LEKHAU BHAWISYA - JAYAN J WAIBA / NISCHAL BASNET / ROSHAN THAPA / MR. D

VOCAL - JAYAN J WAIBA / NISCHAL BASNET / ROSHAN THAPA /MR. D MUSIC : JAYAN J WAIBA LYRICS : JAYAN J WAIBA / MR. D MIXING ENGINEER : SHIVAM RASAILY VISUAL EFFECTS : SIMOSH SUNUWAR COLOR CORRECTION : RAJENDRA MOKTAN EDITOR : NISCHAL BASNET SPECIAL THANKS RYAM KESHAB PANDEY अंकुशे काँडा रोपेर पवित्र पिपल उम्रिन्न अब पनि केही सोचेनौ भने कहिले पनि उठिन्न लेखौँ भविष्य आफ्नो आफै नै अरु कोही आई बनाउँदैन यो देश जङ्गार तरेर चाल्नु छ पाइला नथाक है अहिले बदल्नु छ परिवेश बल्नेछौ रातमा राको बनेर चिच्याई डाँकमा डाँको छोडेर उठ्नेछ देश उदाउनेछौ हामी यो भत्केको घरलाई उठाउनु छ माथि लेखौँ भविष्य आफ्नो आफै नै अरु कोही आई बनाउँदैन यो देश ती परदेशिएका पैताला लाई पर्खिदैछन आगन यो देश हाम्रो अस्तित्व यो भुमि हाम्रो प्राङ्गण असत्य डगमगाउछ जब शक्ति बन्छ आवज परिवर्तन गरे आफैलाइ अनि बद्लिन्छ यो समाज न झुक्या थेउ न झुक्ने छौ यो अन्याय को भिड मा न फुट्या थेउ न फुट्ने छौ छ चन्द्र सुर्य सिरमा यो माटो ले पसिना मागे प्राण दिने पुस्ता हामी जल्छ अहंकार जब आगो बन्छ झिल्का फुर्तिला हातहरू अझै फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू अझै प्रगाड बनाउनु छ है। नखोज है देवता ढुङ्गा पिरोल्छ कहाँ भेट्छौ तिर्थ स्वर्ग यहीं छ अब आफैमा निर्भर धरातलमा उभि स्वदेश बनाउन भविष्यलाई सोची उठ्नेछ देश उदाउनेछौ हामी यो भत्किएको घरलाई उठाउनु छ माथि हामिले फुल रोपे फुल फल्छ काडा रोपे काडा भविष्य राम्रो चाहिए हामिले सोच्नु पर्छ आज यो सिस्टम तिमिलाइ लखेट्छ तिमी न आतिउ नभाग किन कि फुल्छ कमल शान्ति बोकि हिलो हरुको माझ छ आशा निराशा बाटो बाटोमा बाधा अभिलाषा पुरा गन्तब्य को बल्ल पुगेउ आधा यो मन मा गौतम बुद्ध राखी शिर मा सगरमाथा उठाउने छौ यो झन्डा हामी ढल्या छैन आशा लेखौँ भविष्य आफ्नो आफै नै अरु कोही आई बनाउँदैन यो देश जङ्गार तरेर चाल्नु छ पाइला नथाक है अहिले बदल्नु छ परिवेश

विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।
▶︎

विष्णु पौडेलको सम्पत्तिको नालीबेली, सुकुम्बासी विष्णु ३० वर्षमै अर्बपति ? यसरी सिध्याए देश ।

BALEN - JAY MAHAKAALI (Swapnil, Chronic Beatz, Foeseal)
▶︎

BALEN - JAY MAHAKAALI (Swapnil, Chronic Beatz, Foeseal)

देश बनाउने टोली 🇳🇵 | Balen Shah New Nepali Hip-Hop Rap Song 2026 | Official Music Video
▶︎

देश बनाउने टोली 🇳🇵 | Balen Shah New Nepali Hip-Hop Rap Song 2026 | Official Music Video

