आजको राशिफल | २०८३ आषाढ १५ गते सोमवार | June 29, 2026 | 2083 Ashad 15 | Aaja Ko Rashifal

आजको राशिफल सोमवार, आषाढ १५, २०८३ २९ जुन सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal June 29, 2026, Monday Horoscope Prediction आषाढ १५ गते सोमवारको राशिफल शुद्धज्येष्ठ शुक्ल पूर्णिमा, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, शुक्ल योग, विष्टि/भद्रा र बब करण, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, शुद्धज्येष्ठ शुक्ल पक्ष, पूर्णिमा तिथि, मूल नक्षत्र, शुक्ल योग, विष्टि/भद्रा करण, बब करण, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, श्री पूर्णिमा व्रत, असारको पन्ध्र (दहीचिउरा खाने दिन), राष्ट्रिय धान दिवस, मन्वादि, गैडू पूजा, पनौती स्नान, पनौती भैरवभद्रकाली इन्द्रेश्वर रथयात्रा, मष्ट पूर्णिमा, ज्यापुह्नि, सद्वगुरु कवीर जयन्ती, कमरेड पुष्पलाल जयन्ती आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०१:३३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे चन्द्रोदय : साँझ ०६:११ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:३९ बजेदेखि १२:३५ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:१२ देखि ०६:५६ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५६ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०६:५६ देखि ०८:४० सम्म र बेलुका १०:५१ देखि १२:०७ सम्म शुभ वारवेला : बिहान ०८:४० देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:३९ देखि ०३:५६ सम्म रोग वारवेला : बिहान १०:२३ देखि १२:०७ सम्म र बेलुका ०९:३५ देखि १०:५१ सम्म उद्वेग वारवेला : दिउँसो १२:०७ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:३९ सम्म चर वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म लाभ वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०६:५६ देखि ०८:४० सम्म यमघण्ट : बिहान १०:२३ देखि १२:०७ सम्म गुलिक काल : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री पूर्णिमा व्रत, असारको पन्ध्र (दहीचिउरा खाने दिन), राष्ट्रिय धान दिवस, मन्वादि, गैडू पूजा, पनौती स्नान, पनौती भैरवभद्रकाली इन्द्रेश्वर रथयात्रा, मष्ट पूर्णिमा, ज्यापुह्नि, सद्वगुरु कवीर जयन्ती, कमरेड पुष्पलाल जयन्ती मुहूर्त : शुभ विवाह आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १६ गते : सांसद दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) १७ गते : शहीद दशरथचन्द जयन्ती, मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी) १८ गते : खेलकुद पत्रकार दिवस, साहित्यकार हरिभक्त कटुवाल जन्मजयन्ती, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने) आज घाम झुल्कनुअघि ०१:३९ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको बृश्चिक राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको धनु राशि हुनेछ । भोलि बिहान ०४:१५ बजेसम्म मूल नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:49 #पञ्चाङ्ग 03:23 #शुभ_साइत 05:46 #मेष 08:29 #बृष 10:54 #मिथुन 13:13 #कर्कट 15:33 #सिंह 17:46 #कन्या 20:04 #तुला 22:31 #बृश्चिक 24:52 #धनु 27:08 #मकर 29:26 #कुम्भ 31:53 #मीन 34:13 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Monday's horoscope, Tuesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, Ashadh month horoscope, monthly horoscope, Shravan month horoscope, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shuddajyestha Shukla Paksha, Purnima date, Mool Nakshatra, Shukla Yoga, Bishti/Bhadra Karan, Bab Karan, Raudra Samvatsar, Surya Uttarayan, Summer season, Shri Purnima fast, Asar fortnight (day of eating curd), National Paddy Day, Manvadi, Gaidu Puja, Panauti Snan, Panauti Bhairav Bhadrakali Indreshwar Rath Yatra, Mashta Purnima, Jyapuhani, Sadhguru Kabir Jayanti, Comrade Pushpalal Anniversary

Aajako Rashifal Asar 15 | Today's Horoscope 29 June 2026 || aajako rashifal | nepali rashifal
▶︎

Aajako Rashifal Asar 15 | Today's Horoscope 29 June 2026 || aajako rashifal | nepali rashifal

घण्टीबाट तर्सेर कम्युनिष्टहरुको सामूहिक रुवाबासी सभा। मनिष र लिंग्देनको दम्भ–भ्रम।
▶︎

घण्टीबाट तर्सेर कम्युनिष्टहरुको सामूहिक रुवाबासी सभा। मनिष र लिंग्देनको दम्भ–भ्रम।

सोमवार स्पेशल भजन : कर्पूर गौरम करुणावतारं, ॐ नमः शिवाय, शिव प्रार्थना, शिव अमृतवाणी, चालीसा व आरती
▶︎

सोमवार स्पेशल भजन : कर्पूर गौरम करुणावतारं, ॐ नमः शिवाय, शिव प्रार्थना, शिव अमृतवाणी, चालीसा व आरती

