प्रधानमन्त्री ओलीले नयाॅं संविधानमा अराजकता श्रृजना गरे || Bhimarjun Acharya in TOUGH talk

संविधानका पाॅंच वर्ष: राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म र अख्तियारदेखि अदालतसम्मले संविधानलाई प्रहार गरेका छन् । यत्रो मुल्य चुकाएर ल्याएको हाम्रो नयाॅं संविधानमा विशेषगरि प्रम ओलीले अराजकता श्रृजना गरे । संविधानमा छिद्र खोज्नु बेईमानी हो । दर्शकवृन्द, अति नै धेरै धुमधामका साथ नयाँ संविधान जारी गरेको यो शनिवार पाँच वर्ष पुग्दैछ । दुईटा संविधानसभाको यात्रा पार गरेर बनेको संविधानको मर्म माथि शक्तिमा पुग्नेहरुले अपव्याख्या गर्ने गरेको आरोप त लाग्दै आएको थियो नै, तर यति नै बेला संविधान जारि भएको पाँचौ वर्षगाँठको पुर्वसन्ध्यामा फेरि पनि नेपालको संविधानको मर्म माथि प्रहार भएको टिप्पणी हुँदैछ । २०७२ सालको संविधान बनाउँदा निर्वाचनमा जनताबाट पराजितलाई शासनसत्ता चलाउने जिम्मेबारी दिने कि नदिने भन्ने निकै ठूलो रस्साकस्सी चलेको थियो । चुनाव हारेका देखि कहिल्यै चुनावी प्रतिस्पर्धामामा भागै नलिएका व्यक्तिहरु समेत शासन सत्ताको मुख्य जिम्मेवारीमा पुग्ने, र अनेकौ टिगडम गरेर मन्त्रीको झण्डा हल्लाउने प्रबृत्ति मौलाएको निचोडपछि त्यस्ता विकृतिलाई कस्ने खालको प्रावधान राखियो । त्यसै मध्येको प्रावधान हो– प्रतिनिधि सभामा चुनाव हारेकालाई मन्त्री नबनाउने । तर यतिनै बेला सरकारले २०७४ सालको चुनावबाट प्रतिनिधिसभामा हारेका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनित सिटको जस्केलाबाट सांसद बनाई छिराउन खोजेको छ । गौतम प्रकरण संविधानको मर्म विपरित भइरहेको कार्यशैलीको एउटा पछिल्लो उदाहारण मात्र हो, अन्य यस्ता अनेकौ उदाहरण छन् । संविधानले परिकल्पना गरेको १० बर्षको समयावधि तोकिएका संबैधानिक आयोगहरुले ५ बर्ष सम्म पूर्णता पाउन सकेका छैनन । पार्टीहरुबीचको स्वार्थ र भागबन्डा नमिल्दा अधिकारमुखी आयोगहरुमा पदाधिकारी समेत नियुक्त नगरी अल्झाइएको छ । केन्द्र र स्थानीय तहको बीचमा रहेन प्रदेश सरकारको भूमिका अझै स्पष्ट भइसकेको छैन । कहिले केन्द्र त कहिले स्थानीय तहको अधिकार भन्दै प्रदेशहरुलाई पेण्डुलम बनाइएको छ । उता आफ्नै अधिकार क्षेत्रभित्रको नाम र राजधानी तोक्न नसकेर केही प्रदेशहरु अकर्मण्य स्थितिमा छन् । संविधान लेखन ताका मधेसी दलहरुले गरेको राज्य पुनसंरचना देखि नागरिकता लगायतका बिषय सम्बोधन हुन सकेका छैनन्, बरु मधेस केन्द्रित दलहरुले त्यही बिषयलाई सत्तामा पुग्ने भ¥याङ बनाएका छन् । आज स्वयं यस नयाँ संविधानका लागि मरिमेट्नेहरु आफै संविधानमा छिद्र खोज्दैछन् । जनताको अधिकारका लागि ठूला बलिदानी र संघर्षबाट आएको भनिएको संविधानले के राम्रो ग¥यो ? संविधान जारी हुँदाको अपेक्षा र आकांक्षाहरु कति पुरा भए ? हाम्रो संविधानको लोकतान्त्रिक फ्रेमवर्क भित्र हाम्रा शासक र पार्टीहरु कति चल्न सकेका छन् ? यो संविधानले के, सहि दिशा लिइरहेको छ ? आज हामी खरो रुपमा यो संविधान माथि हाम्रा कुन कुन नेता, पार्टी र संस्थाले आधात पुर्याउने काम गरिरहेका छन । कसकसले कसरी अपव्याख्या गरि आफ्नो पक्षमा प्रयोग गरे ? र वास्तवमै संविधान माथि को बाट खतरा छ ? संविधान जारी भएको पाँच बर्षका अवसरमा यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्न्छ–, संविधानविद् अधिवक्ता भिमार्जुन आचार्य । उहाँले दुई वटा संविधान सभाका कार्यकाल भर संविधान निर्माण र यसका मर्म तथा अन्तर्वस्तुलाई नजिकबाट आलोचनात्मक रुपमा नियाल्दै आउनु भएको छ । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथी संविधानविद् अधिवक्ता भिमार्जुन आचार्यलाई । TOUGH talk Tapainsanga (T3) TOUGH talk from Home- COVID19 Special COVID-19 SERIES: These series were initiated as an immediate response of information needs on the COVID-19 Pandemic. The pandemic created a new situation worldwide and in Nepal. As governments were struggling with their efforts in response and preparation, the public was overwhelmed by the infodemic on the pandemic. While there was a dire need for reliable source of information on the pandemic, equally important was the need to connect and network the various efforts of the government at all levels and highlight areas in need of response, including connecting with the concerned expertise and the public priority needs perspective. Therefore, under the banner of TOUGH talk Tapainsanga, the COVID-19 series-a home based production-was initiated with, 50 daily episodes from March 27-May 16, 2020 weekly episodes then onwards from 28 May 2020 till date TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television. #TOUGHtalk #DilBhusanPathak #BhimarjunAcharya Follow us for regular updates in: Facebook:   / toughtalk   Twitter:   / dilbhusanpathak   Instagram:   / dil_bhusan_pathak   Youtube:    / toughtalk1   Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes Instagram:   / dil_bhusan_pathak   Internet Partner: Subisu

