८ हजार विद्यार्थी पढ्ने नम्बर १ सामुदायिक स्कुलको कथा | THE CONVERSATION- 53 | KALIKA SCHOOL BUTWAL

कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापा आफ्ना पथप्रदर्शक घनश्याम पाठकको प्रशंसा गर्न कुनै कसर छाड्दैनन्। उनी कालिका स्कुलको सुधारबारे बेलीविस्तार लगाउँदा हरेक चरणमा घनश्यामको नाम लिन्छन्। स्कुल आज जहाँ छ, त्यसको पूरा श्रेय घनश्यामलाई नै दिन्छन्। तर यो संवादबाट मैले एउटा कुरा के महसुस गरेँ भने, दिनेश आफै पनि कम सकारात्मक व्यक्ति होइनन्। जस्तोसुकै गाह्रो काम पनि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना दिनेशमा पनि कम छैन। स्कुल सुधारको निम्ति बाटो देखाउने काम पक्कै घनश्याम पाठकले गरेका हुन्, तर 'कोर टिम' मा रहेर उनले देखाएको बाटो पछ्याउने र निरन्तर त्यही बाटो हिँड्दै होस्टेमा हैंसे गर्ने दिनेश र अन्य शिक्षकहरूको योगदानलाई पनि कम आँक्न मिल्दैन। सबभन्दा ठूलो कुरा त, निजी स्कुलको आकर्षक तलब र करिअर छाडेर, आफ्नो घरपरिवारलाई आर्थिक संकटमा झोस्दै कालिका स्कुल आउन तयार हुनुले पनि सामुदायिक शिक्षा सुधारप्रति दिनेशको प्रतिबद्धता झल्काउँछ। दिनेशले यो संवादमा कालिका स्कुललाई देशकै ठूलो सामुदायिक स्कुल बनाउन के–कस्ता सुधारका काम भए भनेर चरणबद्ध चर्चा गरेका छन्। #kalika_school #education #butwal Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper. https://setopati.com Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal 01-5429319, 01-5428194 [email protected], [email protected] विज्ञापनका लागि 015544598, 9801123339, 9851123339 विज्ञापनका लागि 015544598, 9801123339, 9851123339

“The Nation Speaks”With Rajendra Baniya | Padma Aryal, N.P Saud, Rajendra lingden & Buddhi Narayan
▶︎

Gurans Naani Vs Kamal Bc MaalDai ll Comedy Baaz ll Sundar Khanal ll Sita Neupane ll Aarati Thapa

संसद्मा बालेनको नेपाली भूभाग सम्बन्धी अभिव्यक्ति: के हो वास्तविकता? नेजारुल होदासँग कुराकानी

News🔴today nepali news aaj ka mukhya samachar taja

From SMALL SHOP to BILLION EMPIRE | Success Story of PANCHAKANYA | THE FACTORY | UJJWAL SHRESTHA

Ak Talk with Principal of Kanti Secondary School | Mr. Govinda Gnawali

अन्ततः अर्थमन्त्री स्वर्णिमले मुख खोले, मलाई फसाउने र भ्रम छर्ने काम भइरहेको छ || SWORNIM WAGLE||

Smooth Jazz & Soul R&B 24/7 – Midnight Jazz Lounge | Relaxing Instrumental Vibes

आँपको कथा | Story of Mango | Herne Katha EP122 - हेर्ने कथा

Kalika Manavgyan Secondary School | Butwal | New PT | Harish Oli |

How to understand native speakers when they talk quickly: Live English Class

Read the Korea Economic Daily in 30 Minutes | 20260121🌞#MorningRoutine | 8 AM Live

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 26 gate 2083.

कुरै कुरामा रोईन् प्रियंका कार्की, मलाई अझै पनि आमाको विहे गर्दिन मन छ ! Priyanka Karki New Podcast

ज्ञानेन्द्र शाहीलाई स्वर्णिम वाग्लेले फर्काए मुतोड जवाफ, अत्तालिएर भ्रम फैलाइरहेका छन् भन्दै दिए दनक

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

24x7 Non Stop Sukhmani Sahib 24x7 ਸਰਵਨ ਕਰੋ ਚੌਵੀ ਘੰਟੇ ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਦੀ ਬਾਣੀ

असोज ५ को कथा | Asoj 5 ko Katha | Herne Katha EP 68 | हेर्ने कथा

Iran vs Israel: तेहरानको मुटुमै पस्यो इजरायली सेना, ट्रम्पको कडा चेतावनी! Middle East Crisis

Musical PT ,Kalika Manavgyan secondary school, Butwal