Solo Mardi Himal Trek || Episode -1
Hi everyone , Solo Travel गर्नै decision गर्दा 3 Days लाग्यो।family ले बिस्वाश गरेको देख्दा त झन responsibility बढियो जसरि नि success हुनुपर्छ भनेर emotional पनि भए 😢 माया गर्नेहरुको लागि बाँच्नु छ❤️ Mardi Himal को सबै भिडियोहरु र google map हेरेपछि ओके म सक्छु भन्ने लाग्यो र निस्किए काठ्माडौ बाट | गन्तव्य र बाटोहरुको आफनै भिन्नता छ | यात्राको अनुभव गन्तव्य मा मिल्दैन र गन्तव्य को अनुभव यात्रामा मिल्दैन । Mardi Trek को रुटहरु हेर्नि हो भने easy नै छ ।अलि अलि भिर अलि अलि जङ्गल अलि अलि हिड्नु पर्नै होईन भने त मज्जा नै आउदैन ।।average मा तुलना गर्नि हो भने mardi trek सजिलो destination हो ।होटेल र अन्य facility को हिसाब ले। अच्चमको कुरा त म जहाँ गयो तेहि अप्ठायारो त्यहि यात्रा कठिन 😁 मेरो exam लिएकै हो त प्रकृतिले 🤔जसो त्यसो मर्दि पुगे दुईदिन सम्म भारि हिमपात भयो । view point पुगेर high camp मा rest गरेर सिग्दिङ्ग सम्म पुग्न को लागि high camp बाट हिडदा दिउँसोको 1:00 बजेको थियो ।Heavy snow fall भैइराखेकोले त्यो रुटमा मान्छेहरु फाटफुट 1/2 group बाहेक कोहि हिडेकै थिएन्न ।High camp बाट बादल डाँडाबाट ओर्लिदा हिउँ सङ्गै बेसरि हावा चल्न थाल्यो । सोहि बाटोमा पहिला पनि थुप्रै घटनाहरु भएका रहेछ्न तर मैले अहिले थाहा पाए। ओहो एकलै हुँदा त यति छिटो कुदेकि ५बजे सिक्दिङ्ग आईपुगे र सिधै पोखरा ( normal 2 day लाग्छ पोखरा पुग्न।खास म जाँदा मौसम सफा थियो मैले हिँउ पर्ला त सोचेकै थिएन ।solo travel मा यो पटक एकदमै कष्टकर यात्रा गरियो ।म त weather लाई धन्यवाद नै दिन्छु कस्तो exam लिएको त god😱. realize भएको कुरा ,तपाई ठुला ठुला पहाड र ठुला ठुला समस्या पार गर्दै जानुहोस ,त्यो भन्दा ठुलो पहाड अगाडि आईपर्छ र पार गर्नु पर्छ तर त्यहि अनुसार nature ले energy पनि दिन्छ यो पक्का हो 💪🏻 #mardihimal High Camp 3580 m View point 4200 m Note= life को थुप्रै निर्णय आफ्नो आत्मै देखि सोचेर गर्नुहोस , कहिले गलत हुदैन्न || #solotraveler #solotravel 💪🏻 Thank you everyone ❤️ समाज केटि मान्छेनि नि एक्लै हिड्ने ?? yes yes yes ......... केटि हटायो भने उ पनि मान्छे हो !! मान्छे एक्लै हिडछ एक्लै घुम्छ !!हरेक कुरा परिवर्तनशिल छ तर मान्छेहरुको घटिया सोच👏🏻👏🏻🙏🏻

Mid-Hills of Nepal | Watch This Before Your Trip

मनाङ तिलिचो यात्रा | भिर माथीको डरलाग्दो बाटो | मान्छे मरेर पुगिने स्वर्ग | tilicho lake trekking

SAWERA (2026) | Dhanush | New South Indian Movie Dubbed In Hindi | Action Drama Thriller | Full HD

पक्कु || Traditional Mutton Pakku slow cooked in an ancient pot over wood fire || Kanchhikitchen

🏔️ Dhorpatan Nepal | Nepal’s Only Hunting Reserve & Hidden Paradise 🇳🇵

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

Annapurna: Where Dreams Meet Danger. @Saila_mingma

सिन्धुपाल्चोक यात्रा, यस्तो अलग छ यहाँको गाउँ || Sindhupalchowk Trip, Jugal Base Camp Part 1

मनसुनमा पनि यति सुन्दर? | DHORPATAN BUKIPATAN

भोलिलाई ठुलो तयारी नसोचेको परिणाम आउदै रबीको प्रस्ताव बालेनले गरे ठाडै अस्विकार, बिपक्षी दलको छटपटी

I Spent 90 Days Building, Cooking and Surviving in the Rainforest: Solo Bushcraft (Full)

Dhorpatan's heaviest Snowfall | Nature’s Hidden Winter Paradise

जराबाट पानी उम्लने हिमाल Api Base Camp Trek यस्तो अनौठो भुगोल Far West Nepal Darchula Trip

The Hard Reality Of Mountain Nomadic Life Collecting Timber For Remote Shelter | Series-3

Badimalika & Tribeni Patan, Bajura (via Kalikot route)

I Skied Down Mount Everest (world first, no oxygen)

Nepal to India Travel Vlog |Exploring Best Places in India @tourismbihargov @MEAIndia

Tilicho Lake Manang हिमाल पारीको जिल्ला || सबैभन्दा उचाईको ताल तिलिचो || Extreme Trail to Tilicho

Mardi Trek COMPLETE Guide || VLOGS || UJYALO YATRA

