Divorce Law पतिले पत्नीको मञ्जुरी बिनानै सम्बन्ध विच्छेद कसरी हुन्छ? EP95

पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ (क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, (ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा । नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन । हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ । #Divorce-in-Nepal-by-man #law-of-Nepal https://www.nepallawyer.com/lawyer/la...   / advcoate     / lpadhikari     / advocate_lakshmi   https://www.twitter/lawyeradhikari   / advocate15439   whatapps and viber 9851136664

रविलाई माओवादीसँग पूरै एलर्जी ! शाही स्कुल बुढानिलकण्ठको ‘डार्क साइड’ । विष्णुको पक्राउपछि खुसीयाली।
▶︎

Divorce पछि बालबालिका कसको जिम्मामा रहनेछ ? । Child custody law ।

पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा के गर्ने

DIVORCE in Nepal | डिभोर्स कसरी गर्ने ? Your Legal Advisor | Yagya Raj Pandey | Lex Nepal

सहमतीमा सम्बन्ध बिच्छेद गर्दा अदालतमा सोधिने ५ प्रश्न| Adalat ma k k question hunxa.

ध्यान किन र कसरी गर्ने ? What is Meditation ? How to Meditate ? Guided Meditation : Sw Ananda Vinod

विवाह दर्ता नभएमा कस्तो प्रमाणले काम गर्छ / Nepal law

कुन-कुन अवस्थामा सम्बन्ध बिच्छेद गर्न मिल्छ, कसरी गर्ने? | Ask The Lawyer | Sashi Basnet | S1 E2

सम्बन्ध विच्छेद नहुँदै महिलाले अर्को गरेमा के हुन्छ/के छ नेपाल कानूनमा व्यवस्था/ Nepal law

के पितामाताले छोराछोरीलाई अंश दिन्न भन्न पाउछ । के छ नेपाल कानूनमा व्यवस्था/ NEPAL  LAW

२ दिनमा सम्बन्ध विच्छेद कसरी गर्ने| Divorce in 2 days Divorcr law in Nepal #divorce #nepalilaw

पतिले सम्बन्ध बिच्छेद गर्न सक्ने आधार| divorce by husband| pati le Sambandh bichchhed kasari garne

डिभोर्स पछि महिला वा पुरुषले कति सम्पति हकदाबी गर्न पाउछन, नयाँ कानुन Dr Surendra Bhandari

DIVORCE in Nepal | How to start divorce process | Nepali divorce | divorce kasari garne |

यो अवस्थामा दोस्रो विवाह गर्न सकिन्छ । बहुविवाह, bahu bibaha kanun ।

दाजुभाइमा बण्डा गर्न नपर्ने सम्पत्ति कस्तो हुन्छ / Nepal law

Required documents to file divorce case as per divorce Law in Nepal.

Your  question on divorce। संम्बन्ध विच्छेद संम्बन्धि । तपाइको प्रश्न वकिलको जवाफ -pime -legal

Cheap & affordable divorce in Nepal । कसरी कम खर्चमा नेपालमा संम्बन्ध विच्छेद गर्न सकिन्छ ?

Is it possible to do divorce process from foreign country in Nepal?