बालेनको घोषणा र पक्राउ- हिमानी जासुसीको जालो खुलासा | रिसर्चर राजेन्द्रको रिपोर्ट-दरवार हत्या काण्ड

दरबार हत्याकाण्ड - Researcher Advocate Rajendra Sharma =========================================| #rajendrasharma #advocaterajendrasharma #bikramsinghDurbarhatyakanda #himanising #parashShah Narayanhiti Durbar Hatya Kanda King Birendra, Queen Aishyarya, Dhirendra, Nirajan, Shruti, Dipendra ज्ञानेन्द्रको परिवार बाहेक उनि माथिका र उनको प्रतिस्पर्धी सब मारिएको संसयपुर्ण घटनाको नालीबेली ------------------------------- Guest - Advocate Rajendra Sharma Researcher and legal expert, Social Expert -------------------------------------------------------------------------------------------- #DurbarHatyakanda #RoyalMassacre #KingBirendra #NepalHistory #KaloKitabResearchTV ------------------------------ दोस्रो पटक गृहमन्त्री भएका सुधन गुरुङ्गले - पदभार ग्रहणका दौरान भने - दरवार हत्या काण्डको अनुसन्धान थाल्ने छु र सत्य तथ्य बाहिर ल्याउने छु। तर के साच्चै गर्छन त ? आसंका र प्रस्नहरु यस्ता छन् - ------------------------------------------------ आखिर कसले गर्यो ? सत्य तथ्य के हो ? रिपोर्ट बनाउन भनेर ज्ञानेन्द्रले खटाएका २ व्यक्ति मध्य तारानाथ रानाभाट जिउदै छन् भने केशब उपाध्याय मरिसके। अब के हुन्छ ? ------------------------------- दशकौं लामो समय देखि रहदै आएको ज्ञानेन्द्र शाह संगको संबन्धमा दरार पैदा भएपछि अर्थात आफुलाई हटाएर राजेन्द्र लिंदेनलाइ अध्यक्ष बनाएपछि केहि वर्षा अघि कमल थापाले ज्ञानेन्द्रलाई लक्षित गर्दै सार्वजनिक रुपमै भनेका थिए - "दरवार हत्या काण्डको पोल खोलि दिउ ?" गिरिजाले पनि भनेका थिए भने केपी ओली र प्रचण्डले त् छानबिन गरेर सत्यकुरा बाहिर ल्याइदिने भनेपछि ज्ञानेन्द्र शाह डराएका थिए भने राजाबादीहरुले त्यस अनुसन्धानलाई रोक्ने अभिव्यक्ति दिएका थिए। त्यसो त् - चैत्र १५ को घटना पछि सरकारले ज्ञानेन्द्रलाई पक्राउ गर्ने तयारि थालेको थियो - त्यसलाई राप्रपाले संसद मै हंगामा गरेको थियो। नेपालको शासन सट्टा हत्याउन भएका पारिवारिक हत्या काण्डको नालीबेली - २०५८ जेठ १९ मा घटाईएको हत्या काण्डमा तत्कालिन राजा बिरेन्द्र र उनको सम्पूर्ण बंश हत्या गरिएको थियो भने उक्त हत्या काण्डबाट उनकै भाई ज्ञानेन्द्रको उदय भएको थियो। ज्ञानेन्द्र राजा हुने भएपछी घटनाको सम्पूर्ण प्रमाण नस्ट मात्र गरिएन कि घटना स्थलको नामो निसान मेटाईएको थियो। पछि ज्ञानेन्द्रले घोषणा गरेको छानबिन आयोगले पुर्व घोषित कुराहरुलाई नै प्रतिबेदान भनि राज दरवारको बिशेष कार्यक्रम मार्फत सार्वजनिक गरि दिपेन्द्रलाइ हत्यारा करार गर्न लगातार एक पछि अर्को आरोपहरु नाटकिय देखिएपछि भनाइहरु फेर्दै फरक फरक आरोप लगाएको थियो - जुन अहिले सम्म संसयकै घेरामा छ। #sudhangurung #KingBirendraMassacre #DurbarMassacreInvestigation #Hiralalbhujel #CabinetDecision #CouncilOfMinisters #ProbeCommittee #FormerJudge #NepalNews #NepalGovernment #AntiCorruption #RuleOfLaw बिषय र सन्दर्भ ---------------- Home Minister - Sudhan Gurung -------------------------------------- पररास्ट्र मंत्री शिशिर खनाल रास्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति रबि लामिछाने नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पुन नियुक्ति पाएका गृहमन्त्री सुधन गुरुङ बिज्ञान तथा नवप्रवार्धन मंत्री - महाबिर पुन ( शुसिला कार्की सरकारमा शिक्षा मंत्री थिए) नेपाल भारत संबन्ध र चुनौती र नेपालिको हित र चासोमाथिको चुनौती नेपाल चिनसंबन्ध र चुनौती र नेपालिको हित र चासोमाथिको चुनौती भारताका प्रख्यात पत्रकार आनन्द स्वरुप बर्मा भारतीय कुटनितिग्य - ब्रजेश मिश्र सिमाना , ब्यापार , स्वतन्त्रता र सुरक्षामा भारतीय घेराबन्दी र चिनिया प्रस्तुति माथिको प्रसं kalo Kitab Research TV | www.kalokitab.com Guest - Rajeshwar Acharya Former Ambassador (China) प्रमको अभिव्यक्ति: भारतको यस्तो प्रस्तावको जवाफ ------------------------------------------------- Nepal India Border Issue ------------------------------------------------- Sudhan Gurung issue Nepal India conflich pm Balendra shah parliament of nepal Pm Balendra Shah Rastriya swatantra party Welcome to Kalo Kitab – your ultimate destination for exploring the depths of knowledge, history, and trending news! Dive into a world where curiosity meets information, as we bring you a unique blend of content inspired by Kalo Kitab YouTube, Kalo Kitab Research TV, and Kalokitab.com. Whether you're passionate about Nepali news, global breaking news, or the rich history of Nepal, our channel is your go-to source for insightful and engaging content. हाम्रो प्लेटफर्महरू: युट्युब: कालो किताब रिसर्च टिभि फेसबुक: कालो किताब पब्लिक ब्युरो टिकटक: कालो किताब अनुसन्धान र रिपोर्टिङ सधैं तथ्य र प्रमाणमा आधारित ब्रेकिङ न्यूज: नेपाल र अन्तर्राष्ट्रिय समाचार। अपराध, इतिहास, र समाजका गूढ रहस्यहरूको अनुसन्धान डकुमेन्ट्री: नेपालको इतिहास र संस्कृतिमा आधारित डकुमेन्ट्रीहरू। चर्चित व्यक्तित्वहरूसँगको अनन्य अन्तर्वार्ता। नेपालको इतिहास: प्राचीन कालदेखि आधुनिक समयसम्मका ऐतिहासिक घटनाहरूको विश्लेषण। अपराध र अनुसन्धान #kalokitabtv #kalokitabresearchtvnepal #nepalnewstoday #nepalinews #nepalnews #KaloKitabSecrets #KaloKitabPredictions #KaloKitabWisdom #KaloKitabInsights

