SUDESH SATYAL|| कविता || सुदेश सत्यालका १३ कविताहरु । #ns_television

समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् । कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि तथा गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए । झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए । कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर आर चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए । -पहिलो समाचार #NS_Television #Sudesh_Satyal #Kawita_Bachan

Sita -"सीता" Episode-142| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila
▶︎

कथामा भेटौँला || Kathaama Bhetaunla || Nawaraj Parajuli

Dr. KHIL PD BARAL/NIMESH NIKHI || कवि: निमेष निखिलका कविताहरु || LIVE IN HETAUDA ||  @nawasahitya ​

"Sukhmani Sahib: ਖੁਸ਼ੀਆਂ ਦੀ ਬਾਣੀ | ਸੁਣੋ ਅਤੇ ਸੁਖ ਪਾਓ"

COMEDY DARBAR S3 || Dohori Special 2.0 || Episode 8 || Pashupati Sharma, Arjun Sapkota

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

LEARN HOW TO ACCESS  GOD'S PRESENCE | THIS WILL CHANGE THE WAY YOU APPROACH GOD

India Economy OK…But Danger Ahead? 5-State Polls में NDA 2-0 Lead? • Sriram Seshadri

Thik Chha || ठिक छ || Nawaraj Parajuli || LIVE in Birtamode

SURAH AL KAHF سورة الكهف | BEAUTIFUL CALMING RECITATION TO SOOTHE YOUR HEART | Habibullah TV

छोरी मात्र हुदा भोग्नु परेको सामाजिक विभेद र संघर्ष || Amrit Anu Dristi Gandari | Prakash | Epi-13

भुन्टी भाग - ३२२ [ Bhunti Epi - 322] II Asha Gautam II Sukumaya II June 16, 2026

LIVE: Baba Banta Singh Ji Katha 8/27/22
▶︎

LIVE: Baba Banta Singh Ji Katha 8/27/22

तुल्सी थापा स्मृति साहित्य सम्मानसमर्पण कार्यक्रम–२०८३

SURAH AL KAHF(سورة الكهف) 2026 | BEAUTIFUL CALMING RECITATION TO SOOTHE YOUR HEART | Habibullah TV

सानु खनालका एघार मुक्तकहरु  ।
▶︎

सानु खनालका एघार मुक्तकहरु ।

𝗗𝗮𝘆 - 𝟓 | 𝗦𝗵𝗿𝗶𝗺𝗮𝗱 𝗕𝗵𝗮𝗴𝗮𝘄𝗮𝘁 𝗞𝗮𝘁𝗵𝗮 𝗟𝗶𝘃𝗲 🔴 || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || 𝗦𝗵𝗿𝗶 𝗕𝗮𝗱𝗿𝗶𝗻𝗮𝘁𝗵 𝗗𝗵𝗮𝗺 ||

GOD FREQUENCY 963 Hz | ATTRACT MIRACLES, BLESSINGS AND GREAT TRANQUILITY IN YOUR WHOLE LIFE #15

🔴LIVE :  Stanford India Conference 2026 | India–US at the Crossroads | K Annamalai | 11-05-2026

चाय देर से आने कपिल की हुई पापा जी के सामने बेजती! | The Kapil Sharma Show S1 | Full Episode