मेरो जागर र संघर्षबाट नै म सफल भएको हो-व्यावसायीक कृषिमा उदाएकी तारा सेर्पा।

ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । www​.aitc.gov.np Contact us: info​@aitc.gov.np Kishan​ Call Center: 16600195000 रेडियो र टेलिभिजन कृषि कार्यक्रम रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं । बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७) आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद सोमबार पौरखी कृषक नविन कृषि प्रविधि मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च बुधबार कृषि संवाद सफल कृषक बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा” इन्टरनेटमा कृषि सेवा कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ । किसान कल सेन्टर कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

ब्रोइलर कुखुरापालनबाट सुधारियो सिता तामाङ्गको पारिवारिकआर्थिक अवश्था#aitcnepal
▶︎

१७ वर्षको उमेरमा काठमाडौँ आएका कृषक रामबहादुरको जीवनमा कृषिले सास भरिदिएको छ। #aitcnepal

स्वर्ग जस्तो गाउँमा रहरलाग्दो खेती - Amazing Farming in a Village That Feels Like Heaven!

नेपालको भाइरल ३१० रोपनीमा गोलभेडा खेती, वार्षिक ५ करोड आम्दानी || Tomato Farming in Nepal

हरियो सुनको कथा
▶︎

हरियो सुनको कथा

जैविक मल एजोलाको खेती र प्रयोग कसरी गर्ने? माछापोखरीमा चुनको प्रयोग सम्बन्धी विशेष रिपोर्ट। #aitc

रुसि सेनामा चरम यातना भोगेका लिम्बू भाइ ,बाचेर नेपाल फर्केपछी गाउमै मिश्रित खेती गरेर लाखौ कमाउदै

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 6 gate 2083.

माछा बेचेरै करोडपति बनेका रमेश, बालेन  सरकारले भारतको माछा रोक्दा छन् खुसी

कमन कार्प माछाको प्रजनन प्रक्रिया र यसको व्यवस्थापकिय पक्ष

गाई मन पराउने गौरीलाई व्यवसायिक गाईपालनले दियो पारिवारिक खुसी,आर्थिकस्तरमा सुधार#aitcnepal

पाँच हजारले तीन लाख नाफा त्यो पनि सावा कठठामा

जिरामंसुली धान उन्नत हो कि हाइव्रिड हो र विउ राख्न मिल्छ कि मिल्दैन?

सूर्यमुखी खेतीदेखि कुखुरा पालनसम्म,एक सय रोपनीमा फैलिएको फार्म - From Sunflowers to Poultry Farming

इलामे र च्यांख्ला दिएर एक हजार कालिज सङ्गै लोकल पालेका पौडेल दाइ,महिनाकै एक लाख पचास हजारको कारोबार

शहरको जागिर, गाउँमा कृषि क्रान्ति, एकजना वकिलको अद्भुत कृषि यात्रा !

अठार बर्ष अर्काको काम गरेर थोरै लगानिले 35 रोपनि पाखो बारिमा स्कुस खेती गरेर लाखौ कमाउने घिसिङ भाइ

३०० रोपनीमा व्यवसायीक काक्रा खेती || Cucumber Farming in Nepal || AgroTvNepal

इन्जिनियर सरको कमाल: वार्षिक १५ करोड माछाका भुरा उत्पादन, कैलालीदेखि नारायणघाटसम्म बजार machhapalan

दुई रोपनीबाट खेती सुरु गरेका चित्रनाथ यसरी सफल बने - The success story of Chitranath Poudel