नेपाली उद्यमी Kedar dhungana || बार्सिलोना नयाँ मान्छे को लागी कस्तो छ? || #nepaliinspain
यो भिडियोमा हामीले सफल नेपाली उद्यमी र समाजसेवी केदार ढुंगानासँग विशेष कुराकानी गरेका छौं। उहाँले बार्सिलोना र स्पेनमा बसोबास गर्न चाहने नेपालीहरूका लागि उपयोगी जानकारी र सुझाव प्रस्तुत गर्नुभएको छ। स्पेनको जीवनशैली, रोजगारीका अवसरहरू, के-कस्ता चुनौतीहरू र अवसरहरू हुन्छन् भन्ने विषयमा उहाँले आफ्ना अनुभवहरू सेयर गर्नुभएको छ। यदि तपाईं पनि बार्सिलोना वा स्पेनमा नयाँ जीवन सुरु गर्ने सोचमा हुनुहुन्छ भने, यो भिडियोले तपाईंलाई धेरै उपयोगी जानकारी प्रदान गर्नेछ। भिडियो उपयोगी लागेमा लाइक, सेयर, र सब्स्क्राइब गर्न नभुल्नुहोस्। हाम्रो च्यानललाई फलो गर्दै यस्तै जानकारीमूलक सामग्रीहरू पाउन सक्नुहुनेछ। तपाईंको प्रतिक्रिया र सुझावहरू पर्खिरहेका छौं, कृपया कमेन्ट गर्न नबिर्सनुहोस्! Full video link  / @nepaliinspain Nepali in spain Facebook  / nepvlc Nepali society in spain Facebook group (नोट: यो ग्रुप मा जोडिनुभन्दा आगाडी सोघिएको प्रशन को जवाफ अनिवार्य रुप मा दिनुपर्नेछ।) https://www.facebook.c... Nepali in spain instagram https://www.instagram.... Shiwani ghimire Facebook  / rmvtmkf9tmvrg2s1 Shiwani Ghimire instagram https://www.instagram.... धन्यवाद! #nepaliinspain #nepaliinbarcelona

के Alicante spain मेरो लागि ठिक छ त? #nepaliinspain

स्पेनमा कागजात नभएका जोडीहरूका लागि नयाँ बाटो: यो नयाँ रणनीति कस्तो छ?

बालेनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हो, हामीलाई प्रधानमन्त्रीमा यत्तिको परिपक्वता चाहिएको हो

Job र room खोजन समस्या छ? || हाम्रो सुझाव तपाईंको लागि || Suggestion Video || Nepali in spain

Nepalese life in SPAIN | Legalization | TR and PR | Accommodation, Salary| Explained #spaceofavinash

राति मलाई किन जबरजस्ती कफी पिलाइन्थ्यो? Suspense Thriller Nepali Story | Dark Suspense Nepali Story

पक्रा*उको चर्चा चलेपछि के भन्छन्, जनार्दन शर्मा ?|| Nepal Times

विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।

उद्यमी Jyoti Gurung || बार्सिलोना नयाँ मान्छे को लागी कस्तो छ? ||Mummy’s Momo House #Nepaliinspain

बालेनको भाषण सुनेर चकित परे डा.केसी: "कालापानी-लिपुलेखको प्रमाण छ" भन्दै विरोधीको गरिदिए बोली बन्द

Spain गएर कुन ठाउँ मा बस्ने? || के Valencia मेरो लागि ठिक छ त? #Nepaliinspain #Nepaliinvalencia

विष्णु पौडेल पक्राउपछि स्टुडियोमै पोल खोलाखोल, बालेन-सुधनलाई ठोके स्यालुट, ओलीको फाइल खुल्दै

Do not come to Spain without watching this video .

21/06/26 ITALIAN NEWS IN PUNJABI | Kulvir Singh | ITAPUNJABI | Italy Punjabi News Channel

एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठसँगको विशेष अन्तर्वार्ता: 'मास रेगुलराइजेसन' र नेपाली समुदाय

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

😱 नेपालमा भेटियो यस्तो जनावर ! Big Monitor Lizard Rescue in Nepal

Mestyat Alem | ሞት ዘይፍቀደላ ከተማ | ብሓደ ዩሮ ገዛ ዝሽየጠላ ሃገር

'विष्णु पौडेल पक्राउ प्रकरणः आर्थिक अपराध अनुसन्धानको नयाँ अध्याय, बालेनलाई हौसाला दिऔँ' | HTV

