बालेन्द्र निमित्त नायक हुन् l उनी योजनाकारबाट संचालित देखिन्छन् - सीके लाल l हिमालखबर विशेष
सयदिनभित्र सरकारले जनतामाझ जतिसक्दो भय श्रृजना गर्नसके त्यसले सर्वसत्तावादी शासन ब्यवस्थाको जग बलियो बन्ने हुँदा नियोजित रुपमा राज्य दमन ब्यापक बनाइएको सीके लाल को बुझाई छ । लाल आफ्नो विश्लेषण सुनाउँदै भन्छन्, ‘योजनाकारको एउटा प्रारुप छ । त्यो बमोजिम तिनलाई एउटा कडा शासक चाहिएको छ, जंगबहादुर जस्तो । त्यसले शुरुकै सय दिनमा आफ्नो दबदबा श्रृजना गर्नुपर्छ । त्यसपछि डर समाजमा ब्यापक हुन्छ । जे जे गर्न खोजिएको हो त्यो गराउन सजिलो हुन्छ । त्यसपछि बुद्धिजिवी र पत्रकारहरु पनि चुप लाग्छन् । चुप लगाइएपछि सर्वसत्तावादको लागि सेना बुट बजार्दै आउनै पर्दैन । मान्छे आफसेआप आत्मसर्मपण गर्छन् । त्यो त्रासभित्र शासनसत्ता स्थापित हुन्छ । ‘ के त्यसोभए हामीले हजारौंको शहादतमा खडा गरेको ‘संघीय गणतान्त्रिक धर्मनिरपेक्ष लोकतान्त्रिक’ राज्यसंरचना खतरामा छ ? समाजका बहुसंख्यक लेखक, पत्रकार तथा नागरिक समाजले मौनता साधिरहेको बेला हिमालखबरका कार्यभार सम्पादक जेबी पुन मगरले ‘पब्लिक इन्टेलेक्च्यूअल’ को छवि बनाएका सीके लालसंग यीनै बिषयमा लामो कुराकानीको सम्पादित स्वरुप ~~~ ~~~ ~~~ हिमालखबरका थप सामग्रीका लागि : फेसबुक : / himalkhabar एक्स : / himal_khabar इन्स्टाग्राम : / himalkhabar टिकटक : / himalkhabar थ्रिड : https://www.threads.net/himalkhabar ब्लूस्काइ : https://bsky.app/profile/himalkhabar.... पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar हिमालखबर : https://www.himalkhabar.com/ #himalkhabar #cklal #balenshah #politicalanalyst #softauthoritarianism

रवि र बालेन भेटको रहस्य! दैनिक १८ जना आत्महत्या गर्छन् ३ जनाको मात्र चर्चा ? | JANA PAIRAVI | AP1 HD

कान्तिपुरलगायतका मिडिया हाउसको गेटमा किन राखियो गाडी ? वालेन्द्र किन खोज्दैछन् रविको सहयोग ?

Norwegen – England Highlights | Viertelfinale, FIFA WM 2026 | sportstudio

नयाँ भनिएका १०० दिनमै अपरिपक्व,भुराजनिती जटिल || दलाइ लामाका कारण चीन क्रुद्ध,डरलाग्दो संकट ! Binay

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स, यो पटक पनि उपाधि अर्जेन्टिनालाई ! world cup 2026

BBC Nepali Sewa, Aashar 29 | BBC Nepali Live | BBC Nepali Sewa live Today | BBC Nepali News Today

बालेन सरकार चौतर्फी घेराबन्दीमा ! रवि–बालेन संवाद र राजनीतिक संकेत | Mumaram Khanal ||NepalVox

ओलीलाई जस्तै बालेनलाई पनि भजन मण्डलीले सिध्याउने भए; देशैभर अलपत्र गाडी आतंकः HEMANTA SEDHAI

The Miracles (and Maddening Politics) of the Clean Energy Revolution | The Ezra Klein Show

Don't Dye Your Hair Yet! — This 1 Vitamin Reverses It Naturally After 60

सत्तापक्षकै डिजाइनमा सञ्चारमाध्यमका ढोकामा वेवारिसे गाडी, चालक चाहि को ? News Today

Lord's Test, Indian Women's Team ने रचा इतिहास | 10 July, 2026 | Dinbhar (BBC Hindi)

India's Economy is in DANGER | Rupee is Collapsing | Dhruv Rathee

“The Nation Speaks” With Rajendra Baniya | Kulman Ghising | Kछ Nepal | EP-08 |

On Air With Sanjay #785 - Aman Pratap Adhikary & Sanjeeb Shilpakar

सय दिनपछि सरकारलाई युवाको प्रश्न: परिवर्तन कहाँ छ ?

प्रधानमन्त्री बालेन शाहको संसदमा सम्बोधन || प्रतिनिधि सभा बैठक लाइभ

सञ्चारगृह अगाडि गाडी पार्किङ: रास्वपाको स्पष्टीकरण अपर्याप्त | SUNYA SAMAYA | YUBAJA GHIMIRE

Trump: US will become the "guardian" of Strait of Hormuz

