सिक्किममा मृतात्मालाई थान्को लाउन चिन्ता विधि-विधान अझै पनि प्रासङ्गिक Shamanism Practice in Sikkim

राई समुदायमा माङ्पा अर्थात् धामी-झाँक्रीद्वारा मृतात्मालाई यसरी पार लाउने विश्वासका साथ कर्मकाण्ड सम्पन्न गरिन्छ। पूर्व सिक्किम रिनाकको रूङदुङ निवासी छ्यानब्बे वर्षीय कुबीरमान राईको देहान्त भएको थियो। उनले पूरा आयु पुगेर स्वभाविक मृत्यु पाएका थिए। राई समुदायको परम्परा अनुसार आफ्नै बारीमा दफन दिने तथा सात दिन पश्चात चिन्ता गरेर पार लाउने विधि-विधानका साथ मृतात्मालाई पितृ बनाएका थिए। तर, यसता विधिहरूमा जेनजीहरूमा पनि धेरै चासो देखिन थालेको छ। गाउँलेहरू पनि मृत व्यक्तिले माङपामा आत्म चड़ेर के भन्छ भन्ने उत्सुकताका साथ चिन्ता हेर्न आउँछन। मृत व्यक्तिले केही नगद पर्समा छाड़ेको बताएका माङपाले। उनले लाउने लूगाहरू अन्य कसैलाई नदिने आग्रह पनि गरेको बताए अनि मृतकको कुनै गुनासो नरहेको तथा आत्माले शान्ति पाएको पनि बताए माङपाले। चिन्ता भरी नै अति नै ढ्याङ्ग्रो, काँसको थाल तथा धुपको धुँआले साँच्चै सम्मोहित नै बनाएको पनि भान भई रहेको थियो। सो विधि सम्पन्न गर्न झाँक्रीको धुपौरे व भनु सहायकहरू पनि त्यति आफ्नो कार्यमा लीन रहन्थे। हजारौ वर्ष पुराना यस बोनपन्थी परम्परा, वर्तमान तर्क र विज्ञान युगमा पनि प्रासंगिक रहेको छ। जो बोनपन्थीहरूको चिनारी पनि हो। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।

फेरि गृहमन्त्री बने सुधन गुरुङ,गृहमन्त्रालयमा गरियो भव्य स्वागत,भ्रष्टहरूलाई नछोड्ने सुधन को अडान
▶︎

🙏अम्बरे बाजेको घरमा चिन्ता 🙏
▶︎

🙏अम्बरे बाजेको घरमा चिन्ता 🙏

The number of Buddhist followers in Sikkim is increasing

लामा र झाक्रीको महायुद्द l The battle between Milarepa and Narobon at Kailash

धामीहरूको रहस्यमय नाच र कुल पूजा  रुकुम पश्चिम ठुलिबार्खुको विशेष दृश्य @GambeshiVlogs

भारतको धार्चुला बजार | नेपालीलाई माया गर्ने मान्छेहरु | नेपाली पैसा पनि चल्ने ठाउँ | Dharchula Bazar

Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

The whole community came together to build the house for the needy person in Sikkim

Road To UFC । kimbert लाई knock OUT हानेका Rabindra Dhant ले कति पाए पुरस्कार ? khelhub Nepal ।

इन्जिनियर डम्बर लिम्बु छोडेपछि मित्री केदार रावत के भन्छन?आज के हुँदै काम?

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news

🔴दरबार हत्याकाण्डको फाइल खोल्ने सुधन गुरुङको प्रहरी आइजीपीलाई ठाडो निर्देशन, अब कसैलाई छोड्दिन !

BHOJPUR HAT BAZAR VOJPUR🇳🇵कांसको सीलमा ऊनेको लोकल असला,बुदुना,कत्ले माछा देखी बोकाई बोका पाईने बजार🐐

जोगीको कथा | Jogiko Katha - Herne Katha EP26

सुदन गुरुङ गृहमन्त्री भएलगत्तै बोले Durga prasai: भाइ प्रमाण लिन आउ भ्रष्टलाई खेद दाइ साथमा छ

20 January 1980 Darjeeling.दार्जिलिङको पुरानो यादहरू.Memories of Darjeeling. #darjeeling

Free Medical Equipments provides at Rongli Hospital (Sikkim) through CSR funds of private companies

सुधन र महावीर नियुक्त ! तीन मन्त्रीहरु आउट ! Sudan Gurung ।। Balen ।। Rabi ।। TV Today HD ।।

Incredible Safari Moments Caught on Camera

सुदन गुरुङको भोली बिहानसम्म ठुलै तयारी, स्वर्णिम टार्गेटमा रास्वपा बालेनको कब्जामा