NI HAO NAMASTE | नि हाउ ! नमस्ते !! A BOOK ABOUT CHINA || LAXMI LAMSAL || ACHYUT GHIMIRE ||

#achyutghimirebulbul #laxmilamsal #nihaonamaste #audiobook "नि हाउ ! नमस्ते !" को श्रव्य संस्करण [NI HAO ! NAMASTE !] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Nilima Chaulagain / Zhu Mei / Laxmi Lamsal Thumbnail Image Designer: Sushil Sapkota Background Music (Chaturangi) : Roshan Sharma Writer - Laxmi Lamsal 'Laxmipooja' Produced by: Bulbul Commnication ========================================================== लक्ष्मी लम्सालद्वारा लिखित यो पुस्तक सन् २०१८ मा बुलबुल पब्लिकेशनबाट प्रकाशित पुस्तक हो । यसमा चीनबारे सामान्य र रोचक जानकारी लिन रूचि गर्नेहरूका लागि उपयुक्त सामग्रीहरू छन् । चीनको भाषा, इतिहास, संस्कृति, चाडपर्व, रेल मार्ग र चिनियाँ जनजीवन जस्ता विषयवस्तुहरुलाई नेपाल र नेपालीको आफ्नोपनसँग जोड्ने प्रयत्न गरिएको पुस्तक सबैका लागि उपयोगी हुन सक्दछ । धेरै भन्दा धेरै श्रोतासम्म पुगोस् भन्ने हेतुले यसलाई श्रव्य पुस्तकका रूपमा तयार गरेका छौं । पुस्तकभित्रका उपशीर्षकहरु र श्रव्य फाइलमा तिनीहरुको स्थान निम्न अनुसार छन् : 00:00 Intro 00:30 भाषा संस्कृति चीनमा तङ्ग्रिँदै विदेशी भाषाहरू अंग्रेजी चीनमा अंग्रेजीको अंकुरण चालीस करोडले अंग्रेजी सिक्दै चीनमा संस्कृत संस्कृत : नेपाल–चीन सामीप्य सेतु चीनमा नेपाली भाषा निर्यातमुखी चिनियाँ भाषा माण्डारिनको मोहनी चित्रलिपिको जादू लैंगिक विभेद दर्शाउने चिनियाँ वर्ण चिनियाँ भाषाको जटिलता चिनियाँ लिपिको उत्पति 41:55 चिनियाँ खानापान र समाज खानपाल हेलमेल पैसा तिर्ने होडबाजी 59:31 छताछुल्ल चिनियाँ प्रेम व्यक्तिगत मामिला चिनियाँ भ्यालेन्टाइन सम्बन्ध विच्छेदको जालो वैवाहिक जीवन धरापमा पार्ने कारक तत्व सस्तोमा सम्बन्ध विच्छेद दुई सन्तानको नीति जिम्मेवार वैवाहिक जीवन एक्लाहरूको दिवस एकलसँग जोडिएका रोचक पक्ष जोशमा गुमेको होश 1:35:34 चिनियाँ वसन्त पर्व र नेपाली दशैँ पारिवारिक पुनर्मिलन र भोजभत्तेर चिनियाँको पितृ पूजा, नेपालीको सोह्र श्राद्ध होङ्गपाउ अर्थात् नेपालीमा दक्षिणा राक्षस भगाउन आतिशबाजी, देवी मनाउन पशुबलि घर कोठाचोटा सरसफाइ नयाँ वस्त्र धारण शुभकामना आदानप्रदान ससुराली वा माइतीघर भ्रमण पूर्णिमामा लालटिन पूजा, नेपालीमा कोजाग्रत पूर्णिमा असत्यमाथि सत्यको विजय वसन्त चाडका केही रमणीय पलहरू मःमः र केकको पर्व वसन्त पर्व विशेष टेलिभिजन कार्यक्रमको रौनक छुन लियान अर्थात् पोस्टर पताका आतिशबाजी नयाँ वर्षको शुभकामना लक्की मनी अर्थात् शुभ–दक्षिणा ड्रगान र सिंह नाच तथा कागज कटाइ 1:53:18 भुलिँदै गएका केही प्रथा चिहान र पूर्खाकोा सम्झना मसान्ती पाककर्म बढारकुँढार निषेध पञ्चपथीय देव बलि गरिबका देवताको स्वर्ग प्रस्थान चुल्हे देवतालाई बलिपूजा खुल्ला दैलोमा पटाका विवाह 2:00:22 तीतो चियाको मीठो कथा चिनियाँ पिउने संस्कृति माउ थाइको वैभव माउ थाइका आविष्कारक स्थानिय सम्बृद्धिको पर्याय माउथाइ रक्सी कुटनीतिको पर्याय माउथाइको सीमापार यात्रा नेपालको परिचायक रक्सी ? 