असार १५ गते १०० वर्ष यताकै दुर्लभ दिन, ऋण काढेर भए पनि गर्नु पितृ कुल लक्ष्मीका लागि २० काम, Purnima
▶︎

असार १५ गते १०० वर्ष यताकै दुर्लभ दिन, ऋण काढेर भए पनि गर्नु पितृ कुल लक्ष्मीका लागि २० काम, Purnima

के तपाईंको बोली बिक्छ? यो एउटा सीपले फेरिदिनेछ तपाईंको सिंगो करियर | Rajesh Pandey | Episode 4 I
▶︎

के तपाईंको बोली बिक्छ? यो एउटा सीपले फेरिदिनेछ तपाईंको सिंगो करियर | Rajesh Pandey | Episode 4 I

News🔴today nepali news aaj ka mukhya samachar taja
▶︎

News🔴today nepali news aaj ka mukhya samachar taja

मीन राशि | हुदैछ जीवन उलट पुलट न्याय कारक शनि ग्रह 127 दिन वक्री | Meen Rashi | Shani Vakri 2083
▶︎

मीन राशि | हुदैछ जीवन उलट पुलट न्याय कारक शनि ग्रह 127 दिन वक्री | Meen Rashi | Shani Vakri 2083

`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya
▶︎

`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya

254 DIOS TE DICE HOY: LA FE TE MOSTRARÁ LO QUE LA RAZÓN NO PUEDE, Y TE GUIARÁ HACIA LO IMPOSIBLE
▶︎

254 DIOS TE DICE HOY: LA FE TE MOSTRARÁ LO QUE LA RAZÓN NO PUEDE, Y TE GUIARÁ HACIA LO IMPOSIBLE

३ महिनामै ढले सिंहदरबार हल्लाउने बिचौलिया-रोकिएन बालेनको एक्सन,सबैको एउटै ठेगाना डिल्लीबजार कारागार
▶︎

३ महिनामै ढले सिंहदरबार हल्लाउने बिचौलिया-रोकिएन बालेनको एक्सन,सबैको एउटै ठेगाना डिल्लीबजार कारागार

असार २० गते भित्र यी २ राशीलाई आउन सक्छ संकट, यी काम नगर्नु, यो हप्ताको साप्ताहिक राशीफल
▶︎

असार २० गते भित्र यी २ राशीलाई आउन सक्छ संकट, यी काम नगर्नु, यो हप्ताको साप्ताहिक राशीफल

Aajako Rashifal 2083 Asar 15 (June 29) Jyotishpath | ज्योतिष्पथ
▶︎

Aajako Rashifal 2083 Asar 15 (June 29) Jyotishpath | ज्योतिष्पथ

Nepali news 🔴 आज असार १५ गते सोमबार Nepal Post News || nepali samachar live | Jun 29, 2026
▶︎

Nepali news 🔴 आज असार १५ गते सोमबार Nepal Post News || nepali samachar live | Jun 29, 2026

शिव भक्ति भजन : कर्पूर गौरम करुणावतारं, आशुतोष शशाँक शेखर, ॐ नमः शिवाय, शिव अमृतवाणी व शिव आरती
▶︎

शिव भक्ति भजन : कर्पूर गौरम करुणावतारं, आशुतोष शशाँक शेखर, ॐ नमः शिवाय, शिव अमृतवाणी व शिव आरती

राजा ल्याउने प्रतिष्पर्धा, विपक्षी दल मध्यमार्गीको सोचाईमा, पुष १ को सम्भावना ? माधव प्रचण्ड पक्राऊ?
▶︎

राजा ल्याउने प्रतिष्पर्धा, विपक्षी दल मध्यमार्गीको सोचाईमा, पुष १ को सम्भावना ? माधव प्रचण्ड पक्राऊ?

कुम्भ राशि अवसर र चुनौति⚠️ यो अवसर गुमाउनुभयो भने पछुताउनु पर्न सक्छ!
▶︎

कुम्भ राशि अवसर र चुनौति⚠️ यो अवसर गुमाउनुभयो भने पछुताउनु पर्न सक्छ!

Om Mani Padme Hum | Meditative Sound of Buddhist | Peaceful Chanting | Buddhist Mantra #buddhism
▶︎

Om Mani Padme Hum | Meditative Sound of Buddhist | Peaceful Chanting | Buddhist Mantra #buddhism

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 15 gate 2083.
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 15 gate 2083.

सुबह उठते ही यह प्रार्थना जरूर सुने - Subah Ki Prarthana | Morning Prayer Song |
▶︎

सुबह उठते ही यह प्रार्थना जरूर सुने - Subah Ki Prarthana | Morning Prayer Song |

Aajako Rashifal Asar 15 | June 29 2026 || Today Horoscope aries to pisces | aaj ka Rashifal
▶︎

Aajako Rashifal Asar 15 | June 29 2026 || Today Horoscope aries to pisces | aaj ka Rashifal