जाजरकोटमा करोडौं रुपैयाँ लागतका मोटरेबल पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ 🙏🙏
जाजरकोटमा करोडौं रुपैयाँ लागतका मोटरेबल पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लम्तीखोला, छेडाखोला लगायतका क्षेत्रमा नयाँ पुल निर्माण सुरु भएको छ भने केही पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएका छन्। अर्कोतर्फ साल्मा खोलाको पुल भने पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। यस भिडियोमा जाजरकोटका नयाँ पुल निर्माण, विकास निर्माणका काम, स्थानीयको अपेक्षा र अलपत्र आयोजनाको वास्तविक अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ। यदि यस्ता विकास निर्माणसम्बन्धी समाचार मनपर्छ भने भिडियो लाइक, शेयर र च्यानल Subscribe गर्न नबिर्सनुहोस्। #जाजरकोट #Bridge #MotorableBridge #Karnali #Development #NepalNews #DurgeshGiri #Infrastructure #Road #BridgeConstruction

▶︎
केही हुन्न केही गर्न सकिन भन्नेलाई नबिल बैंकका सिईओ मनोज ज्ञवालीले दिए पुग्ने गरी जवाफ Youths Fest..

▶︎
How This Man Spent 7 Years Digging a 2-Story Home Inside a Mountain

▶︎
नेपालमा विदेशी होटलहरूको बाढी! के नेपाली पर्यटनले नयाँ रूप लिँदैछ? मुस्ताङमा पर्यटकको ओइरो!

▶︎
The Balen Era in Nepal

▶︎
The Silent Life of Balendra Shah

▶︎
Unfiltered REALITY of Yeti Airlines | Satik Kura EP 04 | IdeapreneurNepal

▶︎
संवाद # 324: India's top geopolitical expert's 3 BIG predictions on Russia-Ukraine, Iran-US wars

▶︎
चौधरी ग्रुपको अर्को कारनामा, घोटाला लुकाउने अचुक उपाय । TechTanka

▶︎
Mechanisms EVERY Mechanical Engineer Should Know

▶︎
Ex Pakistani Cricketers Shoaib Akhtar and Wasim Akram arrive on Kapil Sharma Show with their wives

▶︎
सरकारलाई Distinction, संसद पुतली ! | GANESH KARKI | PRASTA PRASHNA S02E16

▶︎
CHINESE FUTURISTIC ENGINEERING: The most amazing wonders

▶︎
0 to 1Crore From Salary In NEPAL RoadMap | तलब कमाईबाट धनि कसरी बन्ने | How to Be Rich With Salary?

▶︎
How I Fought 40 Bandits In Indian Train

▶︎
How Binod Chaudhary Became Nepal’s Richest Man

▶︎
Sunil Grover As Rahat Indori (shayars)😂| Best Of Dr.Gulati Mimicry | The Kapil Sharma Show | 4k

▶︎
१ रोपनीमा मस्क मेलन खेती: २ लाख लगानी, एकै छिमलमै ६ लाख आम्दानी! | Tikaram Yatri

▶︎
Who's Gunning For Gadkari? | Using E20 Outrage To Push Out RSS's Man In The BJP?!! | Akash Banerjee

▶︎
Big Crackdown in Internal Security | Amit Shah on Fire🔥 | FCRA 2.0 | WB Border Cleaned | Sumit Peer

▶︎