अजेयराज सुमार्गीको पासपोर्ट किन रोकियो ? के हो कारण ? | Prime Time with Sama Thapa
▶︎

अजेयराज सुमार्गीको पासपोर्ट किन रोकियो ? के हो कारण ? | Prime Time with Sama Thapa

SECRET MISSION Full Movie | Akshay Kumar, Esha Gupta | New Hindi Air Force Action Movies 2026
▶︎

SECRET MISSION Full Movie | Akshay Kumar, Esha Gupta | New Hindi Air Force Action Movies 2026

काठै काठको गाउँ || ताप्लेजुङको अन्तिम गाउँ सिम्बुक || Loden Taplejung Trip || Tibet Border Taplejung
▶︎

काठै काठको गाउँ || ताप्लेजुङको अन्तिम गाउँ सिम्बुक || Loden Taplejung Trip || Tibet Border Taplejung

दरबार हाईस्कूल कसरी बन्दैछ नीजि विद्यालय भन्दा सफल । || TOUGH talk with Dilbhusan Pathak ||
▶︎

दरबार हाईस्कूल कसरी बन्दैछ नीजि विद्यालय भन्दा सफल । || TOUGH talk with Dilbhusan Pathak ||

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।
▶︎

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।

Is the country in dangerous hands and heading for disaster?
▶︎

Is the country in dangerous hands and heading for disaster?

कृष्णबहादुर महराको छोरी प्रगतिलाई प्रश्नः प्रचण्डले बुबालाई मोहरा बनाएर फसाएकै हुन् त ?
▶︎

कृष्णबहादुर महराको छोरी प्रगतिलाई प्रश्नः प्रचण्डले बुबालाई मोहरा बनाएर फसाएकै हुन् त ?

कृष्ण पहाडीको स्वीकारोक्ति, धर्मनिरपेक्षता नेपालीको एजेण्डा थिएन | HOTSEAT | Image TV
▶︎

कृष्ण पहाडीको स्वीकारोक्ति, धर्मनिरपेक्षता नेपालीको एजेण्डा थिएन | HOTSEAT | Image TV

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |
▶︎

“The Nation Speaks” With Rajendra Baniya | Rajendra Kumar Rai | Khagendra Sunar | Kछ Nepal | EP-07 |

जनताले केही नेतालाई कोठाभित्र राखेर कोर्रा हान्नुपर्ने । डा. भीमार्जुन आचार्य | Himalaya TV
▶︎

जनताले केही नेतालाई कोठाभित्र राखेर कोर्रा हान्नुपर्ने । डा. भीमार्जुन आचार्य | Himalaya TV

On Air With Sanjay #777 - Jitu Nepal
▶︎

On Air With Sanjay #777 - Jitu Nepal

विष्णु पौडेल पक्राऊ गर्नुको खुल्यो भित्री रहस्य, प्रत्यप्क्ष कार्यकारीमा लगिदै देश, कम्युनिष्ट विघटन
▶︎

विष्णु पौडेल पक्राऊ गर्नुको खुल्यो भित्री रहस्य, प्रत्यप्क्ष कार्यकारीमा लगिदै देश, कम्युनिष्ट विघटन

India Nepal News: नेपाल के इस फैसले  से क्यों बढ़ी भारत की चिंता? | China | World News | Geopolitics
▶︎

India Nepal News: नेपाल के इस फैसले से क्यों बढ़ी भारत की चिंता? | China | World News | Geopolitics

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन - गगन थापा
▶︎

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन - गगन थापा

Bindu Exclusive | Amitabh Upset | Rekha Friendship Over | Nargis Slap | Dev Anand Mirror | Amjad Tea
▶︎

Bindu Exclusive | Amitabh Upset | Rekha Friendship Over | Nargis Slap | Dev Anand Mirror | Amjad Tea

Kargil: Musharraf's Miscalculation Ft. Dr. Ishtiaq Ahmed | EP230 @Billumian47
▶︎

Kargil: Musharraf's Miscalculation Ft. Dr. Ishtiaq Ahmed | EP230 @Billumian47

What Kind of Budget Should FM Wagle Bring? | In Focus | Decode with Robin  with Nara Bahadur Thapa
▶︎

What Kind of Budget Should FM Wagle Bring? | In Focus | Decode with Robin with Nara Bahadur Thapa

काँचो प्याज खानुको महत्व र यसका अचम्मका फाइदाहरु । Health Benefits of Onion | Dr. Om Murti Anil
▶︎

काँचो प्याज खानुको महत्व र यसका अचम्मका फाइदाहरु । Health Benefits of Onion | Dr. Om Murti Anil

Why Germans Said the Gurkhas Were 'Not Human'
▶︎

Why Germans Said the Gurkhas Were 'Not Human'

From Kargil to the Coup: Events that Shook Pakistan (Book Discussion)
▶︎

From Kargil to the Coup: Events that Shook Pakistan (Book Discussion)