्। -------------------------------------------------- हामीसँग सम्पर्क राख्नुहोस्! हाम्रो चर्च स्थान : काठमाडौं https://maps.app.goo.gl/dpGTkKZSdd2kh... रुपन्देही , पोखरा, सामाजिक संजाल :   / kingjesusministries5   Whatsapp: 980-7416124 इमेल : [email protected] -------------------------------------------------- हाम्रो सेवाहरू जुम, फेसबुक लाइभ र यूट्यूब लाइभ मार्फत हप्तामा लगभग ३ पटक गरिन्छ। भौतिक सङति र क्रुसेडहरू चर्चहरूमा पवित्र आत्माको 🕊️अगुवाइ अनुसार गरिन्छ। -------------------------------------------------- संगै, विश्वासमा बढौँ र परमेश्वरको ज्योति संसारभरि बाँडौँ ।परमेश्वरका चमत्कारहरू अनुभव गर्नुहोस् र यो सम्झनुहोस् कि उहाँसँग अलसम्भव केही पनि छैन!🚫 परमेश्वोरको महिमा सदासर्बादा रहिरहोस! आमेन। -------------------------------------------------- सम्बन्धित खोजहरु: healing and deliverance miracles from heaven jesus christ holy forever holy spirit holy spirit productions holy spirit you are welcome here holy spirit activate holy spirit make me more like jesus spritual mantra spritual music spritual awakening spritual warfare spritual warfare prayers glory to father glory to god how to get holy spirit from god how to get holy spirit how to pray sermon sermon by great preachers fire of holy spirit evil spirit removal testimony testimony christian -------------------------------------------------- सम्बन्धित tags: #JesusChrist #Jesus #Faith #Christianity #Bible #God #JesusLovesYou #Christian #HolySpirit #Worship जय मशिह! KJM परिवार ।

साँझको प्रार्थना || बिजय पाउने हतियारहरु प्रयोग गर्नुहोस || Pastor Pratima Bashyal
▶︎

साँझको प्रार्थना || बिजय पाउने हतियारहरु प्रयोग गर्नुहोस || Pastor Pratima Bashyal

रोगी निको पार्ने अख़्तियार/Authority to heal the sick
▶︎

रोगी निको पार्ने अख़्तियार/Authority to heal the sick

प्रार्थना गर्दा के हुँदछ त? / What happens when you PRAY?
▶︎

प्रार्थना गर्दा के हुँदछ त? / What happens when you PRAY?

The Meditation Power Of Day & Night II Dinraatko Mananko Sakti
▶︎

The Meditation Power Of Day & Night II Dinraatko Mananko Sakti

साँझको प्रार्थना || सुत्नु अघि पढिने शक्तिशाली बाइबलको वचन - Pastor Vikas Basel & Pratima Bashyal
▶︎

साँझको प्रार्थना || सुत्नु अघि पढिने शक्तिशाली बाइबलको वचन - Pastor Vikas Basel & Pratima Bashyal

बिहानको प्रार्थना || के तपाईंलाई थाहा छ परमेश्वर हरेक पल तपाईंसँग हुनुहुन्छ? - Pastor Pratima
▶︎

बिहानको प्रार्थना || के तपाईंलाई थाहा छ परमेश्वर हरेक पल तपाईंसँग हुनुहुन्छ? - Pastor Pratima

Healing Prayer || बिरामीको लागि प्रार्थना - Pastor Pratima Bashyal
▶︎

Healing Prayer || बिरामीको लागि प्रार्थना - Pastor Pratima Bashyal

Not Wasted Prayer || Joseph Rai || Nepali Sermon
▶︎

Not Wasted Prayer || Joseph Rai || Nepali Sermon

सक्तिशाली वचन र विमारी हरूको लागी प्रार्थना/ PRAYER FOR SICK/ TB JOSEPH
▶︎

सक्तिशाली वचन र विमारी हरूको लागी प्रार्थना/ PRAYER FOR SICK/ TB JOSEPH

The 6 Powerful Ways  For Daily Prayer Life II Dainik Prathanako 6 Saktisali Tarikaharu
▶︎

The 6 Powerful Ways For Daily Prayer Life II Dainik Prathanako 6 Saktisali Tarikaharu

Let's Pray for YOUR Healing and Deliverance
▶︎

Let's Pray for YOUR Healing and Deliverance

अन्यभाषा सहितको शक्तिसाली प्राथना अनि चंगाईं / ps. Silvanus tamang / prabin / joshuahimalayas
▶︎

अन्यभाषा सहितको शक्तिसाली प्राथना अनि चंगाईं / ps. Silvanus tamang / prabin / joshuahimalayas

ONE ON ONE PRAYER/ HEALING MIRACLE/ वचनको सेवकाई /#live
▶︎

ONE ON ONE PRAYER/ HEALING MIRACLE/ वचनको सेवकाई /#live

आराधनाको  गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection
▶︎

आराधनाको गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection

Power in the Blood of Jesus Christ // Silvanus Tamang // Joshua Cell
▶︎

Power in the Blood of Jesus Christ // Silvanus Tamang // Joshua Cell

HOW TO PRAY प्राथना कसरी गर्ने ?
▶︎

HOW TO PRAY प्राथना कसरी गर्ने ?

सैतान चाहन्छ तपाईले यो सेवा नहेर्नु भएको होस/ DANGER ⚡ PRAYERS AGAINST DEVIL 👿 #roar #praying groan
▶︎

सैतान चाहन्छ तपाईले यो सेवा नहेर्नु भएको होस/ DANGER ⚡ PRAYERS AGAINST DEVIL 👿 #roar #praying groan

दुष्टआत्मा निकाल्नी शक्तिशाली रातिको प्रार्थना🙏 जो यो प्रार्थना सुन्छ उस्लाइ सैतानले कहिल्यै छुनिछैन
▶︎

दुष्टआत्मा निकाल्नी शक्तिशाली रातिको प्रार्थना🙏 जो यो प्रार्थना सुन्छ उस्लाइ सैतानले कहिल्यै छुनिछैन

परमप्रभुले राज्य गर्नुहुन्छ! - तीन घण्टा आराधना सेवा - Three hours Worship Service - NIM Gyaneshwor
▶︎

परमप्रभुले राज्य गर्नुहुन्छ! - तीन घण्टा आराधना सेवा - Three hours Worship Service - NIM Gyaneshwor

डर ,चिन्ता निराशा र तनाब बाट मुक्त हुने अत्यन्तै शक्तिशाली प्रार्थना । Christian Ratiko Prathana
▶︎

डर ,चिन्ता निराशा र तनाब बाट मुक्त हुने अत्यन्तै शक्तिशाली प्रार्थना । Christian Ratiko Prathana