Khaling Rai's ritual dharan-karan tradition.
यो भिडियो मा किरात खालिङ राई को विवाह पुर्ण रूपमा सम्पन्न गर्नको लागि बेहुला पक्ष बाट आएको जन्ती पुर्खा कलिया सबैलाई स्वागत सत्कार गरिसके पछि अब बेहुली पक्षको कलिया,पुर्खा,घरपरिवार नातागोता सबै तिनचुला को वरिपरि बसेर हिजो पित्री पुर्खा हरुको परम्परागत नियम लाई आत्मसात गर्दै आफ्नो चेली बेहुली लाई जिम्मा दिनु अगाडि आधिकारिक काशी पुर्खा ले कलिया(खिदी) सबैकुराको बारेमा विस्तृत तरिकाले जानकारी लिने र बेहुला पक्ष को पुर्खा बेहुला बेहुली लाई सबैको सामु सोधिखोजी गरि बेहुला र बेहुली ले पक्का पक्की हामी सात जन्म को लागि जिवनसाथी हौ भनेपछी बेहुली पक्षको पुर्खा ले घरको गाजी माईती पक्ष राजी भए सङ्गै सबैलाई लु है आज देखि हाम्रो चेली जुवाई को भयो भनेपछी खुसियाली मा रक्सी को सगुन गर्ने दुई परिवार को साइनो अनुसार ढोकभेट गर्ने बेहुली बेहुला लाई सबैले आशीर्वाद दिने सङ्गै विवाहको रित छिन्ने कार्ज्री सम्पन्न गरिन्छ।अन्त्य मा पुर्खा हरुले रिसिव्य गर्दै जन्ती बिदाई गर्दछन र आफ्नो सस्कार अनुसार बेहुली अन्भ्याएपछी माइती घर मा पुजा गरिन्छ र विवाह को जिम्मेवारी समालेको सबैको हिसाब किताब सहित आङजाङ पुर्ण रुपमा विवाह कार्ज्य सम्पन्न हुन्छ।

🔴 Makkah Live | مكة مباشر | الحرم المكي مباشر | قناة القران الكريم السعودية مباشر | مكه المكرمه

भाइचुङसँग बाल्यकालदेखि विश्वकपसम्मको विश्लेषण | Yakshya Prashna | Himalaya TV

Vipassana Is Not What You Think ‒ Dzongsar Khyentse Rinpoche

'Global Conflicts, Economic Anxiety': Sundar Pichai Gives Brutal Reality Check In Stanford Amid War

Narcissistic Abusers: Understanding and Protecting Yourself - A Dialogue with Anne-Clotilde Ziégler

Higher Calling (1111 Hz) | 1 hour handpan music | Malte Marten & Konstantin Rössler

Mauritania: Africa's Most Religious Nation? Life, Traditions & Untold Stories 🇲🇷

Why Aliens Would NEVER Invade Africa

The Strategic Significance of the South China Sea: American, Asian, and International Perspectives 5

Conan O’Brien Mocks Trump At Harvard Commencement | Crowd Erupts During Viral Speech

Black Art Slideshow - African Art Gallery For your TV

TURIYA (German Version) - Das Leben und die Lehren von Ramana Maharshi

Stress & Anxiety Release (999 Hz) | 1 hour handpan music | Malte Marten

रक्सी खाएर स्टेयरिङ छोए ५० हजार जरिवाना, स्टेयरिङ छोएर मोबाइल चलाए १० हजार चैट ! अरु के के ?

TOSITHAN (BHUMYATHAN) || SOLUKHUMBU DISTRICT

EILMELDUNG: Sie haben mich ins Visier genommen

ISRAEL VS IRAN CONFLICT, WHY DOES ISRAEL BELEIVE THEY’RE SPECIAL?

Die Achterbahn der Steiermark | Rennen - Highlights | Großer Preis von Österreich | Formel 1 2026

A German village in the middle of Georgia