Yo Desh - Dimaag Kharaab Movie Song | Khagendra Lamichhane, Swastima Khadka, Dayahang Rai | Nischal
▶︎

Yo Desh - Dimaag Kharaab Movie Song | Khagendra Lamichhane, Swastima Khadka, Dayahang Rai | Nischal

Khagendra Sunar Thug Life 😎🔥 | Too Savage
▶︎

Khagendra Sunar Thug Life 😎🔥 | Too Savage

Rajendra Baniya Vs Ringala Yadav💥😆🔥
▶︎

Rajendra Baniya Vs Ringala Yadav💥😆🔥

दरबार हत्याकाण्ड: रहस्य कि षड्यन्त्र ? | लिड EXPLAINER | E06
▶︎

दरबार हत्याकाण्ड: रहस्य कि षड्यन्त्र ? | लिड EXPLAINER | E06

विष्णु पौडेल पक्राउ,डा.केसीले खोले अक्रो तथ्य: बाहिरियो यस्तो गोप्य भिडियो, अब पालो कसको?Balen
▶︎

विष्णु पौडेल पक्राउ,डा.केसीले खोले अक्रो तथ्य: बाहिरियो यस्तो गोप्य भिडियो, अब पालो कसको?Balen

Kuma Sagar । Top 6 Songs Collection @kumasagar
▶︎

Kuma Sagar । Top 6 Songs Collection @kumasagar

Baneko Chha Parahale
▶︎

Baneko Chha Parahale

BBC Nepali Sewa - Bishnu Paudel arrest: २०८३  असार ८ गतेको 'साँझपख' कार्यक्रम
▶︎

BBC Nepali Sewa - Bishnu Paudel arrest: २०८३ असार ८ गतेको 'साँझपख' कार्यक्रम

Budho Bhaiyo - The Firantee | Nepali Song | Official Music Video 2025
▶︎

Budho Bhaiyo - The Firantee | Nepali Song | Official Music Video 2025

BALEN - AAM NEPALI BUWAA (OST JHARI PACHHI KO INDRENI)
▶︎

BALEN - AAM NEPALI BUWAA (OST JHARI PACHHI KO INDRENI)

बालेन रबिलाई ट्याकल गर्न विदेशीले च्याप्यो हर्कको टिम ।
▶︎

बालेन रबिलाई ट्याकल गर्न विदेशीले च्याप्यो हर्कको टिम ।

Lamjunge_Dadaima_Hawa_Sarara_2026_Trending_Nepali_Blues_Songs_Playlist @DebendraWaiba
▶︎

Lamjunge_Dadaima_Hawa_Sarara_2026_Trending_Nepali_Blues_Songs_Playlist @DebendraWaiba

The Silent Life of Balendra Shah
▶︎

The Silent Life of Balendra Shah

DIMAAG KHARAAB - Official Full Movie || Dayahang Rai, Khagendra Lamichhane, Swastima Khadka, Nischal
▶︎

DIMAAG KHARAAB - Official Full Movie || Dayahang Rai, Khagendra Lamichhane, Swastima Khadka, Nischal

जाग्दैछन् छोराहरू - Jagdaichhan Chhoraharu | Powerful Nepali Protest Rap | Voice of New Nepal
▶︎

जाग्दैछन् छोराहरू - Jagdaichhan Chhoraharu | Powerful Nepali Protest Rap | Voice of New Nepal

Nepathya - Gaun Gaun Bata Utha (गाउँ गाउँबाट उठ )
▶︎

Nepathya - Gaun Gaun Bata Utha (गाउँ गाउँबाट उठ )

मखमली-Movie Song[ऊनको स्वीटर] Sujan Chapagain, Sunita Thegim | Bipin Karki,Miruna Magar,Wilson B.Rai
▶︎

मखमली-Movie Song[ऊनको स्वीटर] Sujan Chapagain, Sunita Thegim | Bipin Karki,Miruna Magar,Wilson B.Rai