🔴LIVE: बिष्णु पौडेललाई पठाईयो सम्पती शुद्धीकरण बिभाग Bishnu Poudel
▶︎

🔴LIVE: बिष्णु पौडेललाई पठाईयो सम्पती शुद्धीकरण बिभाग Bishnu Poudel

डा. मुकुल ढकालको खुलासा: बालेनतन्त्रमा देश,रविलाई भारतले प्रधानमन्त्रीमा अघि सार्दै । Chakravyuh
▶︎

डा. मुकुल ढकालको खुलासा: बालेनतन्त्रमा देश,रविलाई भारतले प्रधानमन्त्रीमा अघि सार्दै । Chakravyuh

कहा कहा भेट्यो बिष्णु पौडेलको कालो धन,  बिष्णुको कालो धनमाथि प्रहरीको छापा  Bishnu Poudel
▶︎

कहा कहा भेट्यो बिष्णु पौडेलको कालो धन, बिष्णुको कालो धनमाथि प्रहरीको छापा Bishnu Poudel

प्रेम राईदेखि आरजुसम्म ! इ–पासपोर्ट काण्डले हल्लायो सिंहदरबार | Prem Rai | TV Today HD | News Update
▶︎

प्रेम राईदेखि आरजुसम्म ! इ–पासपोर्ट काण्डले हल्लायो सिंहदरबार | Prem Rai | TV Today HD | News Update

Prime Focus (3,016) | ਰੋਲ ਦਿਊ ਇਰਾਨ ਕੱਚਾ ਤੇਲ ਹੁਣਚੰਨੀ ਦਾ ਪਿਆ ਰੌਲਾ !, 6 MP ਹੋਰ ਤੋੜ ਲਏ BJP
▶︎

