Parbatikunda Janaipurne Mela -2077/Gatlang/Rasuwa/Tamang Culture पार्वतीकुण्डको जनैपुर्णे मेला २०७७
Parbatikunda Janaipurne Mela -2077/Gatlang/Rasuwa/ Tamang Culture गत्लाङ्ग पार्वतीकुण्डको जनैपुर्णे मेला २०७७ हिन्दु धर्मको शास्त्र अनुसार समुन्द्र मन्थन गर्दा निस्केको बिषले सारा विश्वनै नास हुने अवस्था आउदा भगवान शिवले त्यो विषलाई पिएर सारा जगत बचाउन खोज्दा, सो विषले भगवान शिवको भित्रै देखि जलन हुन थालेकोले सो जलनलाई कम गराउन हिमालय क्षेत्र उक्लिने क्रममा पार्वती हिड्न नसके पछि पार्वतीलाई हालको पार्वती कुण्डमै छाडेर शिव भगवान मात्र गएको, र शिवले पार्वतीलाई छाडेर टाढा जान नसकि गोसाईकुण्ड पुगे पछि आफ्नै हातको त्रिशुलले पहाडमा प्रहार गरि पानी निकाली सो पानी पिई आफु त्यही बसेको किवदन्ति रहेको छ । सो लोक श्रुतीको कारण बर्षनी हजारौ भक्तजनहरु जनै पूर्णेमा गोसाईकुण्ड जाने गर्छन् भने माता पार्वती यस पार्वतीकुण्डमा रहनु भएको विश्वाशले जनैपूर्णेमा यत्रो कोरोनाका प्रकोपका बीच यस सालको जनैपूर्णेमेला आएका विशाल जनसमूहको उपस्थिति र उनीहरुका आफ्ना परम्परागतरुपमा गाउनेमा र स्याब्रुनाच्ने जमातले प्रष्ट पारको छ । हिन्दु र बौद्धू दुबै धर्मावलम्बिहरुको श्रद्धाले ओत प्रोत भएको पार्वतीकुुण्ड रसुवाको गत्लाङ्गमा पर्दछ । गत्लाङ्ग आफैमा पनि तामाङ्ग जातीको ऐतिहासिक र पुरात्वातिक गाउँ कालो गाउँले परिचित छ । सोही पार्वतीकुण्डमेला भर्न आउनु भएको श्रद्धालु संस्कृती प्रेमीहरुको प्रस्तुतीलाई मित्रहरु पेम्बा लामा, गत्लाङ्ग, फुर्बु सिङ्गी, गत्लाङ्ग र धनबहादुर लोपेन गोल्जुङ्ग(स्याब्रु) का मित्रहरुले उपलब्ध गराईदिनु भएको भिडियोहरुलाई जोडेर यो तामाङ्गजातीको संस्कृतीलाई प्रस्तुत गरको छु ।

Gangdela Thembo Syabru Dance || Rasuwa Tamang Song And Dance || PQ VLOG ||

दरबार ह*त्याका*ण्ड खोल्ने सुदनको निर्णय,परिस्थितिबारे गरे गम्भीर खुलासा:बालेन-रवि यस्तो खतरनाक खेलमा

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police

News🔴today nepali news aaj ka mukhya samachar taja

Rasuwa Tamang Song, Gatlang, Yak mahotsav 2083

सुधनलाई फेरि गृहमा ल्याउनु रविलाई ईण्डियाले भव्य स्वागत गर्नु र बालेनको भूमिकाको खुल्यो भित्री रहस्य

एकैपटक १५ हजार कर्मचारी कटौती गर्दै सरकार ? चम्किलो युरोप सपनाको त्रासदीपूर्ण कथा | Prime Time

तोर नोवा ज्यामो गाङथामा सुनिता बल - कमान सिंह मोक्तान - हिलेको ज्ञानु - New Nepali Tamang Song

पार्वतीकुण्ड जनैपूर्णे मेला २०७७/ Tamang Cultural / Rasuwa Parbatikunda Mela 2077

GOLJUNG VILLAGE

Rasuwa Gre @ Bhim Bahadur Weds Sunita Tamang Part 2 Series 61

today news🔴 live news | nepali news | nepali samachar live | aaja ka samachar | 9 June 2026

सुदन फेरि गृहमन्त्री वरिष्ठ वकिलले खोले मुख, एक्सनमा उत्रिने २० जना तस्करको लिस्ट तयार, अब के हुन्छ?

दोहोरी सानोहाकु महिला र नेसिङ पुरुष समूहको सेमीफाईनल / Semifinal sanohaku VS Nesing/Tamang Cultural

मन्त्री बन्ने भएपछि खुसी हुँदै मिडियामा बोले महावीर पुन, हर्क साम्पाङ भन्छन् मैले फाइन तिरेको छैन

बिहानै गाला जोडेर नाच्यो भुवन रामकोटमा / New Kaura Dance Tanahun / Kauda Dance / Bhuwan Singh Thapa

सुदन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने भएपछि दुर्गा प्रसाई खुसीले गदगद Durga Prasai

Prangbola Lhui『Official Tamang Movie』- Kumar Moktan, Gopilal Tamang, Dina Tamang, Hiralal Helmo

Parwati kunda jatra 2081 ||Rasuwa || song-1

