ट्याक्सी चलाउँदाको फाइदा के ? कमाइ कति ? । Taxi Business of Pokhara । Business Stories Nepal । 2023

हामीले पोखरामा भेट्यौँ विष्णु बहादुर थापालाई । पढ्न आएका उनी भेनाको ड्राइभिङ सेन्टरमा काम थालेर पाँच वर्षपछि आफ्नै ड्राइभिङ सेन्टर खोल्न सफल भए । त्यहाँ १८ वर्ष काम गरेर उनीहरू मिलेर अहिले ठुलो सनराइज ड्राइभिङ स्कुल खोल्न सफल भएका छन् । उनीहरूको ड्राइभिङ सेन्टरको शाखा पोखरामा मात्रै चार वटा छन् । यो बिचमा ट्याक्सीकै माध्यमबाट उनले धेरै प्रगति गरेका छन् । छोरीहरूलाई डाक्टर पढाएका छन् । धेरैलाई ड्राइभिङ सिकाएका छन् । परिवर्तन हुँदै गरेको समाज देखेका छन् । यहाँको विकासले व्यवसायलाई के कस्तो असर गरेको छ देखेका छन् । उनी आफ्नो व्यवसायतिर फर्किँदा के भन्छन्? आफ्नो ठुलो कम्पनी हुँदा पनि उनी रहरले यो ट्याक्सी किन चलाइरहेका छन्? यो व्यवसाय गर्नुपर्‍यो भने ध्यान दिनुपर्ने कुराहरू के के हुन्? हेर्नुहोस् । उहाँको सम्पर्क नम्बर चाहिए यहाँ छ है । विष्णु बहादुर थापा: 9846028668 यदि तपाईँ पनि कुनै व्यवसाय गरिरहनुभएको छ र हामीले यसरी नै भिडियो बनाइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ भने नाम र फोन नम्बर कमेन्ट गर्नुहोस् है । हाम्रो सम्पर्क नम्बर: 9852052379 हो ।

इलेक्ट्रिक ट्याक्सिमा कस्तो छ कमाइ, संपूर्ण जानकारी सहित II Easy EV Taxi in Nepal II Jankari Kendra
▶︎

३० बर्ष देखि ट्याक्सी चलाईरहेका चालकको कथा - दुईपटक लुटेरा र ठूलो दुर्घटना बाट जोगिए taxi

पहिला मासु पसल मात्र थियो, अब सुकुटी उद्योग छ । Sukuti Pasal Nepal । Business Stories Nepal । 2024

१० हजार लिएर काठमाडौं आएका रमेश चार ट्याक्सीका मालिक |THE CONVERSATION-30| Taxi Driver's Story

अटो म्याजिकलाइ गाह्रो छ है पैसा कमाउनु लाई बिजोग अबस्था छ

ट्याक्सीको नम्बर प्लेट कसरी र कहाँ लिने ? कति पर्छ ट्याक्सी नम्बर प्लेटको || सबै जानकारी भिडियोमा

व्यवसायी सुमार्गीमाथि अनुसन्धान शुरु, ११ अर्ब रुपैयाँको स्रोत के ? कर छली पुष्टि !

432Hz - Fall Into Deep Sleep in 3 Minutes, Heal All Damage In The Body and Spirit, Relieve Stress #2

पैसा छैन? चिन्ता नलिनुहोस्! अब ट्याक्सी पाइन्छ किस्तामा!"ट्याक्सी किन्दा फस्ला!Taxi Scam in Nepal। "

Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021

New Tata ev taxi owner(driver) review!!EV ट्याक्सी कस्तो छ त  !! डाऊन payment kati parcha

Reality of Commercial EVs in Nepal - Episode 1 | EV भ्यान किन्नु अघि यो भिडियो हेर्नुहोला

Taxi किन्दै हुनुहुन्छ । ध्यान नदिदा Ghar Khet बेच्नु पर्ला ।15 लाख घाटा । मर्नु विकल्प होल?

खुल्यो विष्णु पौडेल पक्राऊ गर्नुको भित्री रहस्य,ज्ञानेन्द्र र सेना निशानामा, जनार्दन प्रचण्ड लिष्टमा

Kathmandu Buspark to Surkhet Buspark ~ Full Vlog | Travel with ZungeDaai on BulBule Star Bus 🥰

बालेन सरकारले ल्यायो कडा नियम, ट्राफिक नियम तोड्दा १ लाखसम्म जरिवाना Trafic Niyam ||

Banana Farming Business। केरा खेती। Business Stories Nepal।2021

Suzuki Alto k10 vxi+ | Full Description | SuzukiNepal

Top Business Idea in Nepal II Changing Nepal II Jankari Kendra

विष्णु पौडेल पक्राउले; एमालेमा भागाभाग; जनार्दन शर्मा पनि पक्राउ पर्दै? को को छन् निशानामा ?