Prime Focus (3,016) | ਰੋਲ ਦਿਊ ਇਰਾਨ ਕੱਚਾ ਤੇਲ ਹੁਣਚੰਨੀ ਦਾ ਪਿਆ ਰੌਲਾ !, 6 MP ਹੋਰ ਤੋੜ ਲਏ BJP

चितवनबाट बालेनले भने,‘पाँच वर्ष थुनेर पनि ‘छलफल’ हुनसक्छ। रास्वपालाई हर्कको बहिष्कार।केशव दाहाल LIVE
▶︎

चितवनबाट बालेनले भने,‘पाँच वर्ष थुनेर पनि ‘छलफल’ हुनसक्छ। रास्वपालाई हर्कको बहिष्कार।केशव दाहाल LIVE

पक्रा*उको चर्चा चलेपछि के भन्छन्, जनार्दन शर्मा ?|| Nepal Times
▶︎

पक्रा*उको चर्चा चलेपछि के भन्छन्, जनार्दन शर्मा ?|| Nepal Times

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन - गगन थापा
▶︎

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन - गगन थापा

मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा गर्दा आँसुमै डुब्यो समारोह, केकी देखि हरिबंशसम्मको  थामिएन आँसु !
▶︎

मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा गर्दा आँसुमै डुब्यो समारोह, केकी देखि हरिबंशसम्मको थामिएन आँसु !

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता
▶︎

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

RSP Chitwan - Gagan Thapa, Pradeep Gyawali, Baburam Bhattarai, Swarnim Wagle, Rajendra Lingden
▶︎

RSP Chitwan - Gagan Thapa, Pradeep Gyawali, Baburam Bhattarai, Swarnim Wagle, Rajendra Lingden

विष्णु पौडेल पक्राउले राजनीतिमा उथलपुथल ! लहरो तान्दा पहरो, एक-एक माथि चल्छ डण्डा | Dr surendra kc |
▶︎

विष्णु पौडेल पक्राउले राजनीतिमा उथलपुथल ! लहरो तान्दा पहरो, एक-एक माथि चल्छ डण्डा | Dr surendra kc |

Trump Sends Vance to Concede to Iran & Reflecting Pool Is Filled with Corruption | The Daily Show
▶︎

Trump Sends Vance to Concede to Iran & Reflecting Pool Is Filled with Corruption | The Daily Show

बालेनले विष्णु पौडेल उठाए, आरजु तनावमा, काण्ड कोट्याउँदै सुधन, को–को पर्दैछन् पक्राउ ?
▶︎

बालेनले विष्णु पौडेल उठाए, आरजु तनावमा, काण्ड कोट्याउँदै सुधन, को–को पर्दैछन् पक्राउ ?

Jordanien – Algerien Highlights | Gruppe J, FIFA WM 2026 | sportstudio
▶︎

Jordanien – Algerien Highlights | Gruppe J, FIFA WM 2026 | sportstudio

US-Iran Peace Deal: Victory for Tehran or Washington? । The Chanakya Dialogues। Major Gaurav Arya
▶︎

US-Iran Peace Deal: Victory for Tehran or Washington? । The Chanakya Dialogues। Major Gaurav Arya

बिष्णु पौडेललाई ल्याईयो काठमाण्डौ, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो Bishnu Poudel Arrest
▶︎

बिष्णु पौडेललाई ल्याईयो काठमाण्डौ, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो Bishnu Poudel Arrest

बालेनको ‘एक्सप्रेस वे’: विष्णु पौडेल खोरमा,१० अर्बको खेल–आरजुको नाम गायब, रवि–बालेनः कोरटीमकै भिडन्त
▶︎

बालेनको ‘एक्सप्रेस वे’: विष्णु पौडेल खोरमा,१० अर्बको खेल–आरजुको नाम गायब, रवि–बालेनः कोरटीमकै भिडन्त

पंजाब की राजनीति सर के बल खड़ी हो गई है #EP3286 #pradeepsinghanalysis #apkaakhbar
▶︎

पंजाब की राजनीति सर के बल खड़ी हो गई है #EP3286 #pradeepsinghanalysis #apkaakhbar

ग्रे लिस्टबाट हटेन नेपाल, भयानक डरलाग्दो दृष्य, बालेनले लिए अर्को बोल्ड कदम !
▶︎

ग्रे लिस्टबाट हटेन नेपाल, भयानक डरलाग्दो दृष्य, बालेनले लिए अर्को बोल्ड कदम !