Dream Korea Manufacture preparation Class 8:30-9:30 AM
Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना (All Class Admission Open) Online & Physical Both class हरु #.Zero Level दिनको १-२ PM New class फागुन २० बाट Start हुदै Runing Class हरु #.बिहान 6-7Am Grammar start #.दिनको १-२ PM Grammar. #.बिहान ७-८ बजे सम्म Advance grammar( Chapter Start हुदै ) #.दिउसो २-३ बजे सम्म Chapter २८ हुदै #.बिहान 6-7 बजे सम्म(Textbook chapter ४८) #.बिहान 8:30-9:30बजे Manufacturer Preparation (Manufacturer तयारी Class) #.दिउसो ३-४ बजे Manufacturer Preparation (Manufacturer तयारी Class) Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute) सुबिधा हरु सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ... प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ.. केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ... पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ .... सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ... टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ .... अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ 9852677658(whatsapp) , 023591658 9765308000

Dream Korea Manufacture preparation Class 8:30-9:30 AM

Eps Topik New Book Chapter 14 By Dream Korea 6-7am Class 9852677658

Dream Korea Manufacturing Preparation Class 8:30 - 9:30

사회통합프로그램 사전평가 मा बारम्बार सोधिने Important Grammar | Korean Test Preparation 2026

Eps Listening New Agri exam questions (INCLUDING BLIND LISTENING) #epsnepal #korea #epsnewmodel

2026년 3월 14일 मा सोधिएको KIIP 사전평가 구술시험 (Speaking Test) का महत्वपूर्ण प्रश्नहरू

हाम्रो गाडी एक्प्रेस वे'मा कुदिरहेको छ, गन्तव्य पुगेर मात्र रोकिन्छ - वालेन्द्र शाह

Dream Korea Manufacuring Preparation class 8:30 - 9:30 AM 빈칸에 들어갈 가장 알맞은 것을 고르십시오.

Eps Topik Korean Language Class Lesson 59 Dream Korea 6am Class

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो

Eps Topik Korean Language Class Chapter 19

राजकुमारी प्रेक्षा हत्याका जीवित साक्षी पाइलटको कुरा - ज्ञानेन्द्र शाहको खेलबारे सनसनीपूर्ण खुलासा

Dream Korea Manufacuring Preparation class Day -17, 8:30 - 9:30 AM 빈칸에 들어갈 가장 알맞은 것을 고르십시오.

`रवि र बालेनको जोडीलाई देश बदल्ने जिम्मेवारी आएको छ´- पुरञ्जन आचार्य

16th October (Monday) EPS-TOPIK Online Class | Question Bank Solution Class

KIIP 사전평가 구술시험 | बिगतमा सोधिएका प्रश्नहरू + अब सोध्न सक्ने सम्भावित प्रश्नहरू | KIIP Speaking Tips

Korean Language Class Day 1 Introduction Dream Korea 6am

Eps Topik New Book Chapter 28 By Dream Korea 6-7am Class Birtamod Jhapa

AI सँगको जीवन | AI Explained | AI ले job खाइदिन्छ ? AI introduction and Basics Explained - Part 1