2:18:02 पहेँला मानिसहरूको देश 2:34:15 चिनियाँहरूको अंकप्रेम आठ नम्बरको अर्थ व्यावसायिक जीवनमा अंक नै अंक नम्बरमा चिनियाँ पर्व 2:44:24 ग्रेटवालको बहादुर आरोही 2:56:15 शाओलिन् मन्दिर : काम र धामको पर्याय 3:02:50 इतिहासका पानाबाट मञ्जुश्री गम्पो र भृकुटी बुद्धभद्र ह्वेन साङ्ग फा सियान तिब्बती यात्रीहरू अरनिको नेपालको सद्भाव चाहने चिनियाँ नेता अरनिको र कुब्लाई खाँ ऐतिहासिक पृष्ठभूमि अरनिकोको बेइजिङ्ग यात्रा अरनिकोको उत्तरार्ध अरनिकोका कामहरू अझै अस्तित्वमा अरनिकोको कला समीक्षा कुब्लाई खाँ (ईश्वी १२७९–१३६८) 3:41:27 चिनियाँ राष्ट्राध्यक्षका तीन सदस्य सी चिन फिङ्ग फङ्गली युआन छोरी सी मिङ्च 4:04:17 गरीबी निवारणका चिनियाँ सूत्रहरू प्रेरक नेतृत्व लघुऋणले दिएको विकल्प प्रविधि र पर्यटनको सदुपयोग परम्परागत शैलीको रूपान्तरण सामूहिक प्रयास चियाले दिएको मानसिक स्फूर्ति भित्री मंगोलियाको साक्षरता शक्ति गुलियो पैयूँबाट समृद्धिको स्वाद थाङ्काले फेरिएको जीवन नेपाल देखेर छक्क पर्ने चिनियाँ 4:27:31 चिनियाँ रेलका केही किस्सा हाइस्पिड रेल यात्रा संस्मरण चिनियाँ रेल नेपाल जाने ढोका नेपालमा चिनियाँ रेल, दक्षिणको चिन्ता ईखले जन्मिएको चिनियाँ हाइस्पिड रेल सन् २०१८ को चिनियाँ रेल योजना ुचिनियाँ रेलका रेकर्ड नै रेकर्ड विश्वकै तीव्र गतिके रेल सबैभन्दा लामो तीव्र गतिको रेल लाइन सबैभन्दा गहिरो स्थानको रेल लाइन सबैभन्दा उँचो स्थानको रेल लाइन सबैभन्दा चिसोमा तीव्र गतिकाो रेलवे सबैभन्दा सस्तो तीव्रवेगको रेल टिकट पहिलो नाफामुखी हाइस्पिड रेल सबैभन्दा सुन्दर दृश्यसहितको हाइस्पिड रेल कचिङ्गलमय चिनियाँ रेलको शुरूवात चिनियाँ रेलको तीव्र विकास अवधि (१८९५–१९११) बेइजिङ्ग सब–वेको इतिहास नेपाली शहरमा मेट्रो कि मोनोरेल ? 4:59:54 रेशमी मार्गको कालिदास युगदेखि वर्तमान चिनियाँ रेशमी मार्ग र महाकवि कालिदास रेशमी मार्गको विगत 5:12:35 Outro =============================================== Social media link to contact the reciter Mr. Achyut Ghimire:   / bulbuleachyut   Social media link to contact the writer Mr. Laxmi Lamsal:   / laxmi.pooja.2025   Youtube Channel of the Writer Mr. Laxmi Lamsal:    / @nihaonamaste   ==================== © Bulbul Communication Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company. If you have any queries, feel free to contact us. Mobile number +977 9851088117 Email: [email